बैशाख २१, २०८१, शुक्रबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् । पूर्व राष्ट्रपति जुमा विरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको सुनुवाईका क्रममा अनुसन्धाताहरुले जुमाले फ्रान्सेली हतियार निर्माता कम्पनी थेल्सबाट नगद भुक्तानी...
लोकसंवाद संवाददाता,   जेठ १३, २०७८


लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
एजेन्सी । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच बिहीबार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ । दुई देशबीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण मानिएको यस टेलिफोन वार्तामा तत्काल खासै प्रगति नभए पनि वार्ता प्रक्रिया...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउने खेल अन्तरगतसंसद्मा विचारधिन रहेको नागरिकता विधेयक अध्यादेश मार्फत कार्यान्वयन गर्न खोजेपछि मुलुकभर विभिन्न खाले पक्ष वा विपक्षमा टिका टिप्पणीहरू भइरहेकोछ । सत्तामा किचलो उत्पन्न भएपछि सत्ताधारी दलहरूले तराई मधेसमा रहेका दलहरूलाई रिझाउन...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अक्सिजन खरिदका लागि ग्रामीण असाहय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्र मकवानपुरले नौ लाख सहयोग गरेको छ । अस्पताललाई एक महिनासम्म आवश्यक पर्ने दैनिक ५० सिलिण्डर खरिद गर्ने गरी नौ लाख सहयोग गरेको हो...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । भारतमा हाल कोभिड१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ७५ हजार ६८४...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उहाँले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
तनहुँ । तनहुँको दमौली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुयाउन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । शुक्रबारसम्म प्लान्ट जडान गर्ने तयारी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
एजेन्सी । टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ । जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरुलाई...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काभ्रेपलाञ्चोक । कोभिड१९ को सङ्क्रमणदर आफ्नो गाउँपालिकामा पनि ह्वात्तै बढेपछि पालिकाभित्रका कोरोना सङ्क्रमित बिरामीको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष दीननाथ गौतम घरदैलोमा पुग्नुभएको छ । होमआइसोलेसन र अस्पताल आइसोलेसनमा रहेका बिरामीको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य सामग्री जुटाउने कार्यमा खटिरहेको गाउँपालिकाले...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
एजेन्सी । कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् ।संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका सहायतार्कीहरुले बुधबार सो कुराको जानकारी गराएका हुन् । उनीहरुले बुधबारसम्ममा यहाँका...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका पहिलो प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज शोक विज्ञप्तिमार्फत पूर्वप्रदेश प्रमुख, समाजसेवी एवं बौद्धिक व्यक्ति मल्लको असामयिक निधनको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गर्नुभएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
डोटी । कोरोना सङ्क्रमिणका बिरामीले पोषणयुक्त खानेकुरा नपाउँदा ज्यान जाने गरेको खबर आइरहेका बेला जिल्लामा कार्यरत सम विकास केन्द्र ९इडिसी० नामक एक गैरसरकारी संस्थाले यहाँका कोरोना सङ्क्रमितलाई पोषणयुक्त खानाको व्यवस्था गरेको छ । उक्त संस्थाले जिल्ला अस्पतालको आइसोलेशनकक्षमा भर्ना भएका...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोभिड१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत सङ्क्रमणदर घटेर ६५ मा आएको जनाइएको छ । अघिल्ला हप्ताहरुमा अत्यधिकरूपमा...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ । कोरोनाका बिरामीको उपचारका लागि सहज होस् भनेर...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९ रिट निवेदन संवैधानिक इजालमा पठाउने आदेश दिएको छ । सो आदेशसँगै...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौं । कोरोनाका कारण उपत्यकामा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्य सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ । कोभिड१९ को सङ्क्रमणदर...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौँ ।निर्वाचन आयोगका पाँच पूर्वप्रमुख आयुक्तले कामचलाउ केपी सरकारले आगामी वर्षकोबजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनको लागि समान प्रर्तिस्पर्धाकाे सिद्धान्त भित्र रही मतदाताकुनै एक पक्षमा प्रभाव पर्ने गरी लक्षित कुनै नयाँ नीति तथा कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
तनहुँ । असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान भन्ने नारासाथ व्यासनगरपालिका१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले थालेको अभियानमा झण्डै २६ लाख सङ्कलन भएको छ । गत वर्ष भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनबाट अभियान शुरु...