जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उहाँ श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना हुनुभएको थियो । उचारका क्रममा आज विहान उहाँकोे निधन भएको अस्पतालले जनाएको...
लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
लोकसंवाद संवाददाता,   भदौ १५, २०७७


लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरका दर्शनाचार्य (एम.फिल.) तहका सम्पूर्ण विद्यार्थीहरूले २०७७ भदौ १४ गते आइतबार एक . प्रेस विज्ञप्ति जारी गरी सवारी साधनमा अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने भन्ने सर्वोच्च अदालतको फैसला तत्काल सच्याउन माग गरेको छ...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
काठमाडौँ । कोभिड१९ का कारण काठमाडौँकेरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो । सो रेलमार्गको अध्ययन अघि बढ्नु सकारात्मक भएको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
दार्चुला । जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाका अनुसार दुई महिला र तीन पुरुष गरी पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
एजेन्सी । अफगानिस्तानको काबुलमा आइतबार सडकमा राखिएको बम विस्फोट गराएर दुई जनाको हत्या गरिएको छ ।अफगानिस्तानको दक्षिणी प्रान्त हेल्माण्डमा सो दुर्घटना भएको हो । उक्त प्रान्तको नाड ए अली जिल्लामा भएको सो विस्फोटबाट अरु केही घाइते भएका पनि बताइएको छ...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
एजेन्सी । चीनको आद्योगिक उत्पादन गत अगष्ट महिनामा वृद्धि भएको छ । निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ । चिनियाँ तथ्याँक विभागले सोमबार सार्वजनिक गरेको मासिक खरिद सूचक (पिएमआई)मा जुलाईको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका८ भीमटारीका युवाहरु सांस्कृतिक पाठशालाप्रति आकर्षित भएका छन् । धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङमा सञ्चालित सांस्कृतिक पाठशालाप्रति उनीहरु आकर्षित भएका हुन् । भीमटारी सामुदायिक सिकाइ केन्द्रको आयोजना र मोहिनीशरण स्मृति प्रतिष्ठानको सहआयोजनामा सञ्चालन...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
झापा । कोभिड १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कनकाइ, कमललगायतका स्थानीय तहमा पूर्णरुपमा निषेधाज्ञा छ ।...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
काठमाडौँ । मूलपानी तेक्वान्दो डोजाङ प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से)प्रतियोगिताको च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदकसहित मूलपानी च्याम्पियन बनेको हो । काठमाडौं जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा एक स्वर्ण, दुई रजत...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
एजेन्सी । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको हो । तर अधिकारीहरुले यो...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
साँखु । पहिराका कारण शङ्खरापुर नगरपालिका १ छाप भञ्ज्याङका ६५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण केही दिनअघिदेखि खसेको निरन्तर पहिराले बस्ती छाप भञ्ज्याङ बस्ती जोखिममा परेको हो । स्थानीय गोपाल ढकालका अनुसार पाँगो माटो भएको ५० रोपनी...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
बाँके । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुशी भएका छन् । जिल्लाको दुर्गमा क्षेत्र मानिने यस नगरपालिकामा वीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ । सरकारले ल्याएको स्वास्थ्य वीमा कार्यक्रमअनुसार गरिबको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
एजेन्सी । अमेरिकी शहर न्युयोर्कमा पाकिस्तानका विरुद्धमा प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिका रहेका पाकिस्तानी तथा अरु विदेशी नागरिकहरुले पनि न्युयोर्कमा रहेको पाकिस्तानी कन्सुलेटमा गएर पाकिस्तानको सरकारका विरुद्धमा प्रदर्शन गरेका हुन् । नागरिकलाई जबर्जस्ती बेपत्ता बनाउने कार्य...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
झापा । अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३ औँ पुस्तकालय दिवसको अवसरमा आज त्रिफला पुस्तकालयलाई मुलुककै वर्ष उत्कृष्ट घोषित गर्दै...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
महोत्तरी । महोत्तरी प्रहरीले आज बिहान सीमानाकामा चोरी तस्करीका डेढ क्विन्टल मटर र पाँच कार्टुन चुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार एकडारा गाउँपालिका४ स्थित हलखोरी गाउँबाट १५० किलो मटर बरामद गरिएको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
टीकापुर । नदी कटानका कारण कर्णाली नदी फुट्ने खतरा बढेको छ । टीकापुर नगरपालिका२ स्थित जनशक्ति सामुदायिक वनको मूलपानीमा कर्णाली नदीले तटबन्ध कटान गर्दा टीकापुरमा जोखिम बढेको हो । नदीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
बागलुङ । नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, 'मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।' धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराउनुभएकी उहाँलाई दुई हप्ताको बीचमा एक दिन उच्च...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १००...