जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७९
कास्की । आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सो सम्बन्धमा इन्द्रराज सुवेदी,...


लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७९
आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा चर्चामा रहेको क्षेत्रमध्ये एक हो, मोरङ६ । यहाँ सत्तारुढ गठबन्धनबाट काँग्रेसका डा.शेखर कोइराला र एमालेबाट लालबाबु पण्डित मुख्य प्रतिस्पर्धी छन् । कोइराला काँग्रेस भित्रै प्रतिपक्षी हुन् । गत महाधिवेशनमा पार्टी सभापतिमा चुनाव...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७९
काठमाडौँ ।काठमाडौँलाई केन्द्र बनाईविद्यार्थी आन्दोलनबाट राजनीतिमा आउनु भएका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल अहिले संसदीय राजनीतिमा प्रवेश गर्नका लागि काठमाडौँक्षेत्र नम्बर ५ बाट पहिलो पटक सांसद बनेर संसद भवन छिर्ने दाउमा छन्। तर, उहाँको सांसद बन्ने सपनाका अगाडि प्रतिस्पर्धीका...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
काठमाडौँ । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा।लि। बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११।११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११, २०२२ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान केन्द्रलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ । आयोगले आज एक निर्देशिका जारी गर्दै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देशन दिएको...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
काठमाडौँ । जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको जीवनीमा आधारित पुस्तक गणेशमान सिंहको सङ्घर्ष उहाँकै निवासस्थान चाक्सबारी क्षेत्रपाटीमा उहाँको १०८औँ जन्मजयन्ती अवसर पारेर सार्वजनिक गरिएको छ । उहाँकी कान्छी सुपुत्री डा.मीता सिंहले लेख्नुभएको दुई...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
सर्वोच्च अदालतले नो, नट अगेन अभियानमा आबद्ध समूहलाई साइबर कानून अन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आज पहिला भएको एकल इजलासको...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
काठमाडौँ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले जानकारी दिएको छ । इओसी नेपालले आज रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी कार्यहरूको सम्पूर्ण...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
काठमाडौँ ।काञ्जीरोवा नेसनल माविले आफ्नो पच्चिसौँवार्षिकोत्सवको अवसरमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला तथा गणितसँग सम्बन्धित steam सिकाइ चौतारीकोआयोजना हुनेभएको छ । काञ्जीरोवा नेसनल मावि, कोटेश्वर, काठमाडौंमाकार्तिक २७ गतेका दिन आयोजना हुनेविद्यार्थीका लागि विविध प्रतियोगितात्मक कार्यक्रम बिहान ९ बजेदेखि ३ बजेसम्म, शिक्षक...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
काठमाडौँ ।आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदी बन्दी मध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेका जनाइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
नेपाली कांग्रेसमा कोइराला परिवार हाबी हुँदा नेपाली राजनीतिका किङमेकर मध्ये एक थिए, कृष्ण सिटौला । गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रुपमा सिटौलाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन देखि २४० वर्ष शासन गरेको शाहवंशीय राजालाई नारायणहिटीबाट निकालेर निर्मल निवास पठाउँदा सम्म सिटौलाको...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७९
४ मंसिरमा हुने निर्वाचनको सर गर्मी बढ्दो छ । देशभर सत्तारुढ काँग्रेससहितका पाँच दल र एमालेसहितका अन्य दल गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । देशभर दुई गठबन्धनबीच प्रतिस्पर्धा हुँदा यसपटक कसले जित्ला र संसद प्रवेश गर्ला भन्ने विश्लेषण पनि...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७९
काठमाडौं । रिभोसाइन्स मिडियाको अगुवाइमा नेपालका विज्ञानसँग सम्बन्धित गैरसरकारी तथा विभिन्न शैक्षिक संस्थाहरूको ऐक्यवद्धतामा मार्च फर साइन्स आयोजना हुने भएको जनाइएको छ । नोभेन्बर १० अर्थात् कार्तिक२४ गते विश्व विज्ञान दिवसको अवसरमा अबको एजेण्डा विज्ञान संस्कृति र रोजगारी मूल नारासहित...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७९
चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति) ल२०७९ कात्तिक २२ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद एवं गीतकार चेतन कार्कीको ८५ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्यो । नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति वरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा आयोजित...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७९
काठमाडौँ ।नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७९
४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई मत दिन आग्रह गर्दै उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा छन् । सबै दलले निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर दलका घोषणापत्र, उम्मेदवारका प्रचार सामग्री र जनताको आकाङ्क्षामा भने कुनै तालमेल...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७९
काठमाडौं ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्वाचन लक्षित निर्देशन...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७९
कुमारी बैंक लिमिटेडको बाइसौं बार्षिक साधारण सभा यही कार्तिक२१ गते सोमवार कुमारी बैंक लिमिटेड, नक्साल कार्यालय, काठमाण्डौंमा संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणाको अध्यक्षतामा सम्पन्न भएको बैंकले जनाएको छ। सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७८/७९...