बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७६
काठमाडाै । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक १० देखि १२...


लोकसंवाद संवाददाता,   चैत्र २४, २०७६
अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ । बोइङले सियाटल नजिकको पुजिट साउन्ड कारखानाबाट उत्पादन यसअघि नै रोकिसकेको थियो । यो कारखानाबाट लामो दूरीको उडान...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
काठमाडाै । अन्तराष्ट्रिय जगतलाई नै आक्रान्त बनाईरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) को महामारीको यस अवस्थामा शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा त्तगबचबलतष्लभ को लागि १० वटाआइसाेलेशनकाबनाउन आर्थिक सहयोग गरेको जनाइएको छ । शिवम् सिमेन्ट लिमिटेडले...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताउनु भएको छ । अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
लकडाउनका कारण काम निस्कन नपाएर भोकै परेका श्रमिक परिवारको डेरामा रासनसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पुग्नुभएको छ । लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन, हामी साथमा छौं भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर भई चन्द्रागिरि नगरपालिका...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
शनिबार एकै दिनमा ३ जनलाई कोरोना पुष्टिभएपछि सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति को बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
भक्तपुर । चाँगुनारायण नगरपालिका८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ । इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
रुकुम । रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ । किसानले एक पाथी चामल बराबर त्यति नै सिमी साट्ने गरेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ का सबै ठाउँमा सिमी फल्छ । सबैले बराबर...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
मोरङ । छिमेकीलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पथरी शनिश्चरे नगरपालिका- १ सुनाखरी चोक बस्ने २७ वर्षीय बिजय लिम्बुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएकोछ । जग्गाको साँध सिमानाको बिषयको विवादमा लिम्बुले छिमेकी ६५ वर्षीय दिलिप तामाङलाई...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडौं । लकडाउनको अवस्थामा घरेलु मदिरा ओसारपसार गर्ने ललितपुर सानेपा घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० सतुंगल बस्ने ४० वर्षीय सुनिल महर्जनलाई २०७६ चैत्र १ गतेशनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका- १२ गुर्जुधारामा थानकोटदेखि कलंकीतर्फ जाँदै गरेको...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडौं ।काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलीबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम सहित काठमाडौं गौशाला बस्ने सोलुखुम्बु घर भएका २७ वर्षीय निमा डेण्डीलाई २०७६ चैत्र २१ गते शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा र महाबौद्ध उपशाखाले संयुक्त रूपमा एक घर एक रक्तदाता अभियान जारी राखेका छन् । यस अन्तर्गत काठमाडौ महानगरपालिका...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडौँ ।नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो । निगमका अपरेशन विभाग प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
जाजरकोट।अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् । कोरोना भाइरस (कोभिड१९)बाट सङ्क्रमित बिरामी आउने डरले यहाँका अधिकांश औषधि पसल सञ्चालकहरूले सामान्य सेवा पनि नदिने गरी बन्द...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
अमेरिका । कोरोना भाइरस ९कोभिड१९० बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको सङ्घले त्यसबाहेक पनि एनआरएनए कोभिड१९ राहत कोषको स्थापना गरी...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडाैं । नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको छ। नेपाल टेलिकमप्रवक्ता राजेश जोशी अनुसार २०७६...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७६
धनुषा । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहँदा धनुषासहित तराई मधेसका जिल्लाका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानका लागि खेतमा व्यतित गर्ने भए पनि लकडाउनका कारण उनीहरू खेतसम्म...