जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७९
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तेस्रो पटकजित निकालेका छन् । काठमाडौँ४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१...


लोकसंवाद संवाददाता,   मंसिर ५, २०७९
मुस्ताङ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद नेकपा ९एमाले०का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई९सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७९
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुरमा मतगणना सुरु भएको छ । भक्तपुर क्षेत्र नं २ को मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा आज राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरु भएको हो । आइतबार राति १० बजेसम्म विभिन्न...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७९
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७९
काठमाडौँ ।मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरै देखि मतदान केन्द्रमा पुगि सक्नुभएको छ । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्य रुपमा...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७९
ललितपुर । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ' फिल द म्याजिक अफ फुटबल इन डिशहोम'अभियान शुरु गरेको जनाएकोछ । नेपालको एक मात्र डिटिएचकम्पनी डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ । हरेक चार चार...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७९
काठमाडौँ। नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप लगाइएकोछ । निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ ६...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७९
भारतीय काँग्रेस सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीसँग नराम्ररी पराजित भयो । त्यसपछि काँग्रेसको ओरालो यात्रामा अझै पूर्णविराम लागेको छैन । २०१९ को लोकसभा निर्वाचनमा पनि कांग्रेसले हार व्यहोर्न बाध्य भयोर अझै केही वर्ष केन्द्रीय सत्तामा हुनेछैन...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७९
कठमाडौँ ।आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्याइएको छ । मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७९
काठमाडौँ ।एपेक्स लाइफ स्कुलको आयोजनामा मास्टर एण्ड मिस एपेक्स कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सफल भएको छ । परिवर्तन इभेन्ट हाउसको सहयोगमा आयोजना गरिएको यस कार्यक्रममा ८३ जना विद्यार्थीहरू भाइबहिनीहरू सहभागी भएका थिए । उक्त कार्यक्रममा नेपाली चलचित्र तथा सङ्गीत...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७९
नेपाली राजनीतिमा जबर्जस्त पुस्तान्तरणको आवाज उठिरहेको छ । नेपालमा हरेक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेले पनि देशको आर्थिक, राजनीतिक, सामाजिक पुनः संरचनामा अहिलेका राजनीतिक दलहरु प्राय असफल भएको आरोप सहन बाध्य छन् । यसैको परिणामस्वरुप हरेक पटक व्यवस्था बदलिए पनि...

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७९
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको दिन नजिकिदैं गर्दा दलहरु अन्तिम चुनावी रस्साकस्सी मा छन् । निर्वाचनमा दलहरु आफूलाई योग्य र अरुलाई अयोग्य देखाउने होडबाजीमा तल्लीन भएर लागेका छन् । स्पष्ट रुपमा भन्दा निर्वाचनमा नेताहरुले एकअर्का माथिको गालीमा महारथ हासिल गरिसकेका छन्...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७९
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचार अवधि छोटिदै जाँदा चुनावी सरगर्मी भने ह्वात्तै बढेको छ । सत्तारुढ गठबन्धन र एमालेको गठबन्धनका नेताहरु यतिबेला चुनावी सभाका लागि देश दौडाहामा छन् । एकै दिन शीर्ष नेताले धेरैवटा चुनावी सभालाई...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७९
सप्तरी। मंसिर ४ को निर्वाचन नजिकै जाँदा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारहरु बिच आरोप प्रत्यारोपको जुहारी चलि रहेकोछ । निर्वाचन नजिकै जाँदा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका जयप्रकाश ठाकुरले सोमबार राजविराज...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७९
काठमाडौँ ।विश्व मधुमेह दिवसका अवसरमा बूढानीलकण्ठ नगरपालिकास्थित रिमा सेवा समाजमा धनयोगा फाउन्डेसन, नेपालले दि इटर्नल फाउन्डेसन, चाहना केयर र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा सोमबार निशुल्क मधुमेह परीक्षण तथा परामर्श शिविरका साथै भोजन वितरण कार्यक्रम सञ्चालन गरेकोछ । शिविरमा उक्त समाजमा आश्रित...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७९
प्रतिनिधिसभा निर्वाचनमा चर्चित सिटमध्ये एक हो, दाङ क्षेत्र नम्बर २ । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा र एमालेको गठबन्धनबाट महासचिवशंकर पोखरेल चुनावी मैदानमा छन् । अघिल्लो पटक माओवादीका कृष्णबहादुर महराले जितेको यो क्षेत्रमा यसपटक महरा र पोखरेलबीच भिडन्त...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७९
१० बर्से सशस्त्र युद्ध पछि माओवादी शान्ति प्रक्रियामा आएपछि भएका तीन मध्ये दुई निर्वाचन लडेका माओवादी केन्द्रका महासचिव देव गुरुङ दुवै पटक विजयी भएका छन् । पहिलो संविधानसभामा मनाङ र कास्कीबाट विजयी भएका गुरुङ दोस्रो संविधानसभा निर्वाचनमा भने मोहन वैद्यको...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७९
काठमाडौँ । गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागले नोभेम्बर ६ र ७ तदनुसार कार्तिक २० र २१ गते बीपी कोइराला नेपाल भारत फाउन्डेसन र नेपाली प्रकाशन परिषद् असमको सहयोगमा भारतमा संस्थागत रूपमा नेपाली शब्दकोश र विश्वकोश (इनसाइक्लोपिडिया)निर्माणका...