बैशाख २३, २०८१, आइतबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ३, २०७९
काठमाडौँ ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ। शुक्रबार अस्पतालले सूचना जारी गर्दै सरकारले बिमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो। बिमितको सेवाबापत स्वास्थ्य बिमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले...


लोकसंवाद संवाददाता,   असार ३, २०७९
नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)लाई पत्र लेखेको बारेमा आफू जानकार नभएको बताएका छन् । भूकम्पको समयमा विपद् व्यस्थापनका लागि २० कात्तिक २०७२ मा एसपीपीलाई नेपाली सेनाले पत्र लेखेको प्रधानसेनापति प्रभुराम शर्माले बताएलगत्तै शुक्रबार संसद्काे...

लोकसंवाद संवाददाता,   असार ३, २०७९
आजदेखि शुक्रबार पनि शेयर कारोबार हुने थालेको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार पनि शेयर कारोबार संचालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार पहिलो पटक शुक्रबार पनि शेयर कारोबार हुने भएको हो ।...

लोकसंवाद संवाददाता,   असार ३, २०७९
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा हस्ताक्षर गराउन प्रयास गर्लान् भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा आफ्नो धारणा राख्दै अध्यक्ष नेपालले ह्विस्की खुवाएर सम्झौता गराउने आशंका गर्दै प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   असार ३, २०७९
प्रधानसेनापतिप्रभुराम शर्माले भूकम्पको अप्ठ्यारो स्थिति सामना गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन् । अमेरिकीयोजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का लागि पत्र लेखेको स्वीकार गर्दै प्रधानसेनापति राणाले सो पत्रमा सैन्य अलायन्स नलेखिएको पनि जनाएका छन् ।संघीय संसदको अन्तर्राष्ट्रिय...

लोकसंवाद संवाददाता,   असार ३, २०७९
काठमाडौँ ।अमेरिकी सेनासँगको सैन्य साझेदारी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागिताका लागि नेपालले नै पत्र पठाएको खुलासा भएको छ । बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेनाले एसपीपीमा सहभागिताका लागि कुनै प्रस्ताव नआएको तथा कुनै सम्झौता र समझदारी समेत...

लोकसंवाद संवाददाता,   असार ३, २०७९
काठमाडौँ ।सरकारले गोदावरी-फूल्चोकीलाई वन संरक्षण क्षेत्र घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ललितपुर र काभ्रेमा पर्ने वन क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेको हो । वन ऐन ०७६ को दफा १५ को उपदफा (१)ले...

लोकसंवाद संवाददाता,   असार ३, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा सार्थक जीवन र मृत्युको विज्ञान विषयक एकविचारगोष्ठी सम्पन्न गरिएको छ । प्रज्ञा भवन स्थितदेवकोटा सभाकक्षमा आयोजित विचारगोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले जीवन र जगत्को रहस्य खोज्दै जाँदा दार्शनिकहरूले जीवन र मृत्यु दुवै जीवनका...

लोकसंवाद संवाददाता,   असार २, २०७९
काठमाडौँ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा जारी गरेको नबिल बैंकले जनाएकोछ। नबिल बैंकका अनसार फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वन...

लोकसंवाद संवाददाता,   असार २, २०७९
रुपन्देही । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्र्रदेशमा'एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पेरणा मुलक कार्यक्रम एक भव्य समारोहको आयोजना गरी करिब २०० भन्दा बढी आभिकर्ताहरु माझ सम्पन्न गरेको छ । सूर्या लाइफका अनुसारप्रमुख कार्यकारी अधिकृतपवन कुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल,...

लोकसंवाद संवाददाता,   असार २, २०७९
ललितपुर ।मिडिया हवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम 'कमेडी हव'को सहप्रायोजन डिश होम फाईवर नेटले गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारणहुने 'कमेडी हव'माग्ने बुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन् । राम राजेन्द्र हिमेश पन्त, जानुका...

लोकसंवाद संवाददाता,   असार २, २०७९
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टीकरण सोध्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले एसपीसी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्ने बताइन् । हिजो दूतावासले पत्रकार सम्मेलन गरेर...

लोकसंवाद संवाददाता,   असार २, २०७९
सयपत्री हाइड्रोपावरले बिहीबारदेखि साधारण शेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित३करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो । सयपत्री हाइड्रोपावरको कुल चुक्ता पुँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ...

लोकसंवाद संवाददाता,   असार २, २०७९
नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरूबैठक स्थलबाट बाहिरिएका छन् । बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा २जना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर...

लोकसंवाद संवाददाता,   असार २, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टीभित्रकै शकुनिहरूका कारण धेरै पालिकामा हार बेहोर्नुपरेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रका सकुनी, मिर्जाफर र मिरकाशिमका कारण ८८ वटा पालिकामा हार बेहोर्नुपरेको...

लोकसंवाद संवाददाता,   असार २, २०७९
धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ । आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रंगशालामा संघ सरकारले आगामी आर्थिकवर्षका लागि २२ करोड ५०...

लोकसंवाद संवाददाता,   असार १, २०७९
रुपन्देही ।कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिम होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई ड्रिम इन्टरनेसनल होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख श्री नवीन मुनि बज्राचार्यले तथा ड्रिमल्याण्ड...

लोकसंवाद संवाददाता,   असार १, २०७९
काठमाडौँ ।नबिल बैंकले महिला तथा युवा QR Merchant लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष (UNCDF)को सहकार्यमा आधारित ' क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक...