जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ ।नेपालकै प्रतिष्ठित ५ तारे होटल सोल्टी होटल गरिमाविकास बैंक बिच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी...


लोकसंवाद संवाददाता,   जेठ २७, २०७९
काठमाडौँ, २६ जेठ । प्रख्यात चिनियाँ लेखक सान सिछीद्वारा लिखित दुई पुस्तकका नेपाली संस्करण बजारमा आएका छन् । मकालु प्रकाशन गृहकाप्रबन्ध निर्देशकराजेन्द्रप्रसाद ढकालका अनुसारफरन ल्याङ्वेज टिचिङ एन्ड रिसर्च कम्पनी लिमिटेडसँगको सहकार्यमा दि ट्रेडर फक्स को नेपाली अनुवाद सट्टेबाज फ्याउरी र...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
काठमाडौँ ।निर्वाचनको संघारमा रहेको नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)मा यतिखेर टिकट घोटाला काण्ड सतहमा आएको छ । आगामी असार ६ गते हुन गइरहेको एन्फाको २१ औ साधारण सभाको सन्निकट रहेको एन्फामा बर्तमान कार्यसमिति र सचिवालयको मिलेमतोमात्र...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
काठमाडौँ ।नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । सो मातहतको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
काठमाडौँ ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । ०७२...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
चितवन । बुधबार रातिदेखि अवरुद्ध नारायणगढमुग्लिन सडक खुलेको छ । बुधबार राति परेको पानीले पहिरो आएपछि सडक अवरुद्ध हुँदा सयौं सवारी साधन बाटोमै अलपत्र परेका थिए । सडक साढे १ बजेदेखि सञ्चालनमा आएको हो । नारायणगढमुग्लिन सडक खण्ड र पृथ्वी...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
काठमाडौँ ।चार दिने नेपाल भ्रमणको सिलसिलामा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिन आज काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
ग्लोबल आईएमई क्यापिटल लिमिटेडले हितग्राहीहरूलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले क्यापिटल र ग्लोबल आईएमई बैंक लिमिटेडका शाखा कार्यलयहरूमार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आव २०७८/०७९ सम्म डिम्याट संचालन गरेबापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन आग्रह गरेका...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
नेकपा एमाले सांसद भीम रावलले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् । पछिल्लो दशक नेपालमा जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हडपेको प्रकरणमा मुछिँदै थुनामा रहेका आरोपी शोभकान्त ढकालको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । मुद्दाको पेसी न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा र डा. कुमार चुँडालको पूर्ण इजलासमा तोकिएको...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
बजेट सूचनामा आममानिसको पहुँचमा आएको ह्रासका कारण अन्तर्राष्ट्रिय श्रेणी क्रममा नेपालको स्तर खस्केर ७७औँस्थानमा पुगेको छ । सन् २०१९ मा अन्तर्राष्ट्रिय श्रेणी क्रममा नेपालको स्थान ६५ नम्बरमा थियो । इन्टरनेसनल बजेट पार्टनरसिप (आईबीपी)को पछिल्लो खुलाबजेट सर्वेक्षणअनुसार नेपालको स्तरमा ह्रास आएको...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरिअधिकारीले गए रातिदेखि अवरुद्ध पृथ्वी राजमार्ग २ तर्फी खुल्न अझै केही समय लाग्ने बताएका छन् । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका- ५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका २ स्थानमा पहिरो झरेका...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
काठमाडौँ ।बिहीबारको प्रि ओपनिङमा नेप्से २ अंकले बढेको छ । नेप्से २ अंकले बढेसँगै सूचक २ हजार ८२ दशमलव ४४ बिन्दुमा पुगेको छ । यस अवधिमा ७ कम्पनी ३४६ कित्ता सेयर १५ वटा कारोबारमार्फत एक लाख ६९ हजार ८८ रुपैयाँमा...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
प्रतिनिधिसभामा नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतमाथि प्रहरी दमन भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नुवाकाटका जनतामाथि अन्याय भएको जनाए । यही जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
काठमाडौँ ।संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
काठमाडौँ ।नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छैनन् । जसकारण पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न माग गरिएको हो बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
काठमाडौँ ।दोर्दी खोला कम्पनीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण सेयर विक्रीमा ल्याएको छ । प्रति सेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा ल्याएको हो । कम्पनीले...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजाबी सुनको मूल्य...