बैशाख २१, २०८१, शुक्रबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काभ्रेपलाञ्चोक । पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् । दोस्रो...
लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
लोकसंवाद संवाददाता,   जेठ १२, २०७८


लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँटोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै छ। बागलुङको गलकोट नगरपालिकाका वडाध्यक्ष हिम भण्डारीले गाउँमा संक्रमण फैलिनुको मुख्य कारण...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक ७५ जिल्लामा स्थानीय प्रशासनको आदेशमा नागरिकको आवागमन नियन्त्रण र अत्यावश्यकबाहेकका सेवा ठप्प पारिएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपलब्ध गराइने भएको...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ७८१ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ९ हजार...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । हाल बंगालको खाडीमा यास नामक चक्रवात विकसित भइरहेको रहेको छ। हाल प्रदेश नं १ का साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बुधवार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाँकी...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । माथिल्लो सगरमाथाका तीन जिल्लामा तत्काल खाद्यान्न अभाव नहुने सम्बन्धित जिल्लाका उद्योग वाणिज्य सङ्घले जनाएका छन् । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका उद्योग वाणिज्य सङ्घका अनुसार तीन महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । अ​न्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ । कोरोना...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड१९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । भारतमा पानीमा पनि कोरोनाको भाइरस पाइएको छ । उत्तर प्रदेशमा गंगा र यमुना नदी र लखनाउमा ढलको पानीमा कोरोनाको भाइरसको अवशेष पाइएको दैनिक भास्करको समाचारमा जनाइएको छ । भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले देशभरका विभिन्न राज्यबाट संकलित...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको १९ रिटको बिहीबार र ११ रिटको पेसी शुक्रबारका लागि तोकेको छ । सर्वोच्च सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा ११ वटा संवैधानिक इजलासका लागि र १९ साधारण इजलासमा रिट परेको...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
इजरायल र प्यालेस्टाइन विच गत साता करिब ११ दिनको युद्धपछि युद्धविराम भएको छ । यो युद्धविरामका लागि अमेरिकाले नै भूमिका खेल्यो र अमेरिकाले नै भन्यो प्यालेस्टाइनले दुई राष्ट्रको मान्यता स्वीकार गर्नैपर्छ । यो एकातिर युद्धविराम गरेजस्तो गर्ने र अर्कोतिर प्यालेस्टाइनमाथिको...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
एजेन्सी । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृत्यु भएको छ । सोमबार अपरान्ह् यिबिन शहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने कारखानामा रहेको मेसिन मर्मत भइरहेको समय आगलागी हुँदा कारखानामा काम...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
एजेन्सी । कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
एजेन्सी । भारतमा पछिल्ला केही दिनदेखि कोभिड१९ बाट संक्रमितको संख्या भने घटेको छ । गत २४ घण्टामा एक लाख ९६ हजार ४२७ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ । भारतमा दुइ लाख भन्दा कम...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
एजेन्सी । अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सो सूचना जारी गरेको हो । लेभल४ को...