बैशाख २३, २०८१, आइतबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ६, २०७९
कास्की ।पोखरा १४ मा रहेको वीपी मार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक । केही समय काम गरेपछि उनको काममा शंका लाग्यो । कम्पनीले उनलाई बदमासी गरेको आशंकामा जागिरबाट निकालिदियो । २ महिना अघि कामबाट निकालिएपछि विकले...


लोकसंवाद संवाददाता,   असार ५, २०७९
काठमाडौँ ।फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)अधिवेशनको संघारमाविभिन्न काण्डै काण्ड सार्वजनिक भएका छन् । एन्फा भित्रकाविभिन्नकाण्डमा मुछिएको एन्फाको वर्तमान कार्य समिति यतिखेर फेरी डलर सटही काण्डमा मुछिएको पाइएकाे छ । पछिल्लो पटक सार्वजनिक भएको एन्फाको कुकृत्य मध्ये अस्ट्रेलियामा...

लोकसंवाद संवाददाता,   असार ५, २०७९
तारा वाग्ले सामान्यतया निजामती सेवामा कार्यरत कर्मचारी सबै पद शृंखला पार गर्दै विशिष्ट तहसम्म पुगेका हुन्छन् । तर, सहसचिव राधिका अर्यालले चाहिँ शाखा अधिकृतबाट उपसचिव नभई सिधै सहसचिवमा फड्को मार्नुभयो । सहसचिव राधिका अर्यालले अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको...

लोकसंवाद संवाददाता,   असार ५, २०७९
संसदको आचरण अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो । उजुरीमा भनिएको छ, डोटीका माननीय सांसद प्रेम...

लोकसंवाद संवाददाता,   असार ५, २०७९
नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को ४ वर्षे कार्यकालका लागि भोलि (सोमबार) निर्वाचन हुँदै छ ।बूढानीलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नतिजाले आगामी ४ वर्ष एन्फा हाँक्ने २१ सदस्यीय कार्यसमिति पाउनेछ । अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्मा...

लोकसंवाद संवाददाता,   असार ५, २०७९
अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा संसदीय समितिमा जबाफ दिन नआएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बोलाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा एसपीपीका बारेमा छलफल गर्ने जनाउ दिएपछि गठबन्धनका शीर्ष नेताहरू बालुवाटार...

लोकसंवाद संवाददाता,   असार ५, २०७९
काठमाडौँ । रसुवागढी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लिमिटेडले १३ असारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो । कम्पनीले रु. १०० अंकित दरको ६८ लाख ४२...

लोकसंवाद संवाददाता,   असार ५, २०७९
पर्सा ।पेशागत महासंघ पर्साको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंज स्थित श्रीपुरमा सम्पन्न भेलाले सुवेदार प्रसाद यादवको अध्यक्षतामा महासंघ पर्साको १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्ष संजिव...

लोकसंवाद संवाददाता,   असार ५, २०७९
नुवाकोट ।नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि नुवाकोटको चौथो वैठक २०७९ असार ४ गते शनिबारका दिन विदुरमा सम्पन्न भएको सो पार्टीले जनाएकाे छ । एकीकृत समाजवादीनुवाकोटका अनुसार जिल्ला अध्यक्ष गोविन्द नेपालीको अध्यक्षता तथा पोलिटव्यूरो सदस्य एवं इन्चार्ज राजेन्द्र प्रकाश लोहनीको प्रमुख...

लोकसंवाद संवाददाता,   असार ५, २०७९
अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयलाई लिएर यतिबेला राजनीतिक दल र नेताहरुबीच आरोप प्रत्यारोप चल्ने क्रम जारीछ । नेपालका राजनीतिक दलहरुमा सत्तामा हुँदा एउटा र सत्ताबाट बाहिरिएपछि अर्को बोली बोल्दै जनतालाईभ्रमित पार्ने पुरानै तरिका यसपटक पनि सतहमा छताछुल्ल हुन...

लोकसंवाद संवाददाता,   असार ४, २०७९
कवयित्री शान्ति शर्माको कवितासंग्रह सपनाको समाधि सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लेखक तथा प्रसिद्ध व्यवसायी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेलगायतले सो कवितासंग्रह सार्वजनिक गरेका हुन् । कविताकृतिमाथि टिप्पणी गर्दै कवि...

लोकसंवाद संवाददाता,   असार ४, २०७९
काठमाडौँ । शब्द तथा सङ्गीत निकेश राई रहेको लाहुरे माइला बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । अशोक मुकारुङ र सुनीता संयोगको आवाजमा युगल गीत लाहुरे माईला बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो। गीतमा शब्द तथा सङ्गीत निकेश राईको रहेको...

लोकसंवाद संवाददाता,   असार ४, २०७९
दक्षिणकालीबाट हेटौंडा जाँदा दुई वटा बाटाहरु आउँछन् एउटा फाखेल अनि अर्को सिस्नेरी । तल सिस्नेरीमा टेकर भन्ने एउटा ठाउँ छ जहाँ गोविन्द गिरी प्रेरणाको जन्म २०१५ सालमा भयो । उहाँ जन्मिएको घर यद्यपि छँदैछ । उहाँको पाँच दाजुभाई तथा एक...

लोकसंवाद संवाददाता,   असार ४, २०७९
समाधिका अनेक अर्थ छन् । सांसारिक मोहबाट मुक्त अर्थात् सहज मृत्युवरणसम्मका अर्थमा समाधिको प्रयोग हुन्छ । तर, समाधि अनेकार्थी शब्द हो । कुनै पनि जञ्जालबाट मुक्तिको अवस्था, योग साधनाको आठौँ अवस्थालाई पनि समाधि भनिएको पाइन्छ । यहाँ स्रष्टा शान्ति शर्माको...

लोकसंवाद संवाददाता,   असार ३, २०७९
काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि गृहमन्त्री बालकृष्ण खाँडर कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन् । शुक्रबार साँझ दुई मन्त्री बालकोट स्थित ओली निवास पुगेका हुन् । ओलीसँग मन्त्रीद्वयले नागरिकता विधेयकबारे छलफल...

लोकसंवाद संवाददाता,   असार ३, २०७९
लमजुङ ।लमजुङको राइनास नगरपालिकाले चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो । राइनासमा कक्षा एकदेखि पाँचसम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र उक्त...

लोकसंवाद संवाददाता,   असार ३, २०७९
ललितपुर । साहित्यिक पत्रकार संघको आयोजनामा आज ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तक सङ्ग्रह माकुरीको विमोचन भयो। विमोचन मुक्तककार उषा केसीकी आमा माकुरी पौडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ...

लोकसंवाद संवाददाता,   असार ३, २०७९
काठमाडौँ ।अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपालअमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल२०२२ यही २३ देखि २६ जुनसम्म हुने भएको छ । भौतिक र अनलाइन (भर्चुअल) विधिबाट हुने फेस्टिभलमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा फिल्महरु प्रदर्शन हुँदैछन्...