जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इनरुवा१ का ८३ वर्षीय पुरुषको आज बिहान २ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उच्च...
लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
डडेल्धुरा । ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय जिल्लाका ग्रामीण सडकमा पनि सचेतना अभियान सञ्चालन गरेको छ । जिल्ला सदरमुकामको बागबजारबगरकोट सडकमा सवारी चालक र यात्रुको चेतनाका लागि ट्राफिक नीयमसहित सन्देशमूलक बोर्ड राखेर ट्राफिक प्रहरीले जनचेतना गराउन थालेको हो । उक्त...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड १९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका ४ मा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा धर्मदेवी४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली छन् । धर्मदेवी४ का वडाध्यक्ष अनिरुद्रसिंह लिङ्खाका अनुसार...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
महेन्द्रनगर ।सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने भन्दै प्रदेश सरकारले इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
एजेन्सी ।पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् । सेनाका जवानहरुले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
एजेन्सी । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने ब्यारेटका लागि हुने माथिल्लो सदन सिनेटको न्यायिक समितिमा हुने मतदान विपक्षी डेमोक्रेट सदस्यहरुले बहिस्कार गर्ने तयारी गरेका छन् । अमेरिकी अखबार दी हिलका अनुसार सिनेटमा अल्पमतका...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
एजेन्सी । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ । तर एभिन्साले खोप...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
एजेन्सी । भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ७ लाख...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
बलेवा । सत्ताइस वर्ष पहिले निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेपछि काठेखोला गाउँपालिका१ पालागाउँमा खानेपानीको समस्या भएको छ । खानेपानी जम्मा गर्ने र वितरण गर्ने ट्याङ्की चुहिन थालेकाले पालाका १५ अहिले समस्यामा परेका हुन् । उक्त पानी ट्याङ्कीमा केही...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
ललितपुर । ललितपुर महानगरपालिका वडा नं २१ खोकनास्थित सिकाली चौरमा तान्त्रिक विधिबाट होम र पूजा भइरहेको छ । खोकनामा घटनास्थापनादेखि मनाइने सिकाली जात्राअन्तर्गत आज यहाँका गुठीसँग सम्बन्धित केही मानिसले धमाधम होमका साथै पूजा गरेका हुन् । सिकाली चौरमा तन्त्रमन्त्र गरेर...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
काठमाडाैं । मुलुकका शक्तिपीठमा कोभिड१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी शक्तिपीठमा परम्परा धान्नबाहेक पशुबलि नहुने भएको हो । कोभिड१९ महामारीका कारण मुलुकका अधिकांश मन्दिरमा नित्यपूजा बाहेक मन्दिरमा नजान सर्वसाधारणलाई अनुरोध...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
तनहुँ । शिक्षा विकास तथा समन्वय इकाइले ४६ विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान गरेको छ । एकाइले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष ननाघेका विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो । सशस्त्र द्वन्द्वबाट पीडित, वैदेशिक...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
सर्लाही । प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ । त्यस्ता सवारी साधनमा भाडादर नराखिएको, सरकारले तोकेको स्वास्थ्य...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
काठमाडाैं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
साँखु । शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिनुभयो । १३५७ अस्थायी नम्बरको नयाँ...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
दाङ । बडादशैँलाई लक्ष्य दाङको लमही नगरपालिकाबाट मात्रै दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । लमही नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका सहकारीमार्फत बिक्री गरेका हुन् । महिला...