बैशाख २४, २०८१, सोमबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
काठमाडौँ । यो हप्ता लगातार उकालो लागेको सुनको मूल्य आज भदौ १७ गते बुधबार भने घटेको छ । आज सुन १२ सयले घटेको हो । सुन १२ सयले घटेर आज ९७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
लोकसंवाद संवाददाता,   भदौ १७, २०७७


लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका१ दहचोकस्थित इन्द्रदहमा लाग्ने स्नान मेला स्थगत भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मेला स्थगन गरिएको नगर प्रमुख...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
काभ्रेपलाञ्चोक । बनेपा नगरप्रमुख लक्ष्मीनरसिं वादेले कार्यालयमा आई निःशुल्क ४० गुर्जो (चिनी लहरो)प्रदान गर्ने स्थानीय युवालाई स्याबासी र बधाई दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम मोलेर अरुको स्वास्थ्यप्रति चासो दिएकोमा वादेले स्याबासीसँगै बधाई र धन्यवाद दिनुभएको हो । 'उहाँहरुको अभियानलाई...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
महोत्तरी । असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि शुरु भएको छ । यसअघि वार्षिक श्राद्ध (बरखी)गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ । मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवङ्गतजनको सम्झनामा...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
मुग्लिन । विगतका वर्षमा सामूहिकरूपमा मनाइँदै आएको चेपाङको सबैभन्दा ठूलो पर्व छोनाम न्वागी यस वर्ष भने घरघरमै सीमित हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण चेपाङ समुदायले विगतमा जस्तो सामूहिकरूपमा कुनै पनि कार्यक्रम आयोजना नगरी घरमै मनाउने भएका हुन्...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
सप्तरी । जिल्लाको रुपनी गाउँपालिका१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
भोजपुर । नेपाल पत्रकार महासङ्घ भोजपुर शाखामा पत्रकार कल्याण कोष स्थापना गरिएको छ । क्रियाशील पत्रकारको हितका लागि कल्याण कोषको स्थापना गरिएको हो । भोजपुरका पत्रकार मोहन तामाङले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासङ्घ भोजपुरद्वारा सञ्चालित उक्त कल्याण कोषमा सहयोग...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
नुवाकोट । जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । केन्द्रको मङ्गलबार बसेको बैठकले गए राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका१४ निवासी दुवै मिर्गौलापीडित सन्तोष रानाको उपचारमा सहयोग पुुर्याउन एक लाख ३२ हजार ५२० सहयोग जुटेको छ । बाराही युवा क्लबका अध्यक्ष खष्टिराम थापाको संयोजनमा सन्तोष राना बचाउन अभियानमार्फत उक्त रकम जुटेको हो । सोही वडाको...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
दमौली । गत असार २९ गते र त्यसपछि परेको वर्षाले घर भत्किएकालाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत वितरण गरेको छ । सबै वडाबाट घर भत्किनेको विवरण सङ्कलन गरेर गाउँपालिकाले राहत रकम वितरण गरेको हो । गाउँपालिकाले छ वटै वडाका पहिरोपीडितलाई रु...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
नुवाकोट । दुप्चेश्वर गाउँपालिका१ घ्याङफेदीको तीन बस्तीको बीचमा रहेको ढुङ्गाले जोखिम पुर्याएसँगै ढुङ्गा हटाउन मङ्गलबारदेखि बस्ती स्थानान्तरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले उपलब्ध गराएपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण शुरु गरिएको वडाध्यक्ष...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । सो खेलमा सन्दीपले एक विकेट लिएका थिए...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
जिल्ला ट्राफिक कार्यालय तनहुँले सवारी चालक र आम नागरिकलाई नमस्कार अभियान सुरु गरेको छ । आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
जुम्लामा कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ३९ जनामा सङ्क्रमण देखिएको हो । जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भैरहवामा रहेको भिम अस्पतालमा उपचारत नवलपरासी पश्चिम रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीय महिलाको गएराति उपचारका क्रममा मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रेफर भई भैरहवास्थित भीम अस्पतालमा...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रहरीको गोली लागेर एकजना अश्वेत पुरुष शक्त घाइते भएको विस्कन्सिन राज्यको केनोशा शहरको भ्रमण गरेका छन् । २३ अगस्टमा प्रहरीले हानेको गोली लागेर जेकब ब्लेक घाइते भएपछि केनोशामा प्रदर्शनहरू भएका थिए। हिंसात्मक आन्दोलनको अवस्था सिर्जना भएपछि...