जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
पर्वत । यहाँ परम्परागतरूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका घुमाउने घर लोप हुँदै गएका छन् । ग्रामीण भेगमा आजभन्दा १०० वर्ष पहिले बनाइएका घुमाउने घर विस्तारै लोप हुँदै गएका हुन् । गाउँले आधुनिक घर सर्वसुलभ घरप्रति आकर्षित भएपछि पुराना...
लोकसंवाद संवाददाता,   असार ३१, २०७६
लोकसंवाद संवाददाता,   असार ३१, २०७६


लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडाै । आज २०७६ असार ३१ गते मगलबारशुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने भएकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेलले दिएकाे जानकारी अनुसार चन्द्रग्रहण राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच)...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी २०७६ असार ३० गते सोमबार अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं, एजेन्सी । अब घर तथा होटलको तन्ना, रुमाल तथा सिरकको खोल कहिले धोइएको थियो भनेर सम्झेर बस्नु पर्ने छैन् । चीनको वुहान शहरमा अब कपड़ामा माइक्रोचिप लगाउने प्रविधिको विकास भएपछि यो चिन्ता दूर भएको हो । यो चिपले पछिल्लो...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
मचाराजा डङ्गोल मचाराजा डङ्गोल स्वेतकाली गुठीको दोस्रो नाइके हुनुहुन्छ । परिवारको जेठो सन्तानको भएको नाताले देवीको वस्त्र नै धारण गरेर नाच नाच्ने काम मचाराजा डङ्गोलले गर्नुहुन्छ । देवी उत्रेपछि कपाल समेत नकाट्नु हुने डङ्गोलले सरकारले ल्याएको गुठी विधेयक विरुद्धको आन्दोलनमा...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं, एजेन्सी । आधुनिक प्रविधिको विकाससँगै अब चीनमा भिखारी पनि डिजिटल बनेका छन् । उनीहरुले भीख माग्नका लागि क्यूआर कोड तथा ईवालेटको प्रयोग गर्ने गरेका छन् । उनीहरुको हप्ताको कमाइ ७२ हजार रुपैयाँ हुने गरेको छ । यहाँका भिखारीलाई ईवालेट...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं, एजेन्सी । पाँच सेटसम्म चलेको २०१९ काेविम्वलडन पुरुष सिंगल्सको फाइनलमा सर्बियाका नोवाक जोकोभिचले रोजर फेडररलाई हराएका छन् । ४ घण्टा ५७ मिनेट सम्म चलेको फाइनलमा पाँचौ सेट नै करीब २ घंटा चलेको थियो । जोकोभिचले पहिलो तथा तेस्राे क्रमशः...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं, एजेन्सी । एक रिपोर्टका अनुसार संसारमा सबैभन्दा बढी इंटरनेटको स्पीड हुने देशमा दक्षिण कोरिया पर्छ । यहां हरेक व्यक्तिसँग स्मार्टफोन छ र ऊ चौबीसै घण्टा इंटरनेटसँग जोडिएको हुन्छ । जसका कारण यहाँका युवा मानसिक तथा शारीरिक रूपमा पनि बिरामी...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं, एजेन्सी । चीनको जिंगलोंगमा १३ जुलाई शनिवारका दिन अभिनेता जैकी चैनको सामुद्रिक जहाज सुपरयाटलाई २४० पांग्रा भएको ट्रकमा राखेर बंदरगाह पुर्याईएको छ । नेदरल्याण्डको कम्पनी नेवल आर्किटेक्चरले यसको निर्माण गरेको हो । यसलाई बनाउन २ वर्ष लागेको कम्पनीले जनाएको...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
नयाँ दिल्ली । भारतको बहुप्रतिक्षित मिसन चन्द्रयान-२ लन्चिङ रोकिएको छ । भारतीय समय अनुसार सोमबार (आज) बिहान २ः५१ मा यसले उडान भर्ने कार्यक्रम थियो । तर, उडानभन्दा ५६ मिनेट २४ सेकेन्डअघि (सोमबार बिहान १ः५४ः३६ मा ) प्राविधिक खराबी देखियो, जसका...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टिएससी) लाग्ने भएको छ । संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै साउन १...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । भारतीय पक्षले शनिबार राति सप्तकोसी ब्यारेजका ५६ वटै ढोका खोलेको थियो । त्यस बेला पानीको बहाव ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको थियो । आइतबार बिहानदेखि भने उनीहरुले ब्यारेजका ढोका क्रमशः लगाउन थालेका छन् ।...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आ-आफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी विप्लव समूहलाई वार्तामार्फत्राजनीतिको...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । भूमाफियाले हडपेको जग्गा फिर्ता सम्बन्धि सर्वोच्च अदालतको आदेश र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा राजधानीका नदी आसपास बर्सेनि बाढी र डुबानको सास्ती व्यहोर्नु परेको छ । उपत्यकास्थित बागमती, विष्णुमती, इच्छुमती (टुकुचा), धोवीखोला, मनोहरा, गोदावरीलगायत नदी तथा खोलाको प्राकृतिक...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा गुपचुप काठमाडौंमा छन् । त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशालीण् उनले साथमा ३ मन्त्री पनि ल्याएका छन् । शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन् । चार दिन...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । इग्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेट २०१९ को उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा इग्ल्याण्ड रोमाञ्चक जित हासिल गर्यो । निर्धारित ओभरको खेल बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो । तर, सुपर ओभर पनि बराबरी भएपछि बढी...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौं ज्यान गएको छ भने कैयौं घरबारविहीन भएका छन् । मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो २७ माघ २०७५ । तर, खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रुपमा ठेकेदारलाई भगाए ।...