बैशाख २५, २०८१, मंगलबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७७
संखुवासभा । कोरोना भाइरसको महामारीका कारण विश्वनै मानवीय सङ्टकमा रहेको बेला चोरी तस्करी गर्नेले यस्तै मौकालाई फाइदा उठाउन लागेको पाइएको छ । सरकारले कोरोना भाइरस सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेको ३७ दिन भइसकेको छ । लकडाउनको मौका छोपेर निकुञ्ज क्षेत्रमा...
लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७


लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । मंगलबार थप १ जनाको मृत्यु भएपछिमृतकको संख्या १५ पुगेको हो । अमेरिकाको न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् । मेरिल्याण्ड राज्यका विधायक...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
काठमाडौं । प्रधानमन्त्री र सभामुखबीच बर्खे अधिवेशनका सम्बन्धमा छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उहाँले सदनमा सरकार,...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
कैलाली । कैलालीको अत्तरियामा विभिन्न सामुदायिक वन अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु भत्काइएका छन् । सव डिभिजन वन कार्यालय अत्तरिया र सामुदायिक वनका उपभोक्ताको संयुक्त पहलमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाहरु भत्काएका हुन् । गोदावरी नगरपालिका१ स्थित चाहना सामुदायिक...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
काठमाडौँ । कामना सेवा विकास बैङ्कले पनिअनलाइनबाटै नैखाताखोल्ने व्यवस्थामिलाएको जनाकारीदिएकोछ । बैङ्कले ग्राहकहरूको सुविधा र हितलाई ध्यानमा राख्दै२०७७ वैशाख १६ गतेदेखि लागू हुने गरी बैङ्कको वेबसाइट मार्फत अनलाइन खाता खोल्न सकिने सुविधा उपलब्ध गराएको हो । अब ग्राहकहरूले घरैमा बसेर...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
कपिलवस्तु । एक महिनामा कपिलवस्तु जिल्लामा जबर्जस्ती करणीका सातवटाघटनामा उजूरी दिइएको छ । कोरोना भाइरस९कोभिड १९० संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ । घटनाका पीडितमा १० किशोरी र एक...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुव्र्यवहार गरेको आरोपसहित उजूरी दिनुभएको छ । यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुव्र्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
पाेखरा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकास निमार्णका काममा चासो दिँदै अनुगमनलाई निरन्तरता दिनुभएको छ । कोइरालाले विश्वभर फैलिएको कोरोना भाइरसका कारण रोकिएका कामलाई अब निरन्तरता दिनुपर्ने भन्दै विभिन्न स्थानको अनुगमन गर्नुभएको...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
झापा । झापाको मेचीनगर नगरपालिका६ मेची पुलबाट ५० ग्राम नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको छ । गए राति करिब निर्माणाधीन मेची पुलमुनि खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर६ का...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
काठमाडाै । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडीअरब...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
उदयपुर । कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुरबाट सोमबार ९१ जनाको स्वाब नमूना परीक्षणका लागि कोशी जनस्वास्थ्य प्रयोगशाला विभाग विराटनगर पठाइएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार आइतबार ८३ र सोमबार थप आठ जनाको स्वाब नमूना सङ्कलन गरेर पठाइएको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगन खोप सेवा म्याग्दीमा एक महिनापछि शुरु भएको छ । बन्दाबन्दीमा सामाजिक दूरी भङ्ग हुने भएकाले सङ्क्रमणको सम्भावित जोखिम रोक्न खोप स्थगन गरिएकामा म्याग्दीमा वैशाख...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
खोटाङ । होम क्वारेन्टाइन मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
लण्डन । यहाँस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ । यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना सङ्क्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक र...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
काठमाडौँ । सनराइज बैंकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बन्दाबन्दीको अवस्थामा आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ् प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । निक्षेपकर्ता ग्राहकले आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले कोभिड१९ बाट नराम्ररी असर परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वित्तीय प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको प्रतिनिधिमण्डलले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष सुझाव पेश गर्दै...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
कास्की । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचाैँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड स्थगन गरिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७७
म्याग्दी ।कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन म्याग्दीको मालिका गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा वितरण गरेको छ । उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रमअन्तर्गत पोषण सुधारका लागि २०७६ साउनयता सुत्केरी भएकालाई घ्यु, अण्डा, ज्वानो र मेथी उपलब्ध...