जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
महोत्तरी । बडादशैँ पर्वको छैटौँ दिन आज बिहीबार महोत्तरीसहितका मिथिला क्षेत्रमा बेलनौत विधि सम्पन्न गरिँदै छ । पर्वका अवसरमा देवी दुर्गाका प्रतिमा बनाइएका देवी दुर्गाको आँखा उघार्ने प्रयोजनका लागि बेलनौत विधि गरिने मैथिल परम्परा रहँदै आएको छ । बेलनौत को...
लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
ललितपुर ।गोदावरी नगरपालिकाले निःशुल्क स्वाब परीक्षण गर्ने भएको छ । गोदावरीले बुधबार एक सूचना जारी गर्दै कोरोना पोजेटिभ देखिएका नगरवासीको कन्ट्याक्ट ट्रेसिङ गर्दा सम्पर्कमा आएका व्यक्तिलगायत परिवारको निःशुल्क पिसीआर परीक्षण गर्ने जनाएको छ । कोभिडले नगरवासीमा पर्ने जोखिम न्यूनीकरणका लागि...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
पाेखरा । गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो । विभिन्न सामाजिक सञ्जालमा उपचार र व्यवस्थापनका सन्दर्भमा...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
सिन्धुली ।यहाँको फिक्कल गाउँपालिले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले टोलटोलमै पुगेर भत्ता वितरण गर्न थालेको हो । टोलटोलमा गएर गाउँपालिकाका एक हजार २०० भन्दा...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
कञ्चनपुर ।बेलौरी नगरपालिका५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ । नगरपालिकाले शोभाताल क्षेत्रको विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)निर्माणको कार्य पूरा भएको छ । 'सङ्घीय सरकारको सहयोगमा डिपिआर तयार गरेका छौँ', नगरप्रमुख पोतिलाल...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
काभे्रपलाञ्चोक । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् । काभे्रपलाञ्चोकमा बुधबार ३१ सङ्क्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना सङ्क्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड१९ रोकथाम तथा नियन्त्रण...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद एकातिर टाल्यो अर्को तिर भ्वाङ परिरहेको छ । पछिल्लो समय कर्णाली प्रदेशको विवादसँगै विवाद जटिल मोडमा पुगेको बेला भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विंग (रअ) का प्रमुख सामन्त कुमार गोयल नेकपाको...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७७
काठमाडौँ । डिलाइटेड नेपालले बडा दसैँ २०७७ को कोसेली स्वरूपमन परेको मायालेनामक गीतको म्युजिक भिडियो सङ्गीत बजारमा ल्याएको जनाएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय गायिका मलिना चौहानले गाएको यो गीत उनका हालसम्मका गीत भन्दा फरक शैलीको रहेको छ...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७७
हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । अस्पतालले यही कात्तिक २ गते स्वास्थ्य र सुरक्षाकर्मी गरी १७ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणका लागि ३ गते...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७७
काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिकाले नगरका विपन्न परिवारलाई आज चौथो चरणको राहत वितरण गरेको छ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको अवस्थामा हाल नगरपालिकाले हाल दाताको सहयोगमा दशैँलक्षित ११२ विपन्न परिवारलाई राहत वितरण गरिएको जनाएको छ । यसअघि नगरपालिकाले कोरोना सङ्क्रमणपछि पहिचान...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७७
झापा । माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् । शंकास्पद अवस्थामा नाकामा...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७७
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७७
एजेन्सी । हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५०० रोजगारी कटौती गर्न लागिएको जनाएको छ । कोरोनाभाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७७
ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले राहत लिएका छन् । ताइवानका बौद्ध धर्मावलम्बीको संस्था चु ची फाउण्डेशनले भौगोलिक विकटताका साथै कोभिड महामारीले आर्थिक अवस्था सङ्कटमा परेर गरिबीका साथै भोकसँग सामना गर्न बाध्य...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७७
काठमाडाैं । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७७
एजेन्सी । किर्गिजस्तानका अधिकारीहरुले आगामी डिसेम्बरमा संसदीय निर्वाचन गर्नेगरी नयाँ मिति सार्वजनिक गरेका छन् । यसअघि गत अक्टोबर ४ मा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिका समर्थक दलले एकपक्षीय रुपमा विजय हासिल गरेका थिए । तर उक्त निर्वाचनमा धाँधली भएको भन्दै राष्ट्रपति...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७७
एजेन्सी ।चरम मानवीय संकट व्यहोरिरहेका अफ्रिकाका साहेल क्षेत्रका तीन राष्ट्रका लागि २० भन्दा बढी दातृ निकायहरुले यस वर्ष झण्डै एक अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका अनुसार सन् २०२१ का लागि समेत ७० करोड उपलब्ध गराउन दातृ...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । कोरोनाभाइरसको महामारी शुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक सङ्ख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो । दैनिक झण्डै एक लाखसम्म सङ्क्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको...