जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
मुग्लिन । विगतका वर्षमा सामूहिकरूपमा मनाइँदै आएको चेपाङको सबैभन्दा ठूलो पर्व छोनाम न्वागी यस वर्ष भने घरघरमै सीमित हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण चेपाङ समुदायले विगतमा जस्तो सामूहिकरूपमा कुनै पनि कार्यक्रम आयोजना नगरी घरमै मनाउने भएका हुन्...
लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
लोकसंवाद संवाददाता,   भदौ १७, २०७७


लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
नुवाकोट । जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । केन्द्रको मङ्गलबार बसेको बैठकले गए राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका१४ निवासी दुवै मिर्गौलापीडित सन्तोष रानाको उपचारमा सहयोग पुुर्याउन एक लाख ३२ हजार ५२० सहयोग जुटेको छ । बाराही युवा क्लबका अध्यक्ष खष्टिराम थापाको संयोजनमा सन्तोष राना बचाउन अभियानमार्फत उक्त रकम जुटेको हो । सोही वडाको...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
दमौली । गत असार २९ गते र त्यसपछि परेको वर्षाले घर भत्किएकालाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत वितरण गरेको छ । सबै वडाबाट घर भत्किनेको विवरण सङ्कलन गरेर गाउँपालिकाले राहत रकम वितरण गरेको हो । गाउँपालिकाले छ वटै वडाका पहिरोपीडितलाई रु...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
नुवाकोट । दुप्चेश्वर गाउँपालिका१ घ्याङफेदीको तीन बस्तीको बीचमा रहेको ढुङ्गाले जोखिम पुर्याएसँगै ढुङ्गा हटाउन मङ्गलबारदेखि बस्ती स्थानान्तरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले उपलब्ध गराएपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण शुरु गरिएको वडाध्यक्ष...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । सो खेलमा सन्दीपले एक विकेट लिएका थिए...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
जिल्ला ट्राफिक कार्यालय तनहुँले सवारी चालक र आम नागरिकलाई नमस्कार अभियान सुरु गरेको छ । आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
जुम्लामा कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ३९ जनामा सङ्क्रमण देखिएको हो । जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भैरहवामा रहेको भिम अस्पतालमा उपचारत नवलपरासी पश्चिम रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीय महिलाको गएराति उपचारका क्रममा मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रेफर भई भैरहवास्थित भीम अस्पतालमा...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रहरीको गोली लागेर एकजना अश्वेत पुरुष शक्त घाइते भएको विस्कन्सिन राज्यको केनोशा शहरको भ्रमण गरेका छन् । २३ अगस्टमा प्रहरीले हानेको गोली लागेर जेकब ब्लेक घाइते भएपछि केनोशामा प्रदर्शनहरू भएका थिए। हिंसात्मक आन्दोलनको अवस्था सिर्जना भएपछि...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
तेस्रो टी२० क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डमाथि ५ रनको रोमाञ्चक जीत हात पारेको छ । योसँगै तीन टी२० को शृङ्खलामा पाकिस्तानले ११ को बराबरी गरेको छ । १९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई अन्तिम दुई बलमा जितका लागि १२ रन आवश्यक थियो ।...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
सेभियाले पूर्व कप्तान इभान राकिटिकलाई पुनः क्लबमा अनुबन्धन गरेको छ । सेभियाले ६ वर्षपछि पूर्व कप्तान राकिटिकलाई बार्सिलोनाबाट फर्काएको हो । राकिटिक ६ बर्षअघि सेभियाबाट बार्सिलोना गएका थिए । उनले सेभियाबाट १ सय ४९ खेलमा ३२ गोल सहित ४१ गोलको...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
भोजपुर । तराईमधेश, चुरेपहाड हुँदै विस्तारै हिमाली क्षेत्रतिर पनि नोबेल कोरोना भाइरस (कोभिड१९) को संक्रमण बढ्दो छ । यस्तो बेला समाजमा सचेतना जगाउन सचेत नागरिक र सम्बन्धित संघसंस्था लागिरहेका छन् । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, भोजपुरले समुदायमा...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
काठमाडौँ, १५ भदौ । गीतकार गोपालचन्द्र राईको सुँगुरे मायाको म्युजिकभिडियोयुट्युब मार्फतसार्वजनिकगरिएको छ । म्युजिकभिडियोमागायक रूप कुमार राईकोस्वर,सङ्गीत तोरेम्पा हाङ र सङ्गीत संयोजन फणीन्द्र राईले गर्नु भएकोछ ।पूर्वेली भाकामा रहेको गीतकोमेक्सिङ मिन विष्ट ले गर्नु भएको हो । भिडियोमाविल्सन विक्रम राई...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
नेपाल आयल निगमले पेट्रोलको मूल्य पुनः बढाएको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले पेट्रोलको मूल्य २ रूपैयाँ बढाएको हो । वृद्धि गरिएको मूल्यसँगै पेट्रोलको मूल्य प्रतिलिटर...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
मकवानपुर । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रमाणीकरण गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रेदश सभाबाट पारित भई आएको उक्त विधेयक आज प्रमाणीकरण गर्नुभएको प्रदेश...