जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २३, २०७६
धनगढी । कैलालीको गोदावरी नगरपालिका११, गौडीमा सञ्चालित होजियारी तालिम सोमबार सम्पन्न भएको छ । महिला विकास कार्यक्रमको सीप सिकौं, आत्मनिर्भर बनौं अभियानअन्तर्गत ३९० घण्टे तालिम सम्पन्न भएको हो । तालिम समापनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह...
लोकसंवाद संवाददाता,   असार २३, २०७६


लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडाै। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारी साधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन । मुलुकको आर्थिक मेरुदण्डको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पर्यटकीय बसका लागि बसपार्क नहुँदा सोह्रखुट्टेको सडकबाट सवारी...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडौँ ।हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्को युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने । किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रुपमा दुुस्प्रचार हुँदा आम जनमासमा एक किसिमको त्रास फैलियो...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
कास्की । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ । पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
तनहुँ । तनहुँको व्यासनगरपालिका१२ स्थित भानुभक्त प्राणी उद्यानमा१३ वन क्षेत्रमासमावेश गरिएको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको हो । स्थानीय संरक्षणमार्फत पर्यापर्यटन विकास गरी स्थानीय समुदायको जीविकोपार्जनमा...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकामा लोपोन्मुख कला संस्कृति र पेशाको संरक्षण गर्ने अभियान शुरु गरेको छ । गाउँपालिकाले पालिकाभरि बस्ने दलित समुदायलाई लक्षित गरी उनीहरुलाई जातीय पहिचान जोगाउन अभियान थालेको गाउँपालिकाले जनाएको छ । पालिकाले एक कार्यक्रमको आयोजना गरी...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडौँ । काठमाडौँ उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा अण्डर पास निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अण्डरपास निर्माण चाँडो शुरु नगरे सरकार आफैँले शुरु गर्ने तयारी समेत थालेको छ । यसअघि नै...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं, एजेन्सी । सबै चोरको थर मोदी किन हुन्छ भन्ने चुनावी भाषण गरेका कारण अदालमा दायर भएको मानहानि केसमा बयान दिन राहुल गांधी पटना एमएलए कोर्टमा पेशीका लागि पुगेका छन् । जब राहुल कोर्ट रूममा प्रवेश गरे तब त्यहाँ रहेका...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं, एजेन्सी । नयाँ दिल्लीमा आइतवार भारतीय जनता पार्टी (भाजपा)को सदस्यता वितरण कार्यक्रममा हरियाणाकी कलाकार सपना चौधरीले पनि सदस्यता लिएकी छन् । उक्त कार्यक्रममा मध्य प्रदेशका पूर्व मुख्यमंत्री शिवराज सिंह चौहान, दिल्ली भाजपाका प्रदेश अध्यक्ष मनोज तिवारी लगायत अन्य ठूला...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
अब पानी, बिजुली र हावाले भोजन तयार हुनेछ । तपाईंलाई विश्वास नलागे पनि फिनल्याण्डको एउटा कम्पनीले उच्च प्रोटिनयुक्त यस्तो खाद्यपदार्थ निर्माण गर्ने सफलता पाएको छ । काठमाडौं । तपाईंलाई विश्वास नलागे पनि भविष्यको भोजन अब भूमिमा होइन, हावामै उत्पादन हुनेछ...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी वैज्ञानिकले शक्तिशाली पोर्टेबल क्यामराको निर्माण गरेका छन् । यो क्यामराको मद्दतले वायुमंडलीय रसायनको अध्ययन गर्न मद्दत गर्ने तथा प्रकाशका कारण नदेखिने वस्तु खोज्न सकिने बताइएको छ । यो क्यामराको विशेषता भनेको नै यसको आकार हो ।...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय इम्युनोअंकोलोजी सम्मेलन सम्पन्न भएको छ । क्यान्सर रोगसम्बन्धी भ्रम उजागर गर्न शुक्रबार राजधानीमा सम्मेलन गरिएको हो । सम्मेलन नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीले आयोजना गरेको हो । सम्मेलनमा क्यान्सरमा रहेका भ्रमबारे वरिष्ठ मेडिकल अंकोलोजिस्ट...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
इग्ल्याण्ड । इग्ल्याण्डमा ब्रैडफोर्ड अन एवन सहरमा विश्वकै ठूलो झोला बनाइएको छ । २० लाख प्लास्टिकका बोतलबाट बनाइएको उक्त झोलाको उचाई १४ मिटर छ । यस्तै, झोला २२.५ मिटर लामो र ११.६ मिटर चौडा छ । उक्त झोलालाई गिनिज बुक...

लोकसंवाद संवाददाता,   असार २२, २०७६

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत राउन्ड रोबिनका खेल सकिएसँगै सेमिफाइनलका प्रतिष्पर्धी टिमको पनि टुंगो लागेको छ । पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । यो खेल जुलाई ९ मा हुनेछ । दोस्रो सेमिफाइनल भने अस्ट्रेलिया र इग्ल्याण्डबीच हुँदैछ...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं, एजेन्सी । स्पेनको पैंपलोनामा प्रत्येक वर्ष हुने सैन फर्मिन फेस्टिवल शनिवार जुलाई ६ आरिखमा भएको छ । ८ दिनसम्म चल्ने उक्त पारंपरिक फेस्टिवलमा मानिसका पछाडी साँढे दौडाइन्छ । यसकारण यसलाई बुल रेस पनि भनिन्छ । स्थानीयका अनुसार बुल रेसमा...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) ले लेखापरीक्षकहरुको पेशागत हकहित र सदस्यहरुको भावना एबं कानूनको भावना बमोजिम लेखापरीक्षक शब्दको प्रयोग गर्न गराउन सम्बद्ध पक्षहरुसँग पहल गर्न जोडदार माग गरेको छ । २०७६ असार २१ गत शनिबार काठमाण्डौमा सम्पन्न केन्द्रीय कार्य...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
मोरङ । मोरङको सुनवर्सी नगरपालिकामा निर्माण सम्पन्न भएको डिपबोरिङ विद्युत्को ट्रान्सफर्मर जडान नहुँदा सञ्चालनमा आउन सकेको छैन । सुुनवर्सी नगरपालिका५ मा निर्माण गरिएको बोरिङ विगत दुुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सांसद शिवकुुमार मण्डलको सांसद विकास कोषको रु...