बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ७, २०७९
सुन-चाँदीकाे मूल्य मंगलबार स्थिर छ । साेमबारकै मूल्यमा मंगलबार सुन-चाँदीकाे काराेबार भइरहेकाेनेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार साेमबार ताेलामा २०० रुपैयाँले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएकाे थियाे । साेही मूल्यमा मंगलबार काराेबार भइरहेकाे...
लोकसंवाद संवाददाता,   असार ७, २०७९
लोकसंवाद संवाददाता,   असार ७, २०७९


लोकसंवाद संवाददाता,   असार ७, २०७९
सर्वसाधारणमा शेयर जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बीमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । संचारतथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरेका हुन् । यसको पहिलो...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको प्रसङ्गसँगै सतहमा आएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अन्त्य भएको छ । चौतर्फी आलोचना र दबाबपछि सरकारले विवादित अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने पत्र अमेरिकालाई पठाउने निर्णय गरे पछि अन्त्य भएकोहो ।...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ । निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लागि...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
सप्तरी । बहुविवाह गर्न खोजेको आरोपमा ३१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका-५ बाट राजेन्द्र मण्डलको छोरा फुलदेव कुमार मण्डललाई जन्ती जान तयारी भएको अवस्थामा आइतबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
सर्लाही ।पेशागत महासंघ नेपालका राष्ट्रिय समितिका संयोजक प्रेमलकुमार खनालले पेशागत महासंघ नेपाल पेशाकर्मीहरूको हकहितका लागि सेवा सुरक्षा, समान अवसर, समृद्ध जीवन, सुनिश्चित भविष्यका लागि समाजवादको लक्ष्यका साथ भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ । महासंघको सर्लाही जिल्ला भेला तथा प्रशिक्षण...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
काठमाडौँ ।पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
काठमाडौँ । कोभिड १९ को बिश्वब्यापी महामारी तथा किरात एकेडेमी संरचना अनुकुलको कृति अभावको कारण लामो समयसम्म स्थगित भएको 'किरात एकेडेमी पुरस्कार'वितरणको लागि एक सिफारिस समिति गठन भएकाे एकेडेमीले जनाएको छ ।। यस सङसगैँ किरात एकेडेमीको नयाँ कार्य समितिकोसमेतपुनर्गठन गरिएको।...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
काठमाडौं ।नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दल कहाँ छ ? अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे । सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
तारा वाग्ले निजामती सेवामा आवद्ध कर्मचारीको पेसागत हितका लागि भनेर गठन गरिएका कर्मचारीका संगठनहरूले राजनीतिक नेतृत्वलाई प्रभावमा पार्दै आफ्नो पोल्टो भर्नतिर लागेका छन् । आआफ्नो आस्थाको दल नेतृत्वको सरकारलाई दबाब दिई करोडौँ रुपैयाँ बराबरको सरकारी जग्गामा भोगाधिकार जमाएका कर्मचारी संगठनले...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
दीर्घराज उपाध्याय प्रदेश सरकारहरूको पाँचौँ तथा अन्तिम पूर्ण बजेट सार्वजनिक भइसकेका छन् । संभवत: केही दिनमा ती पास पनि हुनेछन् । सुदूरपश्चिम प्रदेशमा पनि बजेट आएको छ । नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीलगायतका प्रतिपक्षमा रहेका दलहरू...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
गुगलका सहसंस्थापक सर्गेई ब्रिनले श्रीमतीसँग सम्बन्धबिच्छेद गरेका छन् । विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले मिलाउन नसकिने भिन्नता देखाउँदै सम्बन्धबिच्छेदका लागि यसै महिनाको सुरुमा निवेदन दिएका थिए । ७ नोभेम्बर २०१८ मा बन्धनमा बाँधिएका यी २ बीच...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
एनसीसी बैंकले १ असारदेखि२६ लाख ३४ हजार १३६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरिरहेको छ । यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सोभन्दा बढी मूल्य...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
काठमाडौँ ।फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा)को २१ औं साधारण सभा आजबाट सुरु हुँदै छ । आगामी चार वर्षे नेतृत्वका लागि आज २१ सदस्यीय केन्द्रीय कार्यसमिति छनौट गर्ने छ । निर्वाचनमा १४ वटा ए डिभिजन क्लब, ११ वटा बी...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
मन्त्री फेर्ने विषयलाई लिएर यतिबेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव चर्को दबाब खेपिरहेका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष पनि तत्काल मन्त्री परिवर्तनको पक्षमा छ । यादव भने असन्तुष्टहरुलाई थामथुम पार्ने कोशिस गरिरहेका छन् ।...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
कास्की ।पोखरा १४ मा रहेको वीपी मार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक । केही समय काम गरेपछि उनको काममा शंका लाग्यो । कम्पनीले उनलाई बदमासी गरेको आशंकामा जागिरबाट निकालिदियो । २ महिना अघि कामबाट निकालिएपछि विकले...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
काठमाडौँ प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्ण लामिछानेको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतनिर्वाचित गरेको जनाइएको छ ।संयुक्त राज्य अमेरिकाको बोस्टनमा भएको तेस्रो अधिवेशनबाट लामिछाने अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनलेप्रथम उपाध्यक्षमागोपाल कँडेल,महिला उपाध्यक्षमामाया ढुंगाना,उपाध्यक्षद्वय मा गोकर्ण दाहाल भीम ओली...