बैशाख २३, २०८१, आइतबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ९, २०७८
चितवन । जिल्ला प्रशासन कार्यालयले आफूखुशी अर्थ सङ्कलन नगर्न सूचित गरेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा सहयोग गर्ने नाउँमा आफूखुशी आर्थिक सङ्कलन नगर्न भनेको हो । कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, कतिपय सङ्घसंस्थाले आफूखुशी कोष...


लोकसंवाद संवाददाता,   जेठ ९, २०७८
रुपन्देही ।नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आज बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो । एउटा दोहोरो लेनको हाइवे टनेल,...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७८
कर्णाली । नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय सम्पूर्ण बन्द छन् । बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरुमा परिरहेको...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७८
काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय समितिका संयोजक आहुतिद्वारा एक प्रेस वक्तव्य प्रकाशित गरी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विद्यमान संवैधानिक व्यवस्था र मान्यताको समेत हाक्काहाक्की खिल्ली उडाएर जसरी देशमाथि मध्यावधि निर्वाचनको षड्यन्त्रकारी प्रकरण थोपरेको आरोप लगाउनु भएको...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७८
चितवन ।गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस३ (हाल कालिका नगरपालि) का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् । उनलाई यही जेठ ७...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७८
दार्चुला । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन्...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७८
रौतहट । रौतहट जिल्लास्थित वाग्मती र लालबकैया नदीमा बाँध मर्मत गर्ने काम शुरु गरिएको छ । प्रत्येक वर्ष वर्षायाममा ती नदीमा बाढी आएर रौतहट जिल्लामा व्यापक क्षति पुर्याउने गरेपछि क्षतिलाई रोक्न बाँध मर्मत गर्ने काम शुरु गरिएको हो । वाग्मतीलालबकैया...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७८
काठमाडौँ । स्थिर सरकारका लागि वाम गठबन्धनलाई झण्डै दुई तिहाई मत दिएका जनताले तीन वर्षमा दोस्रो पटक संसद विघटनको सामना गर्नुपरेको छ । यसले मुख्यतः दुईवटा मर्ममाथि प्रहार गरेको छः पहिलो स्थिर सरकार र सुशासन पाउने जनताको आशा, भरोसा र...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको छ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरेर आउँदो कात्तिक २६ र मङ्सिर ३ गते दुई चरणमा मध्यावधि...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रनेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन् । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७८
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन शिल...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७८
दाङ । कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको ज्यान गएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो । माडी गाउँपालिका५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७८
बैतडी । बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन् । सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन् । सङ्घीय सरकारले गत...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७८
झापा । झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका३ सानो केर्खामा प्रदेश३०१०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७८
जाजरकोट । गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँमा सबै बिरामी हुँदा हैरान भएको र...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७८
कास्की । कोरोना महामारीसँगै सम्भाव्य प्राकृतिक विपद्का समयमा जनताको साथमा रहने प्रतिबद्वतासहित नेपाली कांग्रेस कास्कीले बिहीबारदेखि छलफल थालेको छ । जिल्लाका छवटै प्रदेशसभा क्षेत्रका नेता तथा कार्यकर्तासँग छलफल गरी विपद्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा आवश्यक निर्णयमा पुगिने कास्की कांग्रेसका...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७८
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई २०रुपैयामै खाना उपलब्ध भएपछि राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक २० रुपैयामा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । भेरी...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७८
म्याग्दी । हाम्रो नेपाली समाजमा केवल सांस्कृतिक, धार्मिक, सामाजिक, भौगोलिक र आर्थिक मात्रै होइन, आत्मिक विविधता पनि हुँदोरहेछ भन्ने प्रशस्त उदाहरण अहिले देखिन थालेका छन् । नयाँ भेरिएन्टसहितको कोभिड१९ को महामारीले हाम्रो देश थलिएको छ । देशका सबै अङ्गहरू शिथिल...