जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७६
बलेवा । महिलालाई आत्मनिर्भर बनाउन बरेङ गाउँपालिकाले एक घर एक महिला रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । लघुउद्यममार्फत स्वरोजगारमा महिलालाई जोडेर उत्पादन वृद्धि र आत्मनिर्भर बनाउन उक्त कार्यक्रम लागू गरेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उद्यम गरेर...


लोकसंवाद संवाददाता,   चैत्र ३, २०७६
चितवन । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालबाट पनिउपलब्ध गराउने भएको छ । सूचना प्रविधिकाे माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरमुनाफामुखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित सो हाइवे अस्पतालले प्रदान...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
ललितपुर । नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न लागेकाे जानकारी दिएकाे छ । डिशहोमका अनुसारनेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा वढीवालवबलिकाहरुको...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७६
ललितपुर ।विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएकोडिशहोमले जनाएकाे छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले KWorld च्यानल सुरु गर्ने जानकारी दिएकाे छ । K-Pop, My...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
काठमाडौँ । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको सिप्यान क्रिकेट अवार्ड तत्कालको लागि स्थगित गरेकाे छ। कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड कार्यक्रम स्थगन गरिएको सिप्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली क्रिकेट...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
काठमाडाैं । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संविधानको मर्म र भावनाको प्रतिकूल हुने गरी सूचनाको हक सम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित नहुने दृढता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार कानूनको...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
काठमाडौँ । काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले छिट्टै नगरप्रहरी राख्ने भएको छ । नगरपालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा एक करोड रुपेयाँ बजेट विनियोजन गरिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगर प्रहरी राख्न ऐन,...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपालभारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताउनुभयो । जिल्ला...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
काठमाडौं । कोभिड१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्षप्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स हुँदै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ । कम्पनीले आज जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँदमामाकाठमाडौँ उडान स्थगन गरेको जनाएको हो...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
वीरेन्द्रनगर । गुर्भाकोटवासीलाई खानेपानीको सुविधा पुयाउने उद्देश्यले सञ्चालन गरिएको शुभाघाट खानेपानी तथा सरसफाइ आयोजनाको २० प्रतिशत काम सकिएको छ । दुई वर्षमा नगरवासीलाई खानेपानी सुविधा पुर्याउने उद्देश्यले गत असारदेखि आयोजनाको काम शुरु भएको हो । आयोजनाको जिम्मा पाएको आशिष सिएवी...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
मुस्ताङ । शनिबार दिउँसोदेखि परेको हिमपातका कारण हिमाल पारीको जिल्ला मुस्ताङमा जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन् । मुस्ताङको सदरमुकाम जोमसोममा डेढ फिट हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
भीमदत्तनगर । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । नेपाली भूमिमा नेपालभारत सहायक सीमास्तम्भ गाडिएको भन्दै सो सीमस्तम्भ तोडफोड गरेका हुन । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
काठमाडौं । ललितपुरमा रहेका ५० हजार भन्दा वढी बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती सङ्ख्याका बालबालिकालाई...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७६
कैलाली । कैलाली जिल्लास्थितगौरीगंगा नगरपालिका६, मोयाका १०७ वर्षीय धर्मी साउदकाे निधन भएकाे छ । जेष्ठ नागिरक साउदकाे २०७६ साल चैत १ गतेशनिबार बिहान ६ बजे निवासमा निधन भएकाे हाे । साउदकाे परिवारलाई समवेदना दिन सुदूरपश्चिमप्रदेशका पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७६
काठमाडौँ । डिलाईटेड नेपालको प्रस्तुतिमा रहेको गीतकार डीपी दाहाल परीश्रमी को रचनामा नयाँ गीत माया लाउँदाको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिलाईटेड नेपालको आफ्नो युट्युब च्यानल मार्फत बजारमा ल्याइएको सो गीतमा प्रसिद्ध सङ्गीतकार शम्भुजित बास्कोटाको सङ्गीत भर्नुभएको छ भने...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७६
काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा तीन हजार रुपैयाँले घटेको छ । बिहीबार ८१ हजार ५०० रुपैयाँ मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले बताएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७६
चितवन । भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन गरेको छ । महानगरमा आज बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका...