जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण २, २०७६
चितवन । गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका...


लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
काठमाडाैं, एजेन्सी । अमेरिकाकी ३७ वर्षीय एमी ब्रूक्सको जन्म बिना हात, गोडा भएको थियो । यसकारण नै उनलाई उनका आमाबुबाले पनि छोडिदिएका थिए । त्यसबेला पिट्सबर्गको ब्रूक्स परिवारले उनको पालन पोषण गरेको थियो । तर, यही शारीरिक कमजोरीलाई उनले ठूलो...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
काठमाडौं, एजेन्सी । पाकिस्तानले मुंबइ हमलाका मास्टरमाइंड हाफिज सईदलाई गिरफ्तार गरेको छ । उनी लाहोरबाट गुजरांवाला जाँदै गर्दा पक्राउ परेका हुन् । पाकिस्तानको पंजाब प्रांतका मुख्यमंत्री कार्यालयका अनुसार, सईदलाई गुजरांवालाबाट गिरफ्तार गरिएको हो । उनीमाथि प्रतिबंधित संगठनका लागि रकम जम्मा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
डा. प्रेमलकुमार जोशी डा. प्रेमलकुमार जोशी, नाक, कान र घाँटी (इएनटी) रोगमा पिएचडी गर्ने नेपालकै पहिलो व्यक्ति हुनुहुन्छ । यस रोगका नेपालमा कस्ता बिरामी छन् ? मानिसको शरीरमा रोग प्रवेश गर्ने नाक, कान, घाँटी रोगको बारेमा सरकार वा नागरिकको कतिको...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
काठमाडौं, एजेन्सी । लग्जरी गुड्स कंपनी एलवीएमएचका अध्यक्ष बर्नार्ड अर्नोल्ट संसारको दोस्रो धनी व्यक्ति बनेका छन् । एलवीएमएचको शेयर १.३१ प्रतिशतले वृद्धि भएपछि अर्नोल्टको कुल सम्पत्तिमा वृद्धि भई १०८ अरब डलर पुगेको हो । यसका साथ उनले बिल गेट्सलाई पछि...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
काठमाडौं, एजेन्सी । उत्तरी भियतनामको हुओई हा गाउँका बच्चा ओभानो कपडामा स्कूल जानका लागि आफ्नो ज्यान नै जोखिममा राखेर नदी पार गर्छन् । खासमा वर्षामा जब नदीम बाढी आउँछ तब स्कूले केटाकेटीलाई प्लास्टिकको थैलोमा बन्द गरिन्छ र उनीहरुलाई पौडीवाजहरुले नदी...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
काठमाडौं, एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी महिला सांसदमाथि गरेको टिप्पणीको चर्को आलोचना भइरहेको छ । १५ जुलाइ सोमवारका दिन अमेरिकी संसदको हाउस स्पीकर नैंसी पेलोसीले, डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसका ४ जना महिला सदस्यलाई आफ्नो देश फर्कन भन्नुले उनको मेक...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)को स्कुल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (सिटिइभिटी) लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एसियामै पहिलो पटक काठमाडौं विश्वविद्यालयले सुरु गरेको हो ।देशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको विकास गर्न...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
काभ्रे । धुलिखेल नगरपालिका-१, देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
चितवन । जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४-७५ र २०७५-७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो । कार्यालयले मंगलबार यहाँ आयोजना गरेको मेरो वर्ष...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । संसारका सबैभन्दा धनी, अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस आइतवार गर्लफ्रेंड लरेन सांचेजका साथ विंबलडन टेनिसको मेन्स सिंगल्स फाइनल हेर्न पुगेका थिए । बेजोस तथा सांचेजबीचको सम्बन्धका बारे खुलासा भएपछि उनीहरु पहिलो पटक सार्वजनिक रूपमा देखिएका हुन्...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । हालै सम्पन्न विश्वकप क्रिकेटमा विश्व च्याम्पियन इ्रंग्लैंडले सबैभन्दा धेरै रन बनाएको छ । ११ म्याचमा उसले ३१८३ रन बनाएको हो । विश्वकपमा बनेको कुल २२४१२ रनको यो १४ प्रतिशत हो । यस मामिलामा अस्ट्रेलिया २९०१ रनका साथ...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । चीनको आर्थिक वृद्धिदर (जीडीपी) यो वर्षको अप्रिलजुन महिनामा घटेर ६.२ प्रतिशत भएको छ । गएको २७ वर्षमा यो तीन महिना सबैभन्दा कम आर्थिक वृद्धिदर भएको महिनाको रुपमा देखा परेको छ । यो भन्दा कम आर्थिक वृद्धिदर १९९२...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २२ जुलाइमा पाकिस्तानका प्रधानमंत्री इमरान खानसँग व्हाइट हाउसमा भेट गर्ने भएका छन् । दुई नेताबीच आतंकवाद लगायत अन्य क्षेत्रिय मुद्दामा कुराकानी हुने सम्भावना छ । व्हाइट हाउसले जारी गरेको विज्ञप्तिमा यो कुरा जनाइएको...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । रेडियोग्राफीको मद्दतले वैज्ञानिक म्युअन रूसी शहर डर्बेंटमा कैस्पियन सागरमा रहेको रहस्यमयी भवन स्क्यान गर्नमा जुटेका छन् । उनको मान्यता छ कि यो दुनियाँको सबैभन्दा पुरानो मध्येको एक चर्च हुनसक्छ । त्यस्तै अन्य केहीको मान्यता भने यो एक...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
बागलुङ । नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि पूर्णतः फाइवर तारयुक्त बनाएको छ । बागलुङ बजारमा नमुनाको रूपमा कपर (तामाको तार)को प्रयोग हटाई पूर्णतः फाइवर तारको प्रयोग गरी फाइवर टु दि होम सेवा...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
बाँके । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लंघन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका- २०७४ उल्लंघन गरेकाले जेएमसी वाटर इण्डस्ट्रिज, पशुपति ड्रिंकिङ वाटर...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) कडा कानुन भएको देशको रुपमा चिनिन्छ । मोटर गाडी सम्बन्धी उसको कानून पनि कडा नै छ । मोटर गाडी सम्बन्धी कानूनमा अब आफ्नो गाडी सफा सुग्घर राख्नुपर्ने र यदि कसैले फोहोर गाडी सडकमा...