जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
डोटी । कोरोनाको सङ्क्रमण बढ्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालय डोटीले आजदेखि लागू हुनेगरी नागरिकता, राहदानी सिफारिसलगायतका सेवा पूर्णरूपमा बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा जारी गरिएको एक सार्वजनिक सूचनामा यही चैत २१ गतेसम्मका लागि जिल्ला प्रशासन...


लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडौँ । फ्रान्सबाट कतार हुँदै चैत्र ७ गतेशुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टी पंक्ति र जनसमुदायमा आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले आज प्रेस नोटमार्फत कोरोनाबाट बच्न...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
पोखरा । विश्वमा महामारीका रुपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणबाट बँच्नका लागि यहाँको एक सहकारीले कृषकलाई मास्क वितरण गरेको छ । पोखरा महानगरपालिका३० मोहोरीयास्थित चक्रदेवी बहुद्देशीय दुग्ध उत्पादन सहकारी संस्थाले आफ्ना पशुपालक कृषक तथा कर्मचारीलाई ११० वटा मास्क निःशुल्क वितरण गरेको...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
काठमाडौं । सर्लाही, बिष्णु गाउँपालिका३ बस्ने तुला महरा र सोही ठाउँ बस्ने राम सोभित रामको घरमा शनिबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा दुवै जनाको गरी करिब ३ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सुनसरी,...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
काठमाडौं । सर्लाही, धनुषा, लमजुङ, तनहुँ र काभ्रेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सर्लाही, कविलासी नगरपालिका३ हतसरी चोकस्थित सडकमा ना.४ त ४८७ नम्बरको ट्याक्टर बीआर ३० एक्स ३९९५ नम्बरको मोटरसाइकल शनिबार बिहान आपसमा...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
ललितपुर । ललितपुर महानगरपालिका१५ कुसुन्ति डेरा गरी बस्ने दोलखा चरीकोट नगरपालिका७ घर भएकी मिठु केसीको कोठाबाट शनिबार राति कोही नभएको अवस्थामा ७ तोला सुनका विभिन्न गहना र नगद ७५ हजार रुपैयाँ समेत गरी करिब ५ लाख ९७ हजार ५ सय...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
जनकपुरधाम । मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका यहाँस्थित चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउपर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह,...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
चितवन । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) बाट सुरक्षित रहन भन्दै धुर्मुससुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ । फाउण्डेशनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
तुलसीपुर । दाङको विकटमा रहेको राजपुर गाउँपालिकामा पनि १५ श्ययाको अस्पताल बन्ने भएको छ । प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने सरकारको नीतिअनुसार बालुवाडाँडामा अस्पताल बनाउने तयारी थालेको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभयो । सरकारले प्रत्येक स्थानीय तहमा...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
दाङ । दाङको विकट राजपुर गाउँपालिका२ बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी) सञ्चालनमा ल्याइएको छ । राजपुरमै पहिलोपटक उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण दाङको सहकार्यमा प्रयोगशाला सञ्चालनमा ल्याइएको...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
पर्वत । जलजला गाउँकार्यपालिकाले कोभिड१९ (कोरोना भाइरस) को आशंका देखिएका बिरामीको एम्बुलेन्स सेवासहित निःशुल्क उपचारमा सहयोग गर्ने भएको छ । शनिबार बसेको बैठकले गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७६
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड१९ को सङ्क्रमण बढ्दै गएको र नेपालमा पनि हुनसक्ने सङ्क्रमणलाई मध्यनजर गर्दै यही...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७६
काठमाडाैँ । कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७६
काठमाडौं । मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको गीत जेल पनि सहुँला, नेल पनि सहुँला बाेलको म्यूजिक भिडियाे सार्वजनिक भएको छ । रोहन पौडेल जनकको शब्द, हरि लम्सालको सङ्गीत निर्देशन, राजबाबु चौधरीरअजय कार्कीको रेकडिस्ट र चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७६
ललितपुर । दर्शक द्वारा अत्याधिक रुचाईएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ डिशहोमको सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन डिशहोमले जनाएको छ ।ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६
काठमाडौँ । कोभिड१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरिएको जनाएको छ । योसँगै अब विदेशीले पदयात्रा जान...