जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १, २०७९
सत्तारूढ नेपाली कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जबाफदिनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अमेरिकासँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जबाफ...


लोकसंवाद संवाददाता,   असार १, २०७९
परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमलाकुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् । प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राखेका छन् । मुद्दाको किनारा नलाग्दै अभियुक्त वलीलाई...

लोकसंवाद संवाददाता,   असार १, २०७९
देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दै छन् । प्रदेश सरकारहरूको ५ वर्षे कार्यकालको यो नै अन्तिम बजेट हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले...

लोकसंवाद संवाददाता,   असार १, २०७९
भारत र चीन जस्ता विशाल देशको बीचमा रहेको नेपाल भूराजनीतिक हिसाबले निकै संवेदनशील क्षेत्रमा रहेको देश हो । नेपालले सही कूटनीतिक क्षमता प्रदर्शन गर्ने हो भने दुवै देशबाट सहयोग पाएर सफल बन्ने र कूटनीतिलाई गलत रूपमा संचालन गर्दा ठूलो क्षति...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
रुपन्देही ।लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन्। मंगलबार बिहान पक्राउ परेकी वलीविरुद्ध मिनाले अपरान्ह इलाका प्रहरी कार्यालय तुलसीपुरमा वलीविरुद्ध जाहेरी दिएकी हुन् । जाहेरीमा उनले आफूलाई मिनाले बेडरुम मै गएर कुटपिट गरेको...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
मुगु ।मुगुको मुगूम कार्मारोङ गाउपालिका८ मांग्रीमा रहेकी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व लिएको ठिल्लेसाङ्मु लामाको अध्ययनमा भएको खर्च अभाव अझै टरेको छैन ।१ वैशाख २०७५ मा कर्णाली रारा पर्यटन महोत्सव उद्घाटन गर्दै लामाको अभिभावकत्व ग्रहण गरेका तत्कालीन प्रधानमन्त्री ओलीले अध्ययन,...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
काठमाडौँ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि भदौ अन्तिम सातादेखि कार्तिक पहिलो सातासम्मको समय उपलब्ध गराएको छ ।एन्फाले सोमबार आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई पत्र काट्दै एनएसएलका लागि भदौ २५ गतदेखि कार्तिक ५...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
रुपन्देही । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त संचार सेवा केन्द्र बुटवलले विश्व रक्त दाता दिवसको अवसरमा रक्त दाता सम्मान कार्यक्रम गरेर मनाएको छ। १४ जुनलाई विश्वभर नै रक्त दाता दिवसका रुपमा मनाईँदै आएको छ। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
काठमाडौँ ।समृद्धि फाइनान्स कम्पनी लिमिटेडले भोलि १ असार बुधबारदेखि सात लाख ७२ हजार ६६६ कित्ता शेयर सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक समूहको कुल सात लाख ७२ हजार ६६६ कित्ता...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
काठमाडौँ ।स्वाभिमान लघुवित्तले करिब एक लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । लघुवित्तले सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनी दिने जनाएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार संस्थापक समूह तर्फको सेयर बिक्री गर्दा...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो । बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
काठमाडौँ ।ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २२० जना सवारी चालमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण सोमबार उपत्यकाका विभन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
रुपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वली खत्री प्रहरी नियन्त्रणमा पुगेकी छन। परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका हुन । राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पोइ...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
सुनको मूल्य मंगलबार तोलामा १हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला १हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९८ हजार ९००...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
अमेरिकी उच्च सैन्य अधिकारीको भ्रमणसँगै नेपाल अमेरिकी सैन्य मोर्चामा पुग्ने खतरा बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सञ्चालन गरिरहेको विदेश नीतिले देश असंलग्न परराष्ट्र नीतिलाई छाडेर नेपाल अमेरिका पक्षीय सैन्य मोर्चामा खडा हुने खतरा उत्पन्न भएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
काठमाडौँ ।नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा यतिखेर २१ औ अधिवेशनको संघारमा छ । यस्तो समयमा फुटबल क्षेत्रमा भएका विवादलाई मिलाएर साझा नेतृत्व चयन गनुपर्ने माग आम खेल प्रेमीहरुवाट उठिरहेको अवस्थामा एन्फाकै जिम्मेवार व्यक्तिहरु भने आन्तरीक विवाद बढाएर आफ्नो फाइदा उठाउन...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
काठमाडौँ ।मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुलले चार ओटा सदन अन्तर्गत नेतृत्वका लागि विद्यार्थीहरूलाई सहभागी गराएर निर्वाचनको अभ्यास सम्पन्न गरेको छ । सदनको नेतृत्वका लागि विद्यार्थीहरू सदन निर्वाचनको प्रक्रियामा सहभागी भएका हुन् । मुलुकमा भरखरै सम्पन्न भएको स्थानीय निर्वाचनको चर्चा राष्ट्रियरूपमा चलिरहेकै...