जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ४, २०७७
काठमाडौैं । राष्ट्रियसभामा आव २०७७र७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुुभएको थियो । बैठकको प्रारम्भमा उक्त...
लोकसंवाद संवाददाता,   जेठ ४, २०७७


लोकसंवाद संवाददाता,   जेठ ४, २०७७
तनहुँ । जिल्लामा क्वारेन्टिनमा बस्ने बढ्दै जान थालेका छन् ।वैशाखको अन्तिम सातामा न्यून हुँदै गएकामा पुन:थपिने क्रम बढ्न थालेको छ । वैशाख २८ गतेसम्म ३८ जना क्वारेन्टिनमा रहेकामध्ये ३१ जना घर फिर्ता भई सात जना मात्रै क्वारेन्टिनमा बस्दै आएका थिए...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७७
तनहुँ । व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तहमा कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी बिक्रीवितरणमा सहज बनाउन र उनीहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाको सहयोगमा संकलन केन्द्र...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७७
कैलाली । कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७७
काठमाडाैँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई बर्षमा प्रदान गर्दै आएको 'अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार'यो बर्ष बरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिने भएको छ । ९ मे २०२० मा संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७७
काठमाडौं ।विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै Yakthung Cultural Group ले पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता आयोजना गर्न लागेको छ । यसका लागि सम्पूर्ण देश विदेशमा छरिएर रहेका संस्कृतिप्रेमीहरूलाई पालाम आव्हान गरेको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १, २०७७
काठमाडाैँ । काेरोना भइरसबाट सर्बसाधरणलाई सरकारले लकडाउनकाे नीति लिइरहेकाे छ । देशमा लकडाउन भएर सिनेमा हलहरु बन्द भई घरैमा बसीरहेका दर्शकहरुकाे मागलाई ध्यानमा राखेर टेलिभिजन सेवा प्रदायक संस्थाडिश होमले आफ्नो च्यानल ८८८ मासिनेमाघर भनेर विभिन्न चलचित्रहरु प्रशारण गर्दै आइरहेकाे छ...

लोकसंवाद संवाददाता,   जेठ १, २०७७
काठकमाडाैं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमितको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन क्वारेन्टाइन तथा सेल्फ आइसोलेसनमा राख्ने तयारी गरेको छ । अस्पतालको न्यूरो सर्जरी वार्डको शय्या नं ५० मा भर्ना भएकी छ...

लोकसंवाद संवाददाता,   जेठ १, २०७७
जलेश्वर । महोत्तरीको जलेश्वरमटिहानी सडकखण्डमा पर्ने जलसागर पोखरीबाट सशस्त्र प्रहरीलेनलकटुवा पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वाटर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीका अनुसार बुधबार प्राप्त गोप्य सूचनाका आधारमा मटिहानी नगरपालिका९ अवस्थित जलसागर...

लोकसंवाद संवाददाता,   जेठ १, २०७७
रुपन्देही । कोरोना भाइरस संक्रमणका कारण रोकिएको एसइई परीक्षार्थीलाई लक्ष्य गर्दै बुटवलमा आजदेखि टेलिभिजन शिक्षण सिकाइ कार्यक्रम शुरु गरिएको छ । परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई पढाइमा केन्द्रित गर्ने र सघाउने उद्देश्यले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिएको हो । बुटवल उपमहानगरपालिकाले...

लोकसंवाद संवाददाता,   जेठ १, २०७७
काठमाडौँ । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दश महिनामा अनुचित व्यापारिक कारोबार गरेवापत ५६८ फर्मलाई जरिवाना गरेको छ । गत साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा काठमाडौँ उपत्यका र बाहिर सञ्चालन भएका फर्मलाई उपभोक्ता संरक्षण ऐन...

लोकसंवाद संवाददाता,   जेठ १, २०७७
दोलखा । चीन सरकारले दोलखा जिल्लालाई ठूलो मात्रामा स्वास्थ्य सामग्री अनुदान दिएको छ । चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँ पालिकालाई स्वास्थ्य सामग्री उपहार दिएको हो । दोलखा निवासी बागमती प्रदेश सांसद बिशाल खड्का, बिगु गाउँ पालिकाका उपाध्यक्ष संजीव ओली...

लोकसंवाद संवाददाता,   जेठ १, २०७७
काठमाडाैँ । डिलाईटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहाल'परीश्रमी'को रचनामा रहेको गीत संसार जितेर गएनी माटोलाई भुल्दीनको म्युजिक भिडियो सार्बजनिक भएकोछ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको सो गीतमा लोकप्रीय गायक निशान भट्टराईको मार्मिक श्वर रहेकोछ । अनुभवी संगीतकार...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७७
जेनेभा ।कोरोना भाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ४३ लाख ४३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधवार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७७
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका १०, कपन नीलोपुलस्थित प्रगतिनगर टोल सुधार समितिले आफ्ना घरमा बाहिरबाट कोही आएमा तथा भाडामा बस्नेहरु आउजाऊ गरेमा खबर गर्न घरधनीहरुलाई आग्रह गरेको छ । समितिका अध्यक्ष रामजी खड्काको अध्यक्षतामा आज बिहान आयोजित स्थानीय बासिन्दाको भेलाको सुझावअनुसार...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७७
काठमाडौँ ।आरोग्य फाउण्डेशनमा कार्यरत एक महिलामा कोभिड१९ को सङ्क्रमण देखिएसँगै निदान अस्पतालको मुख्य गेटमा सिल गरिएको छ । सङ्क्रमित युवती अस्पतालमा गएर विभिन्न व्यक्तिसँग भेटेको हुनसक्ने आशङ्कामा अस्पतालमा सिल गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । आरोग्य फाउण्डेशन र...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७७
बाजुरा। देशभर कोरोना भाइरसको जोखिम बढिरहेका बेला बाजुरामा भने कालाजार देखापरेपछि गाउँमा थप चिन्ता थपिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ५ गोत्रीका एक बालकलाई कालाजार देखिएको हो । पूर्वीउत्तरी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७७
झापा । टिपरको ठक्करबाट झापाको दमकमा आज बिहान एक जना साइकलयात्रीको मृत्यु भएको छ । दमक५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज बिहान ८।१५ बजेतिर को१ख ५५२४ नंको टिपरको ठक्करबाट दमक नगरपालिका१ श्रीपालीटोलका १६ वर्षीय सोवित दर्जीको मृत्यु भएको...