जेठ २, २०८१, बुधबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
लन्डन । बेलायतमा रहेका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेको समाचार छ। टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ । ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती...


लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
सन् २००४ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एपोपफिस नामक क्षुद्र ग्रह पृथ्वीका लागि असाध्यै खतरा भएको बताएपछि आम मानिसमा त्रास उत्पन्न भएको थियो । नासाले १६ वर्षअघि निकालेको योनिष्कर्षले पृथ्वीमा ठोक्किएर ठुलो क्षति पुर्याउनेसक्ने डर कायम थियो । तर नासाले...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री एवं सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष डा शशांङ्क कोइरालाले फाउण्डेसनका संस्थापकद्वय नवीन्द्रराज जोशी र अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । महामन्त्री कोइरालाले विज्ञप्ति प्रकाशित गरी पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य जोशी र पार्टीका...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
कर्णाली । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले फागुपूर्णिमा ९होली०का अवसरमा प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँबाट आज जारी गरिएको शुभकामना सन्देशमा कोभिड १९ को जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाएर होली...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व ९होली०को रौनक कम देखिएको छ । गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
लालबन्दी। लालबन्दी नगरपालिका, नगर वाङ्मय सभाले लालबन्दी नगर वाङ्मय परिषद् गठन गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद ऐन, २०७७ को परिच्छेद३ को दफा ७ ९३० बमोजिम नगरपालिकाले परिषद् गठन गरेको हो । नवगठित वाङ्मय परिषद्को अध्यक्षमा लेखक तथा गोलसिमल...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
भोजपुर । पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई सात दिने व्यावसायिक तालीम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरीसहितको ७७ घार वितरण गर्नु पूर्व उहाँलाई व्यावसायिक तालीम दिएको हो । मौरीपालनमा लागेका कृषकलाई स्वरोजगारसँगै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले काम...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७३९ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमित हुनेहरुकोभन्दा सङ्क्रमणमुक्त...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
सुर्खेत ।वीरेन्द्रनगरमा सम्पन्न प्रथम चुलीकप भलिबल प्रतियोगिताको उपाधि आयोजक चुली युवा क्लबले नै हात पारेको छ । प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा रुकुम पश्चिमको टोलीलाई हराउँदै चुली युवा क्लबले उपाधि जितेको हो । फाइनल प्रतियोगितामा रुकुम पश्चिमलाई सोझो तीन...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
कञ्चनपुर। बेलौरी छोटी भन्सार कार्यालयको व्यवसायीले स्तरोन्नतिको माग गरेका छन् । भन्सार कार्यालयको स्तरोन्नतिको कार्य भए यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि भई आर्थिक, सामाजिक र धार्मिक गतिविधि बढ्ने सम्भावना रहेको छ । छोटी भन्सार कार्यालयमा हाल न्यून मात्रै राजस्व सङ्कलन...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
काठमाडौँ ।युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले के वान फेस्टिबल २०२१ को उपाधि चुम्नुभएको छ । जापानको टोकियो शहरमा आज सम्पन्न सो महोत्सवमा उहाँले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका हुन् । विश्वका...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
पर्वत। निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा यहाँको मोदीखोलामा निर्मित पुलजीर्ण बन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्माबजारसँग...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
काठमाडौँ । खेतीयोग्य जमीनमा धमाधम प्लटिङ गर्ने र सार्वजनिक जग्गालाई पनि त्यहीँभित्र पारेर मास्न थालेपछि गोकर्णेश्वर नगरपालिका२ का युवा संरक्षणमा जुटेको समाचारछ। नगरपालिकाको समेत सहयोग लिएर युवाले सार्वजनिक जग्गालाई तारबारले घेर्न थालेका हुन् । युवाले देउवाली चौर संरक्षण समिति गठन...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
झापा । जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा यहाँ सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९३७ जनामध्ये पाँच हजार ८१ महिला रहेको जनाइएकाे छ...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
काठमाडौँ ।पत्रकार तथा साहित्यकार नन्दु उप्रेतीद्वारा लिखित 'कालापानी यात्रा' नामकनियात्रा पुस्तकनेपाल प्रज्ञ प्रतिष्ठानको डबलीमा आयोजित एक समारोह २०७७ चैत्र १४ गते शनिवार एक समारोहबिच लोकार्पण गरिएको छ । उक्ता नियात्रा पुस्तक पुस्तक लोकार्पणअतिक्रमित भूभागबाट नै आउनु भएकादार्चुलाका मोहन सिंह ऐतवाल,...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७७
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नै विश्वासको सङ्कटमा थियो । आफ्नो सरकारमाथि सङ्कट आउने देखेपछि ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरे । तर ११ फागुनमा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापित गरिदियो । प्रतिनिधिसभा पुनर्स्थापित...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
काठमाडौँ ।स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले आज यहाँ अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य...