जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १३, २०७८
एजेन्सी । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र इजरायलका नवनियुक्त विदेश मन्त्री याईर लापिडबीच आइतबार भेटवार्ता हुने भएको छ । इजरायलमा नयाँ सरकार गठन भएपछि इजरायल र अमेरिकाका वरिष्ट कुटनीतिज्ञबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको हो । इजरायलका पूर्व...


लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौँ । नेकपा ९एमाले० को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक यही असार १६ गतेका लागि तय गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको स्थायी कमिटी बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा, दलको महाधिवेशन...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
तनहुँ । पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको हो । यहाँ निर्माणाधीन मिनी ग्रेटवाललाई...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
कञ्चनपुर । स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा मध्यम स्थिति रहेको कञ्चनपुरका पालिकाले नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् ।आगामी आर्थिक बर्षका लागि यहाँका पालिकाले बजेट बिनियोजन गर्दा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै भौतिक...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका ४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ घर भई हाल भक्तपुर८ बस्ने वर्ष २८ का सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर२ दत्तात्रय...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
बैतडी । पहिराले खानेपानीको संरचनामा क्षति पुर्रयाएपछि दोगडाकेदार गाउँपालिका७ चडेपानीमा खानेपानीको हाहाकार भएको छ । गाउँमा ल्याइएको एक मात्र खानेपानी लाइनमा पहिराले क्षति पुर्रयाएसँगै दुई सय घर परिवार खानेपानीबाट वञ्चित भएका छन् । गत शुक्रबारको पहिराले सूर्नया गाउँपालिका३ धरमघरमा खानेपानी...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज चोथो दिन सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो । देउवा पक्षका कानून व्यवसायी वरिष्ठ...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
चितवन । कोरोना भाइरस सङक्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूलाडेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौँ । आठ वर्षदेखि सडक नबनाइएको जनाउँदै बूढानीलकण्ठ नगरपालिकाका बासिन्दा आन्दोलित बनेका छन् । बूढानीलकण्ठ १२ का बासिन्दाले आफूहरुले रकम सङ्कलन गरेर बनाएको सडक भत्काएर सरकारले लामो समयदेखि मर्मत नगरेको भन्दै आन्दोलित बनेका हुन् । सरकारी कार्यालयले लामो समयदेखि तेन्जिंग...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
गण्डकी । गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको छ । मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
प्रधानमन्त्री केपी ओलीका गतिविधिविरुद्ध एकजुट भएका विपक्षी दलहरु निरन्तर राजनीतिक र प्रचारात्मक संघर्षमा जुटेकाछन्। ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका विपक्षी दलले राजनीतिक कार्यक्रमलाई निरन्तर अघि बढाइरहेका छन् । जसमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौं । समावेशी आयोगमा नियुक्त पाँच पदाधिकारी खसआर्य समुदायका मात्र छन्। यसले संविधानले कल्पना गरेको समावेशी आयोगको प्रतिनिधित्व नै असमावेशी भएको देखाएको छ। नेपालको संविधानको धारा २५९ मा खसआर्य, पिछडा वर्ग, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसंख्यक एवं...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौं । नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेतामा धवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । उनले...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौं । अफगानिस्तानको सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन् । दक्षिणी प्रान्त कुन्दुजमा त्यहाँको संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि गरेको विशेष कारबाहीमा २४ तालीबानीको मृत्यु भएको हो । सेनाले कुन्दुजका प्रान्तीय...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
विराटनगर । विराटनगरमा रहोको बाल सुधार गृहबाट शुक्रबार राती फरार भएका चार जना बालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि पक्राउ गरेको हो । भागेका...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
जनकपुर । जनकपुरजयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता सर्भिस कन्ट्याक्ट भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असारभित्र नै जनकपुरजयनगर रेल सेवा सञ्चालन...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो। नक्कली आइडी बनाएर धेरै...