जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
एजेन्सी । अफगानिस्तानका दुई प्रान्तमा गए राति भएका आक्रमण र कारबाहीका क्रममा दुई जना अफगान सेना र अरु १७ जना तालिबान मारिएका छन् । गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरुले नै आक्रमण गरेका थिए ।...


लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम शुरु हुने भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि मङ्गलबार अस्पताल र उद्योग सङ्घ हेटौँडाबीच सम्झौता भएको हो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही जेठ...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
चितवन । उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभावलाई न्यूनीकरणका लागि कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । सङ्घका अध्यक्ष राजु पौडेलले अस्पताल...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
गण्डकी । खाना पकाउने एलपी ग्यासमार्फत सर्वसाधारणका भान्छाभान्छामा पुग्ने व्यवसायी तथा कर्मचारी आफूहरू राज्यको प्राथमिकतामा भने नपरेको भन्दै चिन्तित छन् । एलपी ग्यासबिना सर्वसाधारणको चुल्हो नतात्ने भएका कारण पनि हरेक दिन भान्छाभान्छामा पुग्नुपर्ने आफूहरूको जिम्मेवारी तथा बाध्यतालाई राज्यले व्यवहारमा भने...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने भएको छ । काभ्रेपलाञ्चोकस्थित कोभिड१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डीसीसीएमसी०ले केही दिनभित्रै जिल्लामा शव व्यवस्थापन गरिने निर्णयसमेत गरेको छ । हाल स्थानीय तहबाट पहिचान भइआएको छ स्थानमा शव...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
सप्तरी । सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ । सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो । जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
डोटी । दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो । व्यासको दुवै गाउँका बसाइँसराइ ९कुञ्चा० सरेपछि उनीहरुलाई सोही...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो । बस सडकबाट २००...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गर्नुभएको छ । सभापति देउवाले आज शोक वक्तव्यर्फत उहाँको मंगलबार निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
नवलपरासी । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० दक्षिण अफ्रिकाले नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको छ । कोभिडका बिरामीको उपचारमा सहयोग पुयाउने उद्देश्यले १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो । गैरआवासीय नेपाल सङ्घ दक्षिण अफ्रिकाका...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा बढेसँगै उपत्यकाका सरकारी अस्पतालले भुइँमा राखेर उपचार गरिरहेका छन् । ठूला निजी अस्पतालले भने बिरामीसमेत भर्ना लिइरहेका छैनन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा मंगलबार १९ अस्पतालमा तीन सय ९१ आइसोलेसन बेड, ४९...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
काठमाडौं । पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका ५ वटा अक्सिजन प्लान्टको उत्पादन क्षमता बढाउन आवश्यक सहयोगका लागि नेपाली सेनाले प्राविधिक सैनिक जनशक्ति खटाएको छ । काठमाडौंको थानकोटको अक्सटिच, काभ्रेको पनौतीको नवज्योति, रुपन्देहीको छिपागढको शंकर अक्सिजन, ठुटीपीपलको लुम्बिनी र लुम्बिनी अक्सिजन...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
काठमाडौं । विश्वभर तीव्र गतिमा संक्रमण फैलिइरहेको र अत्यन्तै घातक रहेको वैज्ञानिकहरुले दावी गरेको कोरोना भाइरसका नयाँ भेरियन्टहरु नेपालमा फैलिरहेको पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार पहिलो पटक भारतमा देखिएको बी १.६१७.२...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
चितवन । उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभावलाई न्यूनीकरणका लागि कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । सङ्घका अध्यक्ष राजु पौडेलले अस्पताल...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
काठमाडौं । पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो । मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने भएको छ । काभ्रेपलाञ्चोकस्थित कोभिड१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले केही दिनभित्रै जिल्लामा शव व्यवस्थापन गरिने निर्णयसमेत गरेको छ । हाल स्थानीय तहबाट पहिचान भइआएको छ स्थानमा शव...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमालें) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउन सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद...