जेठ ६, २०८१, आइतबार

२२१५१ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
एजेन्सी। विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मङ्गलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु...


लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
विराटनगर । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारका लागि यहाँ फुड बैंक सञ्चालनमा ल्याइएको छ । निशेधाज्ञाका कारण रोजगारी गुमाएका परिवारलाई लक्षित गरी आजदेखि फुड बैंक सञ्चालनमा ल्याइएको हो । फुड...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको वरहथवा२ का १५ वर्षीय बादे रानामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
बुटवलमा ११ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरीमा कोरोना देखिएको हो । यसअघि १५ जना कैदी र ४ जना प्रहरीमा कोरोना देखिएको थियो । त्यसपछि अन्य प्रहरीको पनि कोरोना परीक्षण गरिएकोमा...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
स्पेनिस क्लब रियल सोसिडाडमा आबद्ध भएका डेभिड सिल्भालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी यसै सिजन म्यानचेस्टर सिटीबाट रियल सोसिडाड पुगेका हुन् । ला लिगा क्लब रियल सोसिडाडले सिल्भालाई कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । कोरोना देखिएपछि...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको हो । संक्रमित पुरुषको गएराति पौने १ बजे नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
कोरोना सङ्क्रमण पुष्टि भएपछि १४ दिनदेखि होम आइसोलेसनमा रहेका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । उपसभामुख तामाङले आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको जानकारी दिएकी हुन् । उपसभामुख तामाङले आफ्नो स्वास्थ्यको चिन्ता...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो । यही १३ भदौमा धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत ६ मेको बिहान साढे १० बजे दौडिन निस्किएका मोरिस बेपत्ता भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
भारत र चीनबीच लद्दाखस्थित सीमा क्षेत्रमा पुनः तनाव बढेको छ । भारतले चिनियाँ सैनिकहरूले पूर्वी लद्दाखमा सीमा सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ । चिनियाँ पक्षले उत्तेजक सैन्य गतिविधि गर्दै सीमामा विद्यमान स्थिति परिवर्तन गर्ने प्रयास गरेपछि भारतीय सेनाले त्यसलाई...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
भारतका प्रभावशाली र विपक्षीले समेत सजिलै आलोचना गर्न नसक्ने छवि बनाएका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उत्तिकै ख्याती कमाएका नेता भएका कारण उनको निधनमा विश्वभरबाट दुःख व्यक्त भएको छ । उनलाई अगस्टको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
काठमाडौं । हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलरको 'भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता' आयोजनागर्ने जनाएको छ । हेम सरिता पाठक फाउन्डेसनद्वारा गठितभ्रष्टाचार विरूद्धगीत प्रतियोगिता तयारी समितिकासंयोजकराधेश्याम लेकालीले दिनु भएको जानकारी अनुसारउत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
रसुवा । महिला वर्गले गर्ने कामको सहजीकरण गर्न दक्षिणी भेकमा सामुदायिक भवन निर्माण भएको छ । नौकुण्ड गाउँपालिका वडा नं ५ अन्तर्गत आँपचौर, खाल्चेत एवं गुरूङगाउँसमेतका स्थानमा तीन सामुदायिक महिला भवन निर्माण भएको वडाध्यक्ष घोण्टे ग्याम्दानले जानकारी दिनुभयो । ती...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
एजेन्सी । इजरायल र संयुक्त अरब ईमिरेट्स (युएई)बीच सिधा हवाई उडानको औपचारिक रुपमा शुरुवात भएको छ । इजरायलको बेन गुरिओन बिमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर इजरायली ध्वजाबाहक अलएल बिमान सोमबार युएईको अबुधाबीका लागि प्रस्थान गरेको छ । अमेरिकी...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
बागलुङ । कोरोना भाइरसका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदूरलाई सहयोग गर्नका लागि मोबाइल फुड बैंक स्थापना गरिएको छ । लियो क्लब अफ बागलुङ कालिकाले बागलुङ बजारमा हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ अभियान शुरु गरेको छ । ज्याला...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
झापा । नेपाल निजामती कर्मचारी सङ्गठनले प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार पत्रकार सुब्रत न्यौपानेलाई प्रदान गर्ने भएको छ । प्रमोद तामाङको दशौँ स्मृति दिवसका अवसरमा आज आयोजित श्रद्धाञ्जलिसभामा संगठन झापाका अध्यक्ष केदार पोखरेलले यस वर्षको पत्रकारिता पुरस्कार न्यौपानेलाई, उत्कृष्ट...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उहाँ श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना हुनुभएको थियो । उचारका क्रममा आज विहान उहाँकोे निधन भएको अस्पतालले जनाएको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
काठमाडौँ । सरकारले पहिलोपटक नवजात शिशुलाई भिटामिन के (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा भिटामिन के दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट भिटामिन के दिने गरिन्छ । भिटामिन के को नाम...