जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठासहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।शनिबार राती भएको आगलागीमा अप्सरा कामी...
लोकसंवाद संवाददाता,   असार २९, २०७६


लोकसंवाद संवाददाता,   असार २९, २०७६
चितवन । बढ्दो गर्मी, खेतीपाती र विद्यार्थीको परीक्षाका कारण रक्तदान कार्यक्रम आयोजना नहुँदा बिरामीका आफन्तले रगत पाउन मुस्किल भएको छ । अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको संख्या बढ्दै गएको छ ।क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडाै, एजेन्सी । खुशी तथा दीर्घायु जीवन मानवको चाहना हो । तर, खुशी रहनेहरुको जीवन दीर्घ देखिंदैन भने दीर्घजिीवि खुशी रहेको पाइँदैन् । यी दुबै चिज कम मानिसहरुले मात्र प्राप्त गर्ने गर्छन् । यी दुबै अवस्थामा मानविय चाहना अपुरो रहेको...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं । झण्डै डेढ महिनादेखि चलिरहेको एकदिवसीय विश्वकप क्रिकेटको कुम्भमेला आज (आइतबार) सकिँदैछ । यस्तोमा आज क्रिकेटको विश्वविजेताको पनि टुंगो लाग्नेछ । विश्वकपको उपाधिका लागि आयोजक इग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिष्पर्धा गरिरहेका छन् । इग्ल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको छ ।...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौ, एजेन्सी । शुक्रवार को रिलीज भएको ऋतिक रोशन अभिनित फिल्म सुपर ३० ले पहिलो दिन ११.८३ करोड कमाई गरेको छ । पहिलो दिनको तुलनामा दोस्रो दिन फिल्मले झण्डै ७ करोड धेरै अर्थात १८ करोड़ कमाई गरेको छ । दुबै...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं । बिहीबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपालको तराई भू-भागमा अवस्थित रहेका कारणले मनसुनी गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद्...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं, एजेन्सी । स्विट्जरल्याण्डका रोजर फेडरर विंबलडनको फाइनलमा प्रवेश गरेका छन् । उनले सेमीफाइनलमा स्पेनका राफेल नाडाललाई हराएरफाइनल पुगेका हुन् । फेडररले पहिलो पटक कुनै ग्रैंड स्लैमको सेमीफाइनलमा नाडाललाई हराएका हुन् । यो जीतका साथ फेडरर १२ औं पटक विंबलडनको...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
हङकङ । चिनियाँ कारोवारीविरुद्ध यहाँका मानिसले प्रदर्शन गरेका छन् । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । प्रदर्शनकारीले चिनियाँ पर्यटक तथा कारोवारी बढी आउने पसलसामु याली निकालेका थिए । र्यालीका क्रममा प्रदर्शनकारीले सीमापारिका कारोवारीलाई रोक्नुपर्ने नारा लेखेका ब्यानर...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं । अवसाद (डिप्रेसन) विश्वको मुख्य स्वास्थ्यसमस्या बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका झण्डै ३० करोड मानिस अवसादपीडित छन् । नेपालमा पनि यो समस्या दिनानुदिन बढिरहेको छ । प्रा. डा. सुदर्शन नरसिंह प्रधानका अनुसार नेपालमा करिब २० प्रतिशतमनोरोगी...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं, एजेन्सी । पंजाबका कैबिनेट मंत्री नवजोत सिंहले पदबाट राजीनामा दिएका छन् । पंजाबका मुख्यमंत्री कैप्टन अमरिंदर सिंह तथा और कैबिनेट मंत्री नवजोत सिंह सिद्धूका बीच चलि रहेको विवादका बीच सिद्धूले राजीनामा दिएका ह्न् । उनले जुन १० मा आफूले...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं । एकदिवसीय क्रिकेटमा नयाँ विश्व-विजेताको आज (आइतबार) छिनोफानो हुँदैछ । जारी एकदिवसीय विश्वकप प्रतियोगितामा आज इग्ल्याण्ड र न्युजिल्याण्डबीच उपाधि-भिडन्त हुन लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । उपाधि जित्ने राष्ट्र एकदिवसीय विश्वकपको छैठौं विश्वविजेता...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
सुनसरी । सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडाै । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख राजश्व संकलन गरेकाेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल टुरिज्म स्टाटिसटिक्स२०१८ अनुसार यो अघिल्लो वर्षको तुलनामा १७...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
दुईसय छ औँ भानुजयन्तीका अवसरमा प्रगतिशील शैक्षिक मञ्च (प्रोग्रेसिभ एजुकेसनल फोरम, पिइएफ)ले भानुभक्तीय रचना पाठ आयोजना गरेको छ । कुमारीगालस्थित महान् सिद्धार्थ हाइस्कूलमा आज आयोजित भानुभक्तीय रचना वाचन प्रतियोगितामा मोक्षदा स्कूलका छात्र र छात्रा गरी दुवै समूहमा प्रथम भएका हुन्...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
खोटाङ । भारी वर्षापछि आएको बाढीले पोल बगाउँदा खोटाङ र ओखलढुङ्गामा विद्युत् सेवा अवरुद्ध भएको छ । लगातारको वर्षापछि उदयपुरको त्रियुगा खोलामा आएको बाढीले गाईघाटदिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को पोल बगाउँदा २०७६ असार २७ गते रातिदेखि दुई जिल्लामा विद्युत्...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढीबाट पीडितको उद्धार कार्यमा लाग्न स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुृख, सहसचिव केदारप्रसाद पनेरुले देशभरि अहिले भइरहेको वर्षाले जनधनको क्षति पुगेको भन्दै स्थानीय तहलाई १०...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
तनहुँ ।तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरकार्यपालिकाको बैठकले नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक...

लोकसंवाद संवाददाता,   असार २८, २०७६
काठमाडौँ । गत वर्षको तीजमा सन्देश मूलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपालिको तीज गीतमा तीजमा छम छम नाच्न भन्दै आउने भएकी छन् । गीताको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत आऊ नाचौँ...