बैशाख २३, २०८१, आइतबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
काठमाडौँ । यस वर्ष सञ्चालित ग्लोबल इकम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् मा नेपालले दुईवटा अनरेबल मेन्सन अवार्ड जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड...
लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
सप्तरी । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७७
कैलाली । वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ । महामारीले चहलपहल न्यून भएकोले खसी बोकाको कारोवार घट्दा परेको असरले खर्च जुटान समस्या भएको उहाँले...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट शुक्रबार बिहान फोटो ट्विट भयो । जसमा लेखिएको छ, २०७७ सालको बडा दसैंको उपलक्ष्यमा हार्दिक शुभकामना । प्रधानमन्त्रीको यो ट्विट भएको तस्बिरको तलतिर हस्ताक्षर रहेको छ भने माथितिर निशान छाप रहेको छ । गत...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
ओखलढुङ्गा । भूकम्पले क्षति पुगेको ओखलढुङ्गाको दर्जनौं सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदा पुनःनिर्माणमा सरकारको चासो नदेखिएकोप्रति स्थानीयवासी दुःख व्यक्त गरेका छन् । जिल्लाको मोलुङ गाउँपालिका ८ स्थित माझखर्च गुम्बा, खिजीदेम्बा गाउँपालिकास्थित किल्खोर्दिङ गुम्बासहित दर्जनौं गुम्बा, मठ, मन्दिर, चर्च लगायत एतिहासिक,...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
हलेसी । हलेसी तुवाचुङ नगरपालिकाको कोशी करिडोर क्षेत्रमा सिँचाइ गर्नका लागि पानी लिफ्टमार्फत तान्न विद्युतीकरणको तयारी गरिएको छ । नगरपालिकाभित्रका दूधकोशी र सुनकोशी किनारमा रहेका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आवश्यक पानी लिफ्ट गर्न हाइटेन्सन लाइन(एचटी लाइन)विस्तारको तयारी गरिएको हो...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
कैलाली । कैलालीको धनगढी, अत्तरिया, सुखड, टीकापुर र चिसापानीमा रहेका खाद्य, मिठाई पसल तथा होटलहरुको अनुगमन गरिएको छ । 'अनुगमनका क्रममा धेरैजसो पसलमा म्याद गुज्रेको खाद्यपदार्थ (बेकरीजन्य, चिसो पेयपदार्थ)पाइएकामा उक्त खाद्यपदार्थ जफत गरिएको छ', वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालले भन्नुभयो,...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दशैँतिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमन गर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याएको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा हल्का पेयपदार्थ उत्पादन गर्ने...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका ३ तिलकपुरस्थित विष्णु मन्दिर साकेतधाम क्षेत्रमा योग तथा ध्यान केन्द्र निर्माण हुने भएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा केन्द्र बनाउन लागेको हो । केन्द्र निर्माणका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन गरिएको...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
बैतडी । एक महिनामा बैतडीमा करीब आठ लाखको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन समितिले एक महिनामा विभिन्न बजारमा अनुगमन गर्दा सात लाख ७० हजारभन्दा बढीको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो ।...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि प्रसिद्ध महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको हो । औरही नगरपालिका७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
एजेन्सी ।जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो । नयाँ सम्झौता अनुसार बेलायतको योर्कशायर ल्याम्ब जापानमा बिक्री खुला हुनेछ भने जापानको...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनका बीचमा टेलिभिजन बहस भएको हो । बहसमा बाइडेनले ट्रम्प प्रशासन र...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
एजेन्सी ।भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार ३६६ जना नयाँ संक्रमित थपिएका र ६९० जनाको संक्रमणका कारण मृत्यु भएको जनाएको...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
लमजुङ् ।हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
चितवन । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट टेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७७
काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा चुनौती देखिएको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ । जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी...