जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ १९, २०७७
काठमाडौँ । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले आफ्नी आमाको मृत्युपछि गरिने संस्कार (काजक्रिया)को खर्च कटाएर अक्षयकोष स्थापना गर्नुभएको छ । अध्यक्ष गुरुङले गत वैशाख ७ गते मृत्यु हुनुभएकी ७७ वर्षीया आमा चिसकुमारी गुरुङको काजक्रियामा लाग्ने खर्च कटाएर २०७७ साल...
लोकसंवाद संवाददाता,   जेठ १६, २०७७


लोकसंवाद संवाददाता,   जेठ १६, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले साहित्यकारकलाकार परिचय कोशको नयाँ संस्करण प्रकाशन गर्ने भएको छ । यसअघि प्रकाशित कोशलाई परिमार्जन गरी प्रकाशन गर्न लागिएकाेनेपाल प्रज्ञाप्रतिष्ठानले जनाएको छ । परिचय कोशको परिमार्जित संस्करणमा यसअगिको संस्करणमा छुटेका वाङ्मयका भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्र,...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७७
काठमाडौँ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति नेपालले २०७७ जेठ १५ गते बिहिबारका दिनकाठमाडौँमा एक र्यालीको आयोजना गरी गृहमन्त्री रामबहादुर थापा बदल समक्ष एकज्ञापनपत्र बुझाइ रुकुम चौरजाहारी नरसंहारकारी घट्नको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सर्वपक्षीय छनविन समिति गठन...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७७
काठमाडौँ। नेपाल सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । २०७७ जेठ १५ बिहिबार संघीय संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नु भएकाे हाे । यस अघि चालु आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७७
काठमाडौँ । कोरोना भइरसकाे त्रास रलकडाउनका कारण घरैमा दिन बिताइरहेका ग्राहकरुकाे लागिटेलिभिजन सेवा प्रदायक संस्था डिश होमले आफ्नो च्यानल ८८८ मा 'सिनेमाघर' मा फिल्म शुरु'इन्टु मिन्टु लण्डनमा' गर्ने जनाएकाे छ । देशमा लकडाउन भएर सिनेमा हलहरु बन्द भई घरैमा बसीरहेका...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७७
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आउनु भएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७७
भक्तपुर । गएराति काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका४ शङ्खधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रही...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७७
विराटनगर । प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि शुरु हुने भएको छ । अपराह्न २ बजेदेखि प्रारम्भ हुने अधिवेशनलाई व्यवस्थित बनाउन प्रदेशसभा सदस्यलाई दुई ठाउँमा बस्ने व्यवस्था मिलाएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको कार्यालयमा...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७७
सप्तरी । होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७७
काठमाडाैं । शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङको छोरा १५ वर्षीय सुनबहादुर तामाङले एउटा कागजको पानामा म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनु, आमाबुवाले पनि दाइलाई मात्र पैसा...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७७
जाजरकोट । तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन्...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७७
खोटाङ । अन्नबाली लगाउन शुरु गरेलगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किराको आतङ्कले जिल्लाका किसान चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही नगरपालिका र गाउँपालिकामा मात्र देखिएको फौजी किराको प्रकोप यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको हो ।...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७७
सिराहा । प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ निवासी...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर प्रविधिबाट कोभिड१९ को परीक्षण आजदेखि शुरु गरिएको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले अस्पतालमा रहेको पिसिआर प्रयोगशालाको उद्घाटन गर्दै सरकारसँग समन्वय गरेर कोभिड१९ को परीक्षणको दायरा बढाउन प्रयोगशाला सञ्चालन गरिएको जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७७
जनकपुर । यस प्रदेशमा आइतबारसम्ममा १७८ जना सङ्क्रमित रहेकामा आज बिहान ५४ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान १०ः४५ बजेको समयमा जारी प्रेस विज्ञप्तिमा थप ७२ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७७
तनहुँ । मुस्लिम धर्मावलम्बीको महान चाड इद उलफित्रको अवसरमा मस्जिदमा मुस्लिम समुदायको ठूलो भीडभाड हुन्थ्यो । उक्त दिन मस्जिदमा भेला भई सामूहिक नमाज पढ्ने, शुभकामना आदानप्रदान गर्नेलगायतका कार्य हुन्थे तर यस वर्षको इद उलफित्रको अवसरमा मुस्लिम धर्मावलम्बी मस्जिदमा भेला हुँदैनन्,...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका ७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर ७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । प्रहरी...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७७
भक्तपुर ।कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई...