बैशाख २५, २०८१, मंगलबार

२२१३६ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएकाले उहाँको अनुपस्थितिमा उहाँबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ । राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज...
लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७


लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काभ्रेपलाञ्चोक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठनिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा काभ्रेपलाञ्चोकको...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
तनहुँ । खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
कैलाली । कैलालीको टीकापुर नगरपालिका१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट खोलेका दिंवगत कर्मचारी शर्माका...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
कैलाली । कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिनुभयो । प्रहरी...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
पाँचथर। पूर्वी पहाडमा पहिलोपटक हाडजोर्नीको शल्यक्रिया सेवा शुरु गरिएको छ । फिदिममा दुई वर्षअघिबाट सञ्चालनमा आएको समर्पित अस्पतालले हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो । उक्त अस्पतालमा हाडजोर्नी, नशा तथा बाथरोगका विशेषज्ञ चिकित्सक डा देउमान लिम्बूले सेवा दिन थालेपछि यससम्बन्धी...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत,...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
महोत्तरी ।महोत्तरीको जलेश्वर नगरपालिका५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मी सरोज चौधरीले जानकारी...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
ताप्लेजुङ । ताप्लेजुङ स्थितफक्ताङलुङ गाउँपालिका७ ओलाङचुङ्गोलामा उत्पादित गलैँचा १६ महीनादेखि नाकाबन्दले गर्दा बिक्री भएको छैन । ओलाङचुङ्गोलामा उत्पादन भएको गलैँचाको प्रमुख बजार चीनका विभिन्न बजारमा खपत हुँदै आएकोे छ । सो क्षेत्रका स्थानीयवासीको प्रमुख पेशाका रुपमा गलैँचा उत्पादन गर्ने गर्दछ...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
बझाङ। प्रगतिशील युवा समाजले आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले केदारस्युँ गाउँपालिका वडा नं ३ र ६ मा ३० घरधुरीलाई बाख्रा वितरण गरेको छ । प्रगतिशील युवा समाज र वर्ल्डभिजन साझेदारीको पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएको जनाइएको छ...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा विश्व कविता दिवस मार्च २१ का अवसरमा भर्चुअल कविगोष्ठीको आयोजना गरियो । मुलुकका सातओटै प्रदेशसहित भारत अमेरिका, रूस, बेलायत, म्यान्मार, अष्ट्रेलिया, जापान, क्यानडा आदि देशमा रहेका नेपाली कविहरूको उल्लेख्य सहभागिता रहेको भर्चुअल कविगोष्ठीको प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति,...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ ।आदिवासी जनजाति साहित्यकार महासंघकोललितपुरमा सम्पन्न दुई दिने प्रथम राष्ट्रिय भेलालेसाहित्यकार राजन मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। महासंघका अनुसार वरिष्ठ उपाध्यक्ष टंक सेलिङ र उपाध्यक्ष रजनीमिला, जगबहादुर बुढा, डा.विष्णुकुमार सिँजाली, वेचन उराँव, डा.कृष्णराज सर्वहारी, डा.सोमबहादुर धिमाल, गौरी तमू...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ । २०७७पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई अघि सारिएको थियो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सांसद रहेको प्रचण्डमाधव नेपाल समूहले उनलाई प्रधानमन्त्रीका रुपमाअघि सारिएकोथियो । तर...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
एजेन्सी। संयुक्तराज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्किनु भएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गर्नु भएको टिप्पणीलाई लिएर दुई देशबीच उत्पन्न तनाबबीच रुसी राजदूत फिर्ता हुनु भएको हो । रुसी राष्ट्रपति पुटिनले आफ्ना...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । सोही अवधिमा अरु २२ हजार ९५६...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
एजेन्सी । मध्य अफ्रिकी मुलुक गणतन्त्र कङ्गोमा आइतबार राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । तर यस चुनावमा मुख्य विपक्षीहरुले बहिस्कार गर्ने बताएका छन् । यस चुनावमा ७७ वर्षीय डेनिस सासौ एन्गुसो पुनः निर्वाचित हुने अनुमान गरिएको छ । चुनावमा छ...