जेठ २, २०८१, बुधबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
सिरहा । सिरहाका स्वर्गीय पत्रकार कृष्णमोहन चौधरीका सन्तानको भविष्यका लागि युवाहरुले स्थापना गरेको खातामा रु तीन लाखभन्दा बढी रकम जम्मा भएको छ । नेपाल पत्रकार महासङ्घ सिरहाका सचिव रोयण्टर मण्डलको पहलमा स्वर्गीय पत्रकार चौधरीका छोराछोरीको अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंक...
लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
काठमाडाैं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
सिन्धुली । यहाँको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो । नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोनाको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
इलाम । वर्षौँदेखि पानी बोकेर खाने इलाम सोयाकका स्थानीयवासी घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका छन् । नेपाल सरकारको विशेष अनुदानमा इलाम नगरपालिकाले वडा नं ११ सोयाकमा बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीयवासी खुसी भएका हुन् । नगरपालिकाले...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
चितवन । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
बागलुङ । यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
नुवाकोट । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
जलेश्वर । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ । भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरु आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो । नौ कर्मचारी...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
अमेरिकी राष्ट्रपतिको निर्वाचनको मत परिणाम घोषणा भएपछि अमेरिकी राजनीति नयाँ दिशातिर पदार्पण हुने अनुमान गरिएको छ । यो निर्वाचन परिणामलाई धेरैले उग्र राष्ट्रवादको पराजय र उदार लोकतन्त्र तथा सहकार्यको राजनीति संस्कारलाई प्रेरित गर्ने महत्त्वपूर्ण परिघटनाका रुपमा लिन पनि थालिएको छ...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको परदेशिको कर्म नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
कास्की । पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
रोल्पा । खनिज पदार्थले धनी रोल्पामा सुनलगायत दर्जनौंप्रकारका खनिज पदार्थ रहेको सम्भावनाको बारेमा सधैँ चर्चा हुने गरेकाे छ। तर पनि बहुमूल्य यस्ता खनिज पदार्थको उत्खननमा भने कसैको ध्यान जान सकेको छैन । जिल्लाका विभिन्न स्थानमा खनिज पदार्थ रहेको सूचना जिल्ला...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले हाल सञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेदमात्र भएको बताउनुभयो...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडाैं । नेपाल पत्रकार महासङ्घले महासङ्घका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक हरिहरसिंह राठौरलाई मातृशोक परेको प्रति दुःख व्यक्त गरेको छ । महासङ्घका सचिव रामप्रसाद दाहालले आज विज्ञप्ति जारी गरी स्व आमाप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ । उहाँकी ८७...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी हुनुभएको छ । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजय हुनुभएको छ । जमाइकाली मूलका...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह गरेको छ । कामपा सहकारी विभागले उक्त मितिसम्ममा साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र प्रतिवेदन ल्याउन आग्रह गरेको हो । कोरोना भाइरसका कारण धेरै...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
धादिङ । खनियाबास गाउँपालिकाले दार्खा स्वास्थ्य चौकीलाई ग्रामीण अस्पतालको रुपमा विकसित गरी चिकित्सकीय सेवा शुरुआत गरेको छ । अस्पताल सञ्चालनको लागि आवश्यक स्वास्थ्यकर्मी तथा भौतिक पूर्वाधार व्यवस्थापन गरी अस्पताल शुरुआत गरिएको जनाइएको छ । मेडिकल अधिकृत, रेडियोग्राफर, ल्याब टेक्निसियन तथा...