बैशाख २१, २०८१, शुक्रबार

२२१३० समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
एजेन्सी । अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सो सूचना जारी गरेको हो । लेभल४ को...


लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
जुम्ला । जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो छ । झण्डै एक महिनायताको निषेधाज्ञाले स्थानीयवासी घरभित्रै सीमित भए पनि जौ स्याहार्नुपर्ने बाध्यता छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइए पनि जिल्लाका...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
बागलुङ । कोरोनाको सङ्क्रमणले गाउँतहसम्म आक्रान्त पारेपछि खेतीपाती गर्नेले पनि मास्क लगाएर काम गर्न थालेका छन् । मास्क लगाउने, नियमित हात धुने, सरसफाइमा ध्यान दिने र सामाजिक दुरी कायम गर्ने मान्यतालाई ग्रामीण क्षेत्रमा पालना गर्न थालेको किसानले बताए । काम...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
धरान । एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो । सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अबैध लागु पदार्थ गाँजा बोक्यो भन्दा ! इलाका प्रहरी कार्यालय धरानले गएराति एम्बुलेन्समा १०० किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेपछि...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस ९कोभिड१९० सङ्कटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ अभियान शुरु गरेको छ । समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर सङ्कलन गरी सभापति गोविन्द खनाललगायत पदाधिकारीले...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
एजेन्सी । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लान्केन गाजा युद्धविरामलाई तार्किक निश्कर्षमा पुयाउने उद्देश्यका साथ मध्यपूर्वको यात्राको क्रममा इजरायल आइपुग्नुभएको छ । उहाँले एक दशकभन्दा बढी समयसम्म अबरूद्ध बनेको बृहत् शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुयाउन मध्यस्थताका लागि मध्यपूर्वको भ्रमणमा आउनुभएको...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
बर्दिया । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताउनुभएको छ । उहाँले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
कैलाली । कैलालीको जानकी गाउँपालिकाले कोरोना महामारीको समयमा गर्भवती तथा सुत्केरीलाई मोबाइलबाट परामर्श दिन थालेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सेवा लिन जान डराएका गर्भवतीको अवस्था बुझ्ने र उनीहरुको हौसला बढाउन मोबाइल सेवा दिइरहेको हो । गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामार्फत्...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
नारायणगढ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढबुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०/७० जना मात्रै बाँकी रहेको नारायणगढबुटवल सडक आयोजनाले जनाएको छ । निर्माण व्यवसायीले...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
रुकुम (पूर्व) । जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जवरावीच कुनै पनिभेट नभएको भन्दै खण्डनसमाचारको खण्डन गरेकाेछ । २०७८ जेठ १० गते सोमबार राति प्रधानमन्त्री र प्रधानन्यायाधिश बिच भेट भएको भन्ने समाचारमा आएपछि सर्वोच्च अदालतले...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं । नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
एजेन्सी।म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवला वर्ष प्रशिक्षक घोषित भएका छन् । सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाए गार्डिवलालाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषित गरेको हो । सिटीले पछिल्लो चार वर्षमा तेस्रोपटक लिगको उपाधि जितेको छ । यस्तै म्यानचेस्टर सिटीले...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं ।दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा फेरि निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार स्थिति अझै भयावह नै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउनुपर्ने देखिएको हो । अबको एक...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं। सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी जानकारी दिए । अब शर्माले सीसीएमसीको...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं ।कपिलवस्तुका नेकपा (माओवादी केन्द्र)का नेता दीपक पाण्डेको निधन भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भई उपचाररत पाण्डेको सोमबार राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । गत बुधबार राति पाण्डे र भारतीय नागरिक ईयाज अख्तरमाथि तीन जनाको...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण वैशाख महिनामा सुनको आयात ह्वात्तै घटेको छ । भन्सार विभागले आइतवार सार्वजनिक गरेको चालू आवको १० महीनाको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार वैशाखमा १ अर्ब ७५ करोड ७७ लाख...