जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ११, २०७८
भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहिवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गर्नुभएको हो । बजेटको चालु खर्चतर्फ १...
लोकसंवाद संवाददाता,   असार ११, २०७८
लोकसंवाद संवाददाता,   असार ११, २०७८


लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला ऋणीमाथिको निगरानीलाई तीव्रता दिन अनुसन्धान प्रक्रिया अघि बढाएको छ । ठूला ऋणिमाथि निगरानी बढाएको राष्ट्र बैंकले हाल बैंकहरूलाई निर्देशन दिँदै ५० लाख रुपैयाँभन्दा बढी ऋण लिने ग्राहकको विवरण दैनिक रिपोर्टिङ गर्न भनेको छ ।...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले असारको ७ गते बाँडफाँड गरेका १२ करोडका अधिकांश योजना १५ दिनमा सक्ने गरी सम्झौता गरिएका छन्। अधिकांश तटबन्धका योजना उर्लंदो भेलमै निर्माण सुरु भएपछि तीनको दिगोपनमा शंका गरिन थालिएको छ। सुदूरपश्चिमका ६ जिल्लाका २० वटा...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ)बारे आफ्ना सुझाव सम्बोधन नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् । करीब २ दर्जन बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरूको कर्मचारी संघले बिहीवार...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । अघिल्लो वर्षको बन्दाबन्दीयता मोटरसाइकल तथा स्कूटरको आयात बढ्दै गएको छ । कोरोनाले अन्य थुप्रै व्यवसाय धराशयी भएपनि मोटरसाइकलको आयात भने बन्दाबन्दी खुलेपछि गतवर्षको साउनदेखि बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले पत्रकारिता तथा आमसञ्चार विषयमा विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने नगरवासी विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नवौं नगरसभामा प्रस्तावित आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार विषयमा पीएचडी अध्ययन गर्ने...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
पछिल्ला केही सातामा अफगानिस्तानका केही जिल्लामाथि तालिबानले कब्जा गरेको छ । यससँगै केही पूर्व अफगान लडाकु र कमाण्डरहरुले युद्धको मैदानमा फर्किने इच्छा जाहेर समेतगरेका छन् । पूर्वलडाकुहरुले देशको उत्तर र पश्चिमी प्रान्तमा तालिबानको बढ्दो प्रभाव रोक्नमा सरकारी फौजको असफलताका कारण...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० देखि सुरु हुने भएको छ । त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको तीन र चार वर्षे बिए बिएससी बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो । विज्ञहरूले संक्रमणको तेस्रो लहर पनि आउन सक्ने चेतावनी दिइसकेको छन् ।...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
कोरोनाबाट अत्यन्त प्रभावित पन्ध देशका सङ्क्रमित र मृतकको संख्या एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
एजेन्सी । चीनमा झण्डै तीन करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न किसिमका राहत सुविधा प्राप्त गरेका छन् । सरकारी बिहीबार सार्वजनिक गरेको श्वेत पत्रमा मार्च २०२१ मा ज्येष्ठ नागरिकहरुले नर्सिङ सुविधा समेत पाएको उल्लेख छ । चिनियाँ कम्युनिष्ट...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
एजेन्सी । भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा एस्ट्राजेनेका ९कोभिसिल्ड० खोप लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ । पहिलो मात्रा एस्ट्राजेनेका ९कोभिसिल्ड० खोप लगाएका व्यक्तिले...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
काठमाडौँ । स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । कोभिड१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
रामेछाप । खाँडादेवी गाउँपालिका३ आपचौरमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । यही असार ८ गते मध्यरातमा सडकमा रोकिराखेको बा १९ प ७१ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने र प्रदेश ३०२०१३ प १३ नम्बरको मोटरसाइकल...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
जाजरकोट । वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । गाउँपालिकाले घाटस्थित डिपोमा पाँच...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईले रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्नुभएको छ । मन्त्रिपरिषद्को यही असार ७ गतेको बैठकले उहाँलाई महाप्रबन्धकमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । सूचना तथा सञ्चारप्रविधि मन्त्रालयमा नियुक्तिपत्र बुझेपछि...