बैशाख १४, २०८१, शुक्रबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २६, २०७८
काठमाडौं महानगरपालिका- १६ बालाजु बाइपासबाट स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका- ३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले...


लोकसंवाद संवाददाता,   माघ २६, २०७८
काठमाडौँ ।नेकपा एकीकृत समाजवादीले स्थानीय चुनाव घोषणा गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको १३ औँ बैठकले आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा सो घोषणाको सहर्ष स्वागत गर्दै...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
काठमाडौँ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । संघीय सांसदअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको मंगबार सिंहदरबारमा बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे छानबिन गर्ने निर्णय गरेको हो...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
काठमाडौँ ।नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समिति बैठक माघ २८ र २९ गते बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
कंचनपुर । डिशहोमले आफ्ना डिलर दाइहरूलाई सम्मान गरेको छ। महेन्द्रनगर सर्विससेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरूलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ। महेन्द्रनगरमा डिशहोम र डिशहोम फाइबर नेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने अत्तरियाका एस।...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
काठमाडौँ । एकीकृत नेपाल कम्युनिष्ट पार्टीले (एनेकपा)ले संस्थाप गोपाल किराँतीलाई निष्काशन गरेको छ । उनले नेकपा एमालेसँग एकता गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट बाहिरिएर एनेकपा गठन गरेका थिए । किराँतीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी गठन गरेको बर्ष दिन पनि नपुग्दै...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
कपिलवस्तु ।यशोधरा गाउँपालिका७ मर्यादपुरबाट करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको पाँच हजार किलो केराउसहित प्रहरीले युपि५५टि २२९५ नम्बरको ट्रकका चालकलाई पक्रेको छ । ट्रकका चालक भारत सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोभिड- १९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समय सीमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा ५ दलको प्रतिनिधित्व भए पनि प्रमुख एजेन्डामा सत्तारुढ गठबन्धन आबद्ध दल तितरबितर हुन थालेका छन् । पछिल्लो समयको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक निर्णय अर्थात् स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्दा गठबन्धनको बैठक बोलाएर राय लिनु त...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
सरकारी स्वामित्वमा संचालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ । पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेकाले...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रीय सदस्य अभिषेक थापाले जानकारी दिए । अभिषेकका अनुसार आज गृहनगर हेटौँडामा...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ)को बिक्री खुला गर्न लागेको...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
फिनिसर शरद भेषवाकरले आईसीसी टी- २० विश्वकपको ग्लोबल छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कमब्याक गर्दै छन् । यही अवसरमा शरद नेपाली टोलीलाई दोस्रो पटक विश्वकपमाछनोट गराउने योजनामा छन् । उनकै शब्दमा भन्ने हो भने, दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरिको रणनीति बनाउँदै दलहरू तयारीमा जुट्न लागेका हुन् । सत्ता नेतृत्व...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ताेलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार १००रुपैयाँ कायम भएको छ ।सोमबार तोलाको ९२ हजार ६००रुपैयाँमा कारोबार भएको थियो । यसैगरीमंगलबार तेजावी सुनको भाउ...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२० औँ जन्मजयन्तीका अवसरमा बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम प्रज्ञा भवनको देवकोटा सभा कक्षमा...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
अमेरिकी मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) नेपालमा यति गिजोलियो कि अब यो पास भए पनि र नभए पनि यसले अपजस पाउने निश्चित भएको छ । अब यहाँ एमसीसी ठिक छ कि बेठीक भन्दा पनि नेपाली नेताहरू कुन धरातलमा उभिएर यस्ता निर्णय...