जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १५, २०७९
काठमाडौं ।२१ औं साधारण सभाको संघारमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)मा यतिबेला खेल र खेलाडीकाविषय भन्दा यार्सागुम्बाको चर्चा चुलिएको छ । हालै मात्र स्पोर्ट क्षेत्रबाटै संचालित चेन्ज एन्फा नामको फेसबुक पेजमा वर्तमान अध्यक्ष तथा आसन्न निर्वाचनमा पून: अध्यक्ष पदमा...


लोकसंवाद संवाददाता,   जेठ १४, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषा परिषद्सँगको सहकार्यमा कविकेशरी चित्तधर हृदयको ११७ औँ जन्मजयन्तीका सन्दर्भमा कविकेशरी चित्तधर हृदयको व्यक्तित्व र कृतित्व विषयक विचारगोष्ठीको आयोजना गरिएको छ। गोष्ठी प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजना गरिएको थियो । गोष्ठीलाई सम्बोधन...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
उदयपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि जारी छ । उदयपुरको रौतामाई गाउँपालिका ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द ९विप्लव० को अध्यक्षतामा केन्द्रीय समितिको १३औं पूर्ण विस्तारित बैठक बसिरहेको हो ।...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार बिहान बसेको संसद् बैठकमा बोल्दा प्रयोग भएको संसदीय शब्द हटाउन निर्देशन दिइएको छ । शुक्रबारको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सरकार कमिसनमा अल्झेको भन्दै लगाएको आरोप खण्डन गर्ने क्रममा मन्त्री...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
बाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन शक्तिको दुरूपयोग गरेर लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्यत भएको आरोप लगाएकी छन् । शुक्रबारदेखिसुरु भएको प्रदेशसभाको दशौँअधिवेशनमा शुभकामना व्यक्त गर्दै शाक्यले नेकपा एमालेलाई कमजोर बनाएर सत्तारूढ गठबन्धन शक्तिशाली बन्न खोजेको आरोप लगाएकी हुन् ।...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
हालसम्म मत गणना सम्पन्न भएका पालिकाहरूमा १४ हजार ४०७ जना महिला उम्मेदवार विजयी भएका छन् । आयोगका अनुसार कुल विजयी उम्मेदवारमध्ये महिलाको संख्या ४१ दशमलब २१ प्रतिशत छ । हालसम्म देशभर पालिकाको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी- २० को टिम खरिदका लागि टेन्डर आह्वान गरेको छ । क्यानले यसअघि नै लिग खेल्ने ६ वटा टिमको नाम टुंगाेलगाइसकेको छ । यसैको स्वामित्वका लागि क्यानले शुक्रबार एक विज्ञप्ति जारी...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
काठमाडौँ ।नेकपा माओवादी केन्द्रले गठबन्धन नगरी मधेस प्रदेशमा एकल चुनावलडेका सात स्थानीय तहमा मात्र विजयी हासिल गर्न सफल भएको छ । हालै सम्पन्ननिर्वाचनमा ९९ स्थानमा एकल उम्मेदवारी दिएको माओवादीले सात स्थानमा मात्र एकल उम्मेदवारी विजयी हासिल गर्न सफल भएको हो...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
मनाङ।हिमाली जिल्ला मनाङमा पहिलो पटक आँखा शिविर सञ्चालन गरिएको छ । मनाङको चामेमा सञ्चालन गरिएको आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । मनाङको सदरमुकाम चामेस्थित सामुदायिक आँखा केन्द्रमा सञ्चालित शिविरमा मङ्गलबार र बुधबार गरी ६४ जनाको आँखाको शल्यक्रिया...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
नेपाल कम्युनिस्ट पार्टीहरूका लागि उर्वर भूमि रहँदै आएको छ। ७० प्रतिशतभन्दा माथि जनमतभएका कम्युनिस्ट पार्टीको अनुहार भने १० तिर फर्किएको छ । त्यसैको फाइदा उठाउँदै यस पटकको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेस फेरि एक पटक देशकै ठुलो राजनीतिक शक्तिका...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
नाबालिका बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाइ नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको हो । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा पेसी...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले ईपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले ईपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन्...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । सरकारले १ जेठदेखिसाको २दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
गत ३० वैशाखमाभएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अब १८७ जना जनप्रतिनिधिको परिणाम आउन बाँकी छ । आयोगले ३० वैशाखमाएकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
सागर बुढाथोकी| खोज पत्रकारिता केन्द्र नेपालमा अपवादबाहेक अधिकांश जटिल रोगका विशिष्टीकृत सेवाका लागि दरबन्दी नै छैन । सरकारको यही नीतिका कारण एकातिर विशेषज्ञ जनशक्तिको उत्पादन कम हुँदा नयाँ रोग पहिचान र उपचारमा सकस छ भने अर्कातिर विदेशबाट पढाइ सकेर फर्किएका...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
काठमाडौँ । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ्ग सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
काठमाडौँ ।केन्द्रीय जनसंख्या अध्ययन विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा 'रोल अफ एकेडेमिया फर सेफर मोबिलीटि' नामक गोलमेच बैठक मे २३ मा सम्पन्न भयो । त्रिविका रेक्टर शिव लाल भुसालको उपस्थिती र केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख योगेन्द्र बहादुर गुरुङ्गको अध्यक्षता सम्पन्न...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७९
आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीमार्फतसार्वजनिक गरिएको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति कार्यक्रम भने आगामी निर्वाचन केन्द्रित र जनता प्रभावित पार्ने लक्ष्यतिर उन्मुख देखिएको छ । देश यतिबेला चरम आर्थिक...