जेठ २, २०८१, बुधबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न...
लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७


लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
डोटी । जिल्लामा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान डिजिटल ब्रेथ अल्कोहल टेस्टर प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त डिजिटल ब्रेथ अल्कोहल टेस्टर प्रदान...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
चितवन । पश्चिम चितवनको पर्यटकीयस्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारका लागि आयोजित खुला महिला दौड प्रतियोगितामा नवलपुरकी खिमकुमारी गुरुङ पहिलो हुनुभएको छ । झण्डै दुई किमी दूरीको दौड गुरुङले छ मिनेट ५६ सेकेन्डमा पूरा गरी पहिलो हुनुभएको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
चितवन । चितवनको रत्ननगरमा बसपार्क सञ्चालनमा आएको छ । रत्ननगर नगरपालिकाले वडा नं २ अन्तर्गत सौराहाचोक र टाँडी बजारको बीचमा निर्माण गरेको रत्ननगर बसपार्कको सोमबार औपचारिक उद्घाटन गरिएको हो । बजार क्षेत्रमा हुने सवारीको चापलाई मध्यनजर गरी बसपार्क निर्माण गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
चितवन । पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठक्कर खाने ना५ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध सोमबार सवारी...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । फोेहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समयसमयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध गरेपछि विज्ञप्तिमार्फत यस किसिमको अनुरोध गरेको हो । स्थानीयवासीले पछिल्लोपटक यही...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
तनहुँ ।तनहुँको म्याग्दे गाउँपालिका२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान हुनुहुन्छ । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उहाँ मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित हुनुहुन्छ । खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
सुनसरी। सुनसरी इटहरी उपमहानगरपालिका२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताउनुभयो । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्या...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
उदयपुर।जिल्लाको बेलका नगरपालिका८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका७ का २४ वर्षीय अनिश राई रहेका छन् । सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७ दशकभन्दा लामो समयमाकम्युनिस्ट पार्टी एक्लो रुपमा निर्णायक शक्तिका रुपमा स्थापित हुन सकिरहेकोथिएन। कम्युनिस्ट पार्टीमा जनमत ठुलो रहे पनि दर्जनौँ टुक्रामा विभाजित भएका कारण कम्युनिस्टको शक्ति आर्जन भइरहेकाे अवस्था थिएन । तीन वर्षअघि नेपाल रहेका दुई...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
नवलपरासी । नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो । देवचुली नगरपालिकास्थित वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिता...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
काठमाडौँनेकपा (एमाले) ले पार्टीका दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हित विपरीतको गतिविधि गरेको तथा पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टी...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
एजेन्सी । चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आइतबार युनाइटेड अरब इमिरेट्स ९युएई०का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अलनायिनसँग भेटवार्ता गर्नु भएको छ । दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको भर्चुअल रुपमा शिलान्यास गर्नु...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
एजेन्सी । पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ । पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएको छ । पाकिस्तानमा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ । जसका...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
एजेन्सी । चिनियाँ र विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । एसोसिएटेड प्रेस ९एपी० लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोनाभाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
एजेन्सी । चीनमा हिजो आइतबार स्थानीय स्तरमा नै संक्रमित भएका कोरोना भाइरसका संक्रमितहरु नभेटिएको स्वास्थ्य अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् । उनीहरुले आइतबार चीनमा देशभित्रै संक्रमण सरेका व्यक्ति नभेटिएको बताएका हुन् । चीनको नेसनल हेल्थ कमिनसनले आइतबार चीनमा १५...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
एजेन्सी । ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
मार्तडी । जिल्लाको बूढीगङ्गा नगरपालिका१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् । विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताउनुभयो । विद्यालयमा अध्ययनरत एक...