बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
बागलुङ । 'गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैँ आएजस्तो हुन्थ्यो', बागलुङको जैमिनी नगरपालिका१ कुश्मीशेराका वासुदेव...


लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
हुम्ला । हुम्लाकोतल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छाडेको छ । दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा समेत टेलिफोनले काम गर्न छाडेको छ । नेपाल टेलिकमले हुम्लाका सातै गाउँपालिकामा...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
कञ्चनपुर : घरायसी विवादमा पुनर्वास नगरपालिका ३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
तनहुँ । तनहुँको घिरिङ गाउँपालिका१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्त वडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका १३८ घरधुरीमा शनिबार पहिलो पटक बत्ती बलेको हो । नेपालीहरुको महान् पर्व बडादशैँको आठौँ दिन...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
कञ्चनपुर । बेलडाँडी गाउँपालिका नजिक नेपालभारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागु औषध र सुनसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
जाजरकोट । नलगाड नगरपालिका ८ हल्चौरमा विद्युत्को लाइन विस्तारसँगै गाउँ झिलिमिली भएको छ । यहाँका करिव ५०० घरधुरीले लाइन विस्तारसँगै विद्युत् सेवा पाएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिटर, सांसद विकास कोषको आर्थिक सहयोगमा पोल तथा तार खरिद गरी लाइन...

लोकसंवाद संवाददाता,   कार्तिक ९, २०७७
काठमाडौँ । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
काठमाडौँ ।त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेल आफूमाथि पटक पटक लाग्ने गकारे 'बौद्धिक चोरी'काहरकत ढाकछोप गर्नको लागि र खण्डन गर्दा समेत'बौद्धिक चोरी' को शरण लिनु भएको छ ।नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिवहरूलाई रक्षा कवचबनाउने खेल अन्ततः पानिको फोका सावित भएको...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
एजेन्सी ।अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले सङ्क्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् । केही अस्पतालहरुमा सङ्क्रमितहरुको संख्या अत्यधिक भएको र उनीहरुकोमा...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ । उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गर्नुभएको बताइएको छ । महानिर्देशक गेब्रेयसले विश्वमा...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग नवाजका नेता नवाज सरिफलाई स्वदेश फिर्ता गर्ने बारेमा बेलायतका प्रधानमन्त्रीसँग वार्ता गरिने बताउनुभएको छ । उहाँले पाकिस्तानको एक सञ्चारमाध्यमलाई शुक्रबार दिनुभएको अन्तर्वार्ताका क्रममा सो कुरा बताउनुभएको हो ।...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
तनहुँ । तनहुँको व्यासनगरपालिका११ स्थित पोल्याङ लिफ्ट खानेपानी योजना निर्माणको लागि सङ्घीय सरकारको सहयोगमा बहुवर्षीय बजेट विनियोजन भएको छ । चार वर्ष अघि इष्टिमेट भएको उक्त खानेपानी योजनाको लागि सङ्घीय सरकारबाट पौने चार करोड रुपैयाँको बहुवर्षीय बजेट विनियोजन भएको हो...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी गराउनुभएको छ । एकाएक ज्वरोका...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
जनकपुर । वडा दशैँको अष्टमीका दिन आज मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको खोइँछ (पोल्टा)भर्ने विधि सम्पन्न गरेका छन् । नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, दुबो...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
पाेखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
काठमाडौँ । यस वर्ष सञ्चालित ग्लोबल इकम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् मा नेपालले दुईवटा अनरेबल मेन्सन अवार्ड जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
बागलुङ । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङपोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका...