बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
काठमाडौ । विदेश तथा देशका विभिन्न स्थानबाट कीर्तिपुर नगरपालिकामा आएर बसोबास गरेकाहरुको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)विधिबाट कोरोनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बाहिरबाट आएका ११० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपप्रमुख सरस्वती...
लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७


लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
धनुषा । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका(४ स्थित चन्दन आयरन स्टोरका संचालक सोही ठाउँ बस्ने १९ वर्षीय चन्चल चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
सोलुखुम्बु । घनले प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोगमा महाकुलुङ गाउँपालिका(१ साब्दी बस्ने ३० वर्षीय युबराज बस्नेतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । युबराजले सोही ठाउँ बस्ने २८ वर्षीय पुरुषलाई गोठ नजिकै जम्मा पारी राखेको पत्करमा आगो लागेको बिषयमा...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
धनुषा । आफ्नै २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा मिथिला नगरपालिका-९ लालभित्ती बस्ने हरि चौहानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । झगडा गरी घरबाट हिडेंकी बिनु सम्पर्कमा नआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराउना...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
बाँके । निजी वायुसेवा कम्पनीले उडान रोकेपछि हुम्ला जान जहाजको टिकट लिएका यात्रुहरु नेपालगञ्जमै अलपत्र परेका छन् । अध्ययन, व्यापार र अन्य कामको सिलसिलमा जिल्ला बाहिर रहेकै समयमा कोभिड१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि अलपत्र परेका सो जिल्लाका...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विकास निर्माणका कामलाई गति दिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि जारी बन्दाबन्दीका बाबजुद सामाजिक दूरी कायम गरेर सुरक्षा अपनाउँदै विकास निर्माण काम अघि बढाइएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
कोहलपुर । नेपालभारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितहरुको उपचारको व्यवस्था मिलाइएको छ । बाँकेको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
काठमाडाै ।इन्द्रावती गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधाबापतको रकम स्वेच्छिकरुपमा कोभिड १९ सङ्क्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । आइतबार सो गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा बसेको ४६ औँ गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को जोखिम हुन नदिन सरकारले सीमा नाकामा कडाइ गरे पनि चोर बाटो रोक्न हम्मे हम्मे परेको छ । चोर बाटो हुँदै नेपाल प्रवेशको क्रम अहिले पनि रोकिएको छैन । भारतसँग सीमा जोडिएका जिल्लाका सीमा क्षेत्रमा...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
काठमाडौँ । डिस मिडिया नेटवर्क लिमिटेड ९डिसहोम०ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहामको सेवा नलिइरहेका ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ । डिसहोमले निःशुल्क टोल फ्री...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७७
काठमाडाै । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार एक अर्काका पूरकका रुपमा रहेको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित श्रव्यदृश्य अन्तक्र्रियामा उहाँले समाजका राम्रा नराम्रा कुराको खबरदारी...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिका १४ कालीमाटीस्थित ज्ञानतीर्थ संरक्षण समाजले करिब २०० लाई राहत वितरण गरेको छ । कोभिड१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका तथा विपन्न वर्गलाई समाजले चामल, दाल, नुन, तेललगायत खाद्य...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७७
काठमाडाैँ । डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै कक्षाकार्यक्रम सुरु गरेको जनाएकोछ । Dishhomeर Deerwalk Learning Center को सहकार्यमा यहि बैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७७
रुपन्देही । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा बिहीबार बम विस्फोटनमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले विस्फोटनमा...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७७
कास्की।मुस्ताङ जिल्लाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले तेस्रोपटक आज पोखरामा कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग वितरण गर्नुभएको छ । बन्दाबन्दीका कारण मुस्ताङको घरपजोङ गाउँपालिकाका विपन्न परिवारले उत्पादन गरेको साग बिक्री नभएपछिनिजी खर्चमा खरिद गरी पोखराका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७७
वीरगञ्ज । विगत लामो समयदेखि लागू भएको लकडाउनको समयमा बाराको गढीमाई नगरपालिकाको बरियारपुरदेखि वीरगञ्जसम्मको १९ किलोमिटर सडकखण्डको निर्माण कार्य शुरु भएको छ । करिब८५ करोड ८५ लाख रुपैयाँको लागतमा निर्माण शुरु भएको बरियारपुरदेखि वीरगञ्ज महानगरपालिकाको लक्ष्मनवासम्मको १९ किलोमिटरको सडकको निर्माण...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७७
काठमाडाै । सुदूरपश्चिम प्रदेशवासीको रोजगारीको मुख्य गन्तव्य स्थल भारत हो । कोभिड१९को सन्त्राससँगै भारतमा गरिएको लकडाउनपछि विभिन्न क्षेत्रमा काम गरिरहेका हजारौं नेपाली बेरोजगार भएका छन् । भारतको नयाँ दिल्ली, मुम्बई, मद्रास, बैङ्गलोर, अहमदावाद, पञ्जाबलगायत ठाउँमा उद्योग, कलकारखाना, होटेल, गेष्टहाउस, ट्रान्सपोर्ट,...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७७
काठमाडौँ । दिप्रुङ चुईचुम्मा गाउँपालिका खोटाङले उपत्यकामा रहेका र लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरूलाई राहत वितरण गरेकोजनाएको छ । काठमाडाै उपत्यकामा बसेका र लकडाउनका कारण चुलो चौका मा नैअसर परेका गाउँपालिकाका स्थायी बासिन्दालाई उनीहरू बसेकै स्थानमा पुगेर राहत वितरण...