जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
झापा । गए राति परेको भारी वर्षाका कारण धुलाबारी खानेपानीको मुहान पुरिँदा नियमित पानी वितरणमा कठिनाइ भएको छ । बुद्धशान्ति गाउँपालिका६ स्थित पानीको मुहान पहिरोका कारण पुरिँदा पानी वितरणमा समस्या भएको हो । पहिरो पन्छाउने पहल भइरहेको धुलाबारी खानेपानी उपभोक्ता...
लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
लोकसंवाद संवाददाता,   भदौ १६, २०७७


लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ ।धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले वैकल्पिक विधिबाट सोह्रश्राद्ध अर्थात् पितृपूजन कर्म गर्न आग्रह गरेको छ । नगरपालिकामा रहेका प्रतिनिधिमूलक पण्डितहरुको आज भएको भेलाले यस वर्ष जजमानका घरघरमा गएर श्रोह्रश्राद्ध नगर्ने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएपछि नगरपालिकाले...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन२०७४ को संशोधनका लागि जिल्ला समन्वय समिति, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घसँग सुझाव माग गरेको छ । मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले ऐनलाई समायानुकूल संशोधनका लागि मन्त्रालयबाट...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले परम्परा एवं सांस्कृतिक महत्वको पर्व इन्द्रजात्राले सबै नेपालीबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुर्याउने बताउनुभएको छ । इन्द्रजात्राको अवसरमा...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
सर्लाही । जिल्लामा सामुदायिक तथा सरकारी वन अतिक्रमणको चपेटामा परेको छ । सामुदायिक वन तथा सरकारी वनबाट सुकुम्बासी तथा तस्करहरुले दिन प्रतिदिन वनजन्य पदार्थ चोरी तस्करी गर्ने गरेका कारण सरकारी तथा सामुदायिक वन अतिक्रमणको चपेटामा परेको हो । सरकारी तथा...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
तोलामा ९०० बढ्यो सुनको भाउ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९मंगलबार० छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलामा ९७...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
बागलुङ । बागलुङ जिल्लाका ४१ सडक स्तरोन्नति हुने भएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भई आएका तीन सडकसहित ती सडक स्तरोन्नति हुन लागेको हो । पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा रु ११ करोड ७६ लाखदेखि ४०...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो अनुमति दिने तयारी गरेको पनि बताउनुभयो । पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएकोले आजदेखि भारतभर शोकको घोषणा गरिएको छ । भारत सरकारले सोमबारदेखि एक हप्तासम्म भारतभर शोक मनाउने घोषणा गरेको थियो । भारतमा आज भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको निधनले आफूलाई निकै दुःख लागेको बताउनुभएको हो । प्रधानमन्त्री हसिनाले...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
भाेजपुर ।पौवादुङ्मा गाउँपालिकाले सामूहिकरुपमा कृषि व्यवसायमा लाग्ने कृषकलाई प्रोत्साहन गर्दै आएको छ । कृषकलाई सामूहिकरुपमा कृषि क्षेत्रमा आवद्ध गराएर गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ आर्थिक तथा प्राविधिक सहयोग गरेको हो । गाउँपालिकाले वडा नं३ को प्याक्लाको बिज वृद्धि कृषक...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
सिरहा । सिरहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ । प्रशासनले भदौ एक गते राति १२ बजेदेखि लागू...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
पोखरा । पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य सहित गण्डकी बहुप्राविधिक शिक्षालय स्थापना गरेको छ । शिक्षालयमा यसैवर्षदेखि डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ र डिप्लोमा इन सिभिल इन्जिनियरिङको तीन वर्षे कोर्षको पठनपाठन सञ्चालन हुनेछ । अटोमोवाइल इन्जिनियरिङ...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
चितवन । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ । कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ज्वरो र...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
एजेन्सी। विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मङ्गलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
जनकपुर । मैथिल लोक संस्कृतिका विविध पक्षलाई प्रकाशमा ल्याई संस्कृतिको हस्तान्तरणमा योगदान पुर्याउने उद्देश्यले हिजो यहाँ भर्चुअल लोक संस्कृति कार्यक्रमको आयोजना गरियो । सखी बहिना समूहको स्थापना दिवसका अवसरमा सो समूहद्वारा आयोजित सो कार्यक्रममा लोपोन्मुख चक्रबाट गुज्रिरहेको विधि व्यवहार, संस्कारप्रति...