जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७६
चितवन । बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि पठनपाठन ठप्प भएको यहाँको चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको छ । भरतपुर महानगरपालिका५ कैलाशनगरस्थित कलेजको परिसरमा आज दिउँसो बेवारिसे पेस्तोल भेटिएको...
लोकसंवाद संवाददाता,   मंसिर ७, २०७६


लोकसंवाद संवाददाता,   मंसिर ७, २०७६
डोटी । नेपालीको ठूलो महान चाडविजयादशमी र दीपावलीका समयमा पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्न् थालेकाछन् । दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किन थालेपछि गाउँघर सुनसान भएका हुन् ।...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७६
काठमाडौं । मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो टिलपिल टिलपिल तारा... सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
कठमाडाैँ, एएनआइ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच बिहीबार राती टेलिफोन वार्ता भएको छ । यस वार्तामा प्रधानमन्त्री खानले अफगानिस्तानका लागि अफगान शान्ति र मेलमिलाप प्रक्रियाको प्रगतिमा इस्लामाबादको प्रतिबद्धता पुनः व्यक्त गर्नु भएको छ । पाकिस्तानको...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
काठमाडौँ, एएफपी ।कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको बताइएको छ । सो महामारीपछि सन् २०१९ मा करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ । यसै अवधिमा करिब २ लाख ५० हजार व्यक्ति यसै रोगबाट सङ्क्रमित रहेका पनि सो समाचारमा जनाइएको...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको बजार क्षेत्रबाट निस्कने फोहरमैला प्रायः बजार नजिकै रहकाे राजमार्गको छेउबाट त्रिशूली नदी किनारमा जलाउने र फ्याँक्ने गरिँदा धुवाँका कारणदुर्गन्ध फैलिनुका साथै नदीसमेत फोहर हुन थालेकाेछ । इच्छाकामना गाउँपालिकाको मुख्य बजार क्षेत्र मुग्लिन, चेरेस,...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
काठमाडाैं । युएईमा जारी टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडीद्वय पारस खड्का र सन्दीप लामिछानेको टिम एक आपसमा भिड्ने भएका छन् । लगारतार टिममा परिरहेका सन्दीप र दुई खेलमा मात्रै मौका पाएका पारस बिचको खेल नेपाली समय अनुसार राति...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
काठमाडाैं । आज देखि बलिउड चलचित्र पागलपन्थी रिलिज भएको छ । जोन अब्राहम, अनिल कपुर, पुलकित सम्राट, उर्वशी ढोलकिया, कृती खरबन्दा जस्ता कलाकारको अभिनय रहेको चलचित्र पागलपन्थी लाई लिएर दर्शकहरुमा उत्साह कम देखिएको छ । पागलपन्थी लाई लिएर दर्शकहरु निकै...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवतरूपमा शुरु भएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने सो धार्मिक मेला मङ्सिर १ गतेदेखि शुरु भएको छ । मेला एक महिनासम्म चल्ने गढीमाई...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
काठमाडौँ । अस्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला ?सामान्य अवस्थामा १० देखि १५ मिनेटसम्म लाग्नु स्वाभाविक हो तर तीन किलोमिटर सो सडक पार गर्न एक घण्टाभन्दा बढी समयलाग्ने गरेको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
रुपन्देही । लाफा समूहको आयोजनामा बुटवलमा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ र ६ गते हुने उक्त प्रतियोगितामा करिब १०० समूह सहभागी आयाेजकले जनाएकाछन् । बुटवलमा २०७६ मंसिर ५ गते बिहिबारआयोजित...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयबाट अध्ययन पुरा गरेका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका गरी एक हजार ६०४ विद्यार्थी आज २०७६ मंसिर ६ गते शुक्रबार दीक्षित हुने विश्वविद्यालयले जानकारी दिएकाे छ । काठमाडौँ विश्वविद्यालयले २०७६ मंसिर ५ गते बिहिबार...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७६
काठमाडौँ । सर्वोच्च अदालतले एनसेल प्राइभेट लिमिटेडको लाभकरसम्बन्धी विवादमा एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ पूँजीगत लाभकर तिर्नुपर्ने २०७६ भदौ ९ गते गरेकाे फैसलाकाेपूर्णपाठसार्वजनिक गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा,...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७६
कञ्चनपुर । तीस महिनाभित्र निर्माण सक्ने गरी जिम्मा दिइएको कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम गति सुस्त छ । सडक निर्माणको ३३ महिना पूरा भैसक्दा पनि हालसम्म डोकेबजारबेलौरी खण्डमा चार किलोमिटर मात्रै कालोपत्र गरिएको छ । अहिले तीनवटै प्याकेजमा...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७६
डा. नवीनकुमार मिश्र फोक्सो रोग विशेषज्ञ हुनुहुन्छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा मेडिसिन विभागमा कार्यरत डा. मिश्र नेपालमा कति दम रोगी छन् भन्ने यकिन सर्भे नभएको बताउनुहुन्छ । २० नोभेम्बरका दिन विश्वभर दम रोग दिवस मनाइयो । दम रोग दिवसको...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७६
सुर्खेत। नेपाल भ्रमण वर्ष सन् २०२० भित्र कर्णाली प्रदेश सरकारले कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य साथ३१ सदस्यीय पर्यटन प्रर्वद्धन समिति गठन गरिएकाेछ । बुधबार सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले पर्यटन क्षेत्रको...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७६
म्याग्दी । म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा लेखापालको समयमा नियक्ती नहुँदा आर्थिक कारोवार ठप्प भएको छ । दुईवटै गाउँपालिकाको कार्यालय गत साउन महिनादेखि लेखापाल पद खाली रहेको गाउँपालिकाले जनाएको छ । लेखापाल नहुँदा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न योजनाको उपभोक्ता समितिलाई दिनुपर्ने...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७६
काठमाडौं । लामाे बहस र छलफल पश्चातप्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ मंसिर ४ गतेबुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । उहाले ६ मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त गर्नु भएकाे छ भने ६जना नयाँ मन्त्री थप्नु भएको छ । राष्ट्रपितकाे कार्यालयले०७६...