बैशाख २५, २०८१, मंगलबार

२२१३६ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २६, २०७६
दैलेख । जिल्ला अदालत दैलेखले जातीय विभेद गर्ने महावु गाउँपालिका५ का ६० वर्षीय डिलबहादुर रावतलाई तीन महीना कैद र रु एक हजार जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले उक्त फैसला सुनाएको हो । जातीय भेद्भाव तथा...


लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडौँ ।सर्वोच्च अदाललते भारतबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले आज विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय रोक्न आदेशको माग गर्दै...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
भारतीय मूलकी आमा तथा जमैकन पिताको सन्तान सीनेटर कमला हैरिसले सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेद्वार बन्नका लागि पछिल्लो छ महिनामा २.३ करोड डलर चन्दा जुटाएकी छन् । यसले अमेरिकाको पहिलो भारतीय मूलकी सीनेटर कमला हैरिसलाई...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
प्रा.डा. रामप्रसाद पोखरेल, प्रा.डा. रामप्रसाद पोखरेल,नेपालको प्रथम नेत्र रोग विशेषज्ञ हुनुहुन्छ । नेपालमा टिबी रोग बाहेक शरीरको अङ्गहरूको अलग्गै अस्पताल नेपाल आँखा अस्पताल खोल्ने कुराको अगुवाइ गरेकाे जसपनि पोखरेललाई नै जान्छ । नेपालमा नेत्ररोगका विशेषज्ञहरूको उत्पादन र उपचार विस्तारमा प्रमुख...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
फिल्म कबीर सिंहको अपार सफलता पछि शाहिद कपूरले आफ्नो फीस बढाएका छन् । मुंबई मिररका अनुसार शाहिदले अब एउटा फिल्म खेलेवापत करीब ३५ करोड़ लिने मनस्थिति बनाएका छन् । हाल उनले एउटा फिल्मका लागि १० देखि १५ करोड लिने गरेका...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
बाँके । दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ । सो गाउँपालिका२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । बाढीले धान रोप्न तयारी...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडाै, एजेन्सी । तीनजनाले ५ जुलाई १९९४ मा शुरु गरेको अमेजन आज साँढे ६ लाख कर्मचारिका साथ अमेरिकाको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी बनेको छ । १९९७ मा जब पहिलो पटक कंपनी सार्वजनिक भयो उसको एक शेयरको मूल्य १.९६ डलर थियो...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
व्हाइट हाउसकाे बेसमेण्टमा जमेकाे पानी

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडाैएजेन्सी । सोनीले आफ्नो चर्चित कम्प्याक्ट क्यामरा रेंजको लेटेस्ट एडिशन सोनी RX0 II लन्च गरेको छ । कंपनीको दावी छ कि यो संसारकै सानो तथा हल्का अल्ट्रा प्रीमियम कम्प्याक्ट क्यामरा हो । १३२ ग्राम वजन भएको यो क्यामरा सोना RX0...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
ललितपुर। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले चालू आवमा जेठ मसान्तसम्म छ हजार ५२० नमूना परीक्षण गरेको छ । विभिन्न निकायबाट आएका एक हजार ७७० मुद्दामा यी नमूना परीक्षण भएको प्रयोगशालाले जनाएको छ । गत ११ महीनामा ६ हजार ४६८ नमूना प्राप्त...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडाैँ । असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने)चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्र हणले राति १ः४६ बजेदेखि आग्नेय कोण ९पूर्व र दक्षिणको बीच० बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
भक्तपुर । सूर्यविनायक नगरपालिका१० पलाँसेमा सञ्चालित काठमाडौँ फन भ्याली कम्पनीले लाखौँ रुपैयाको कर छली गरेको पाइएको छ । कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाइएको हो । काठमाडौँ फन भ्यालीको नाममा दर्ता भई सञ्चालनमा रहेको उक्त...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडौँ ।वाग्मती सिँचाइ आयोजना करार तथा ज्यालादारी कर्मचारी समितिले आयोजनामा कार्यरत कर्मचारीलाई अवकाशपछि एक वर्ष बराबर दुई महिनाको तलब सुविधा दिने पूर्ववत् सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । २०७६ असार २४ गतेपत्रकार सम्मेलनको आयोजना गरेर समितिका सदस्य शङ्कर...

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडाैँ ।सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले सामुदायिक वनबाट स्थानीयले गर्ने उत्पादनमाथि तेहोरो कर लागाइएको भन्दै विरोध जनाएको छ । महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका पदाधिकारीले सामुदायिक वनमा तीनै तहको सरकारले आफूखुशी कर लगाउनु स्थानीय समुदायको हकविपरीत भएको आरोप लगाउँदै यसले...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडाैँ । सर्वोच्च अदालतमा विदेशबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णयविरुद्ध तीन रिट निवेदन दायर गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौँ । हङकङ प्रवासमा कार्यरत सङ्खुवासभाका साहित्यकार दाजु गुरुङद्वारा लिखित कथा संग्रह टाँकीका फूलहरूमाथि २०७६ असार २४ गते मंगलबार राजधानीमा विचार विमर्श गरिएकाे छ । कार्यक्रममा बोल्दै प्रा.डा.गोविन्दराज भट्टराईले कथाकार गुरुङको कथा संग्रह टाँकीका फूलहरूका कथाहरू एकै बसाईमा पढेर तृप्त...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले मिडिया काउन्सिल विधेयकविरुद्ध गर्दैै आएको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । महासङ्घका महासचिव रमेश विष्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता र महासङ्घका पदाधिकारीबीच आज सिंहदरबारमा मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस स्वतन्त्रता विरोधी विषय संशोधन गर्ने...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
वेदप्रसाद शर्मा । वर्ष ३७ । स्थायी बसोबास:झापास्थित शिवसतासी नगरपालिका । अस्थायी बसोबास:झापा, दमक। आयुुर्वेद औषधि विद्याको कविराज । कविराज निरीक्षक पदमा झापाकै गौरादह नगरपालिकाको कार्यालयमा कार्यरत ।दमकमा आयुर्वेदिक औषधि पसलको सञ्चालक । २०७२ सालको कुरा हो, शर्मालाई एक्कासि ढाड...