बैशाख २४, २०८१, सोमबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १५, २०७८
काठमाडौं । लगातारको वर्षापछि आएको पहिराले अवरुद्ध बनेको भिमाद८ स्थित सडक दुई हप्तापछि सञ्चालनमा आएको छ । भिमादसिम्लेभागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुई हप्तापछि सोमबारदेखि सञ्चालनमा आएको हो । गत जेठ ३१ गते र असार १ गते आएको...
लोकसंवाद संवाददाता,   असार १५, २०७८


लोकसंवाद संवाददाता,   असार १५, २०७८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय रहँदा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा भारी र धेरै भारी...

लोकसंवाद संवाददाता,   असार १५, २०७८
काठमाडौं । सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका...

लोकसंवाद संवाददाता,   असार १५, २०७८
काठमाडौं । आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । आजबाट...

लोकसंवाद संवाददाता,   असार १५, २०७८
काठमाडौँ ।हरेक सभ्य समाजमा घृणाको स्थान नगण्य मानिन्छ। तर नेपालको राजनीतिमा यो कुरा लागू हुँदैन अर्थात् भइरहेको छैन । नेपालको राजनीतिमा जति घृणा फैलाउन सक्यो र विपक्षीको जति बदनाम गर्न सक्यो त्यति नै महान् भइन्छ भन्ने गलत सोच र संस्कार...

लोकसंवाद संवाददाता,   असार १५, २०७८
कैलाली । कैलाली जिल्लामा प्रोत्साहनसहित विद्यार्थी भर्ना गर्न थालिएको छ । कैलालीका विद्यालयले विद्यार्थी भर्नाका लागि विभिन्नखाले प्रोत्साहनका कार्यक्रम अघि सारेका छन् । जिल्लामा अझै कोरोना सङ्क्रमणको त्रास रहेका कारण विद्यार्थीलाई विद्यालयमा राखेर शिक्षण सिकाइ क्रियाकलाप गराउन सक्ने अवस्था छैन...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
एजेन्सी । सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ । सो सेनाले दिएको जानकारीअनुसार यहाँको अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएका...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
झापा । भारतीय जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मेचीनगर नगरपालिका३ की ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते हुनुभएको छ । घर नजीकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको हो । खुट्टा र टाउकामा...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
कैलाली । यहाँ १२० ग्राम सुन जस्तो देखिने वस्तुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह ९आरआइटी० र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका२ अत्तरिया बसपार्कबाट अमरगढी नगरपालिका८ का महेश सार्की, सोही वडाका सुरज घताने...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोभिड१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण गर्ने...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
एजेन्सी । अफगानिस्तानको उत्तरी बडाखसान प्रान्तमा शनिबार राति सेनाले गरेको कारबाहीमा कम्तीमा ११ जना तालिबानी लडाकू मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रान्तका विभिन्न भागमा भएका ती कारबाहीमा अरु १७ जना लडाकू घाइते भएका छन् । मन्त्रालयले...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
एजेन्सी । चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ । याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ । जैविक इन्धनको...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
सोलुखुम्बु । सदरमुकाम सल्लेरी क्षेत्रको सुन्दरतामा ध्यान दिनुपर्ने स्थानीयवासीले बताएका छन् । बजार क्षेत्रमा निस्कने फोहर महिनौं दिनसम्म बीच सडकमै थुपार्दा दुर्गन्ध फैलिएको छ भने अव्यवस्थितरुपमा टाँगिएका तार, पाइप तथा पोलका कारण यस क्षेत्रको सौन्दर्यमा असर परिरहेको छ । बजार...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
एजेन्सी । गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ । यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौँ । मङ्गलबारदेखि काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन गरिने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
विराटनगर । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १४ औँ बैठक आज स्थगित भएको छ । निर्धारित समयअनुसार सञ्चालन हुन लागेको सभामा नेकपा ९माओवादी केन्द्र० का सदस्यले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले लगातार आसन ग्रहणका लागि अनुरोध...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
रोल्पा । रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जनताको बहुदलीय...