जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ २४, २०७७
काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने व्यवस्था हटाउन माग गरेको छ । सङ्घीय संसद्मा विचाराधीन आर्थिक वर्ष २०७७/७८ को बजेटको बुँदा नं १६६ मा...


लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
ललितपुर । डिशहोमले 'DishHomeमा Dealerदाईको Discount'नामक योजना अन्तर्गत २०७७ साल जेष्ठ १६ गते देखि जेष्ठ २२ गते सम्मFund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेरLucky Draw सम्पन्न गरेको जनाएको छ। योजनाअनुसार जेष्ठ २३ गते शुक्रबार साँझ ५ बजे डिशहोमको...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजको सिनामंगल स्थित शिक्षण अस्पतालमा चार जनालाई कोभिड पोजेटिभ देखिएपछि स्थगित भएका सम्पूूर्ण सेवाहरू आज २०७७ साल ज्येष्ठ २३ गते शुक्रवार बेलुका ५ देखि सुचारु हुने भएको छ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडका अस्पताल निर्देशक...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
सर्लाही ।चुरेको शिरबाट बग्ने वाग्मती, लखन्देही, कालीञ्जोर र फुलजोर नदी ढुङ्गा, गिट्टी र बालुवाको खानी मानिन्छ । तर पछिल्लो समयमा ती नदीको ढुङ्गा रातारात सङ्कलन गरी आसार पसार हुन थालेपछि पातलिँदै गएको छ । हरेक वर्ष आलोपालो गरेर ठेक्का लाग्ने...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
भारत ।भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
काठमाडौँ । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसकेको अवस्थामा त्यसलाई अवरोध गर्नेलाई कारवाहीको दायरामा ल्याउने...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० आवागमनस्थल (नाका)तथा हवाईमार्गबाट स्वदेश फर्कने नागरिकलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टिनस्थल तथा...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
मकवानपुर । वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
मकवानपुर । मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी नायब निरीक्षक जोखन बैठाको टोलीले बिहीबार सालकको खपेटासहित मनहरि गाउँपालिका७ रमनटारका ३९ वर्षीय अमिक घलान, हेटौँडा उपमहानगरपालिका१२ का ३२ वर्षीय...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
काठमाडौँ । अरब सागरमा बनेको निसर्ग चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव तथा कवि एवम् समालोचक प्राध्यापक जगत्प्रसाद उपाध्याय प्रेक्षितकाएकैसाथ चार कृति प्रकाशित भएका छन् । स्रष्टा प्रेक्षितको आरम्भ हाइकु सङ्ग्रह, म, माटो र मुटु कविता सङ्ग्रहका साथै काव्य परिशीलन र आलोचनात्मक भूमिकाहरू नामक दुई पुस्तक...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७७
झापा । भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७७
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको आज १४ वर्ष पूरा भएको अवसरमा शुभकामना व्यक्त गर्दै जातीय भेदभाव र छुवाछूत निर्मूल गर्न सबैलाई आग्रह गरेको छ । सरकारले २०६३ साल जेठ २१ नेपाललाई...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७७
डोल्पा । डोल्पाको शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जको सेना र कर्मचारीसहितको गस्ती टोलीले १७ थान भरुवा बन्दुक र एक थान नाल बरामद गरेको छ । निकुञ्ज क्षेत्रभित्र हुने संरक्षित एवं दुर्लभ वन्यजन्तुको चोरी शिकारी रोक्न अप्रेशन नै चलाएर हातहतियार खोजी गर्न शुरु...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७७
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजको सिनामंगल स्थित शिक्षण अस्पतालका इमर्जेन्सी लगायत सम्पूर्ण सेवाहरू अर्को सूचना नआइन्जेल स्थगित गरिएको जानकारी दिएको छ । काठमाडौँ मेडिकल कलेज स्थित अस्पताल प्रशासनले २०७७ साल ज्येष्ठ २० एक प्रेस नोट जारी गरी सेवाहरू स्थगित गरेको...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७७
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७७
काठमाडौँ । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले आफ्नी आमाको मृत्युपछि गरिने संस्कार (काजक्रिया)को खर्च कटाएर अक्षयकोष स्थापना गर्नुभएको छ । अध्यक्ष गुरुङले गत वैशाख ७ गते मृत्यु हुनुभएकी ७७ वर्षीया आमा चिसकुमारी गुरुङको काजक्रियामा लाग्ने खर्च कटाएर २०७७ साल...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७७
काठमाडाैँ । डिशहोमले'DishHome मा Dealer दाईको Discount'नामक योजना अर्न्तगत २०७७ साल जेष्ठ ९ गते देखि जेष्ठ १५ गते सम्मFund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेरLucky Draw सम्पन्न गरेको जनाएकाे छ । योजना अनुसार जेष्ठ १६ गते शुक्रबार साँझ...