बैशाख २९, २०८१, शनिबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
कञ्चनपुर । कोही भत्ता नहुने कार्यक्रममा सहभागी नै हुँदैनन् त सहभागी नभइकन भत्ता थाप्नेको समेत समाजमा कमी छैन । सुन्दा अचम्म लाग्छ , पाइएको भत्तालाई विकास निर्माणमा लगाइन्छ भनेर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिक१० का वडा अध्यक्ष लालबहादुर ऐरले भत्ताको रकम...


लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)स्थगन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसारकोभिड१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गिरएकाे हाे सरकारले एसइईको सम्पूर्ण तयारी भने...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
हा...हा... विवाह भयो नि हेर, विवाह भयो नी हो...हो...वासुदेव र देवकीको विवाह भयो नी हा...हा...जन्म भयो नि हेर, जन्म भयो नी हो...हो....२ बजे कृष्णजीको जन्म भयो नी मादलको तालमा ताल मिलाएर सरस्वती उतारेपछि गाइने यो सोरठी गीत बाल खण्डमा पर्छ...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडाैँ। नेपाल प्रज्ञाप्रतिष्ठानले नेपालका जातीय संस्कार नामक ग्रन्थको पाँचौँ शृङ्खला प्रकाशनमा ल्याएको छ । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका जातीय संस्कारका नालीबेलीहरूका बारेमा विज्ञहरूबाट खोजीमेली गराई प्रकाशित गरिँदै आएको नेपालका जातीय संस्कारको पाँचौँ शृङ्खला बजारमा आएको हो । प्रा. डा.प्रेम...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण शुरु गरेको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक श्रीकृष्ण अधिकारीको संयोजकत्वमा समिति गठन गरि पाठ्यक्रम निर्माण कार्य शुरू गरिएकाे हाे । समितिमा डा खिलानाथ बस्ताकोटी,...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
तानहुँ । यही चैत ६ गतेदेखि हुने एसइई परीक्षामा यहाँका ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । विभिन्न विद्यालयका गरी छात्रा ३४ र छात्र १७ गरी ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । परीक्षा दिन फारम भरेर बीचैमा...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्रको मानव बस्तीमा जङ्गली जनावरले आक्रमण गरी मानवीय क्षति हुँदा सम्बन्धित पीडित परिवारलाई क्षतिपूर्तिबापत अनुदान रकम यसै वर्षदेखि उपलब्ध गराउने सरकारको नीति भएको बताउनुभएको छ । उहाँले प्रदेशसभाको आज बसेको बैठकमा केही दिनअघि...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
बलेवा । ढोरपाटन नगरपालिका१ बुर्तिवाङ बजारमा सञ्चालित एक क्लिनिकले म्याद सकिएका औषधिको बिक्री गर्दै आएको खुलेको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङसहित सरोकारवाला संस्थाले गरेको अनुगमनका क्रममा बुर्तिवाङ सिटी क्लिनिकले म्याद गुज्रिएका औषधि बिक्री वितरण गरिरहेको भेटाएको हो...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौं । महोत्तरी, जलेश्वर नगरपालिका७ महादेवपट्टी बस्ने खुर्सेद अंसारीको घर छेउ नजिकै राखेको परालको टालीमा मंगलबार दिउँसो आगलागी भई अंसारीको घरमा समेत आगलागी हुँदा करिब २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । झापा, कमल गाउँपालिका५...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
ललितपुर । ललितपुर महानगरपालिका४ बागडोलस्थित ईश्वर खतिवडाको घरबाट नगद १ लाख ९० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ५ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौं । भक्तपुर, मध्यपुर थिमी नगरपालिका३ कैशलटारस्थित सडकमा बा.५८ प १६७७ नम्बरको मोटरसाइकल र प्रदेश नं.३०२००९ प ०३५९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे पनौती नगरपालिका१२ रोशी बस्ने २२ वर्षीय सरोज श्रेष्ठको मृत्यु...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौं । मकवानपुर, हेटौडा उपमहानगरपालिका१५ स्थितबाट श्रोत नखुलेको भारतीय रुपैयाँ ९ लाख ९९ हजार सहित भारत बैरातपुर जिल्ला पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरी समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
तनहुँ । ब्यास नगरपालिका६ साझाभञ्याङ बस्ने ७० वर्षीय मित्र बहादुर थापालाई एकनाले भरुवा बन्दुक, बारुद करिब ५० ग्राम र ३ वटा केप सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिशाघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुलसीपुर नगरपालिका४ घर भएका चाँगुनारायण नगरपालिका९ ताथलीस्थित हनुमान ईट्टाभट्टामा काम गर्ने ३० वर्षीय सुरेस बादीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बादीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका५ राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका७ हात्तीगौंडा बस्ने ५० वर्षीय गोपाल बहादुर पुर्कुटीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटरप्याड तथा छाप समेत...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१४ कलंकीस्थित राजधानी गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध चरेश ६ केजी १ सय ५० ग्राम सहित भारत बिहारका ३६ वर्षीय अनवर अली गेष्ट हाउसको कोठा नम्बर ११५ मा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
झिमरुक । जिल्ला अस्पताल बिजुवार प्युठानमा बिरामीका लागि सामग्री सहयोग गरिएको छ । नेपाली काँग्रेसका नेता एवं भूकम्प प्राधिकरणका पूर्व सि इ ओ डा. गोविन्दराज पोख्रेलको पहलमा अस्पतालकाेलागि उक्त सहयाेग गरिएकाेहाे । नर्भिक इन्टरनेशनल हस्पिटलका वसन्त चौधरीले सामग्री सहयोग गर्नुभएको...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७६
काठमाडौं । रत्नपार्क, जमल र तीनधारा पाठशाला अघिल्तिर गरी तीन स्थानका ट्राफिक आइल्यान्डको व्यवस्थापन प्रभु बैंकले गर्ने भएको छ । आइल्यान्डको व्यवस्थापनको विषयमा मङ्गलबार काठमाडौँ महानगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले...