जेठ ६, २०८१, आइतबार

२२१५२ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच एमसीसीबारे छलफल भएको छ । अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि सोमबार बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री...
लोकसंवाद संवाददाता,   माघ १७, २०७८
लोकसंवाद संवाददाता,   माघ १७, २०७८


लोकसंवाद संवाददाता,   माघ १७, २०७८
संविधानको रक्षा र जननिर्वाचित संस्था प्रतिनिधिसभालाई जोगाउन भन्दै बनेको पाँच दलीय गठबन्धन अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयलाई लिएर टुट्ने गरी विवादबढेको छ । गत जेठमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार बनेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले उपधारा...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
काठमाडौँ ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ । संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन् । कोरोना संक्रमण हुँदा...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
झापा । नेकपा माओवादी केन्द्र दमकले जहाँ समस्या, त्यहाँ माओवादी अभियान सुरु गरेको छ । पार्टीको महाधिवेशनपछि कार्यकर्तामा ऊर्जा ल्याउन दमक नगर समितिले एक वर्षे कार्ययोजना ल्याउँदै जहाँ समस्या, त्यहाँ माओवादीको नारा ल्याएको हो । दमक नगरपालिका एमाले अध्यक्ष केपी...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
काठमाडौँ । नेपाल पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्रले जानकारी...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह सिमांकनपछि मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् । आइतबार विज्ञप्ति निकालेर उनले स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिसअनुसार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको नामांकन र सिमांकन...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
काठमाडौँ ।भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको छ । एक कार्यक्रमका बीच नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
तिमी अग्लो आदर्श बज्रको इमान स्वाधिन सन्देश हाम्रो उज्यालो खोज्ने बीरताको वंश सलाम तिम्रो वैभवलाई । सम्मान तिम्रो मुस्कानको अकबरी सपनालाई । अनागरिकलाइ सार्वभौम बन्न अँध्यारो जित्न तिमी सूर्य चन्द्र हौ तिमी मर्यादा हौ । सलाम तिम्रो सत्य न्याय र...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
साताको पहिलो दिन शेयर बजार १०५अंकले बढेको छ । नेप्सेका सबै परिसूचकमा हरियाली छाएको छ । आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५.५५ अंकले बढेर २ हजार ८८५ बिन्दुमा पुगेको छ । नेप्सेमा ३.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
अमेरिकामा रहेर फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म शंका सार्वजनिक गरिएको छ । यो सर्ट फिल्म सम्राट क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । फिल्मकोे छायांकन अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिनटन शहर...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा आज बिहान संचारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए । उनले...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता मिस इको इन्टरनेसनल, २०२२मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । उनलाई मिस इको इन्टरनेसनल नेपालको ताजसहित प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाले छनोट गरेको हो । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा आयोजकले प्रतियोगी...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको छ । नेपाल लघुवित्तीय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शुभश्री हाइड्रो पावर कम्पनीलगायतले...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
काठमाडौँ ।साताकाे पहिलाे दिन आइतबार नेपाली बजारमासुनको भाउ चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई सयरुपैयाँ कायम भएको छ । शुक्रबारछापावाल सुन प्रतितोला ९२ हजार ६ सयरुपैयाँमा कारोबार...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिकव्यवस्थाअनुसार आउँदाेजेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गरेका छन् । स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
नेपालको संविधानको भाग ६, धारा ६१ मा राष्ट्रपतिसम्बन्धी व्यवस्था रहेको छ । जसमा भनिएको छ, (१) नेपालमा एक राष्ट्रपति रहनेछ । (२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले संविधान र संघीय कानुन बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ । (३) राष्ट्रपतिले...

लोकसंवाद संवाददाता,   माघ १५, २०७८
काठमाडौँ । सूर्योदय नगरपालिका१० इलाम निवासी २८ वर्षीय युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । सगरमाथा आरोहणका लागि अत्यन्त उत्साहित युवन्तिकाले सगरमाथाको लोबुचे पिकसम्मको ६११९ फिटसम्म उचाइको आरोहण गरिसकेकी छन् । इलाइट हिमालय एक्सपिड ट्रेडमार्फत आरोहण अध्ययन...

लोकसंवाद संवाददाता,   माघ १५, २०७८
पिताजीको चोर औँला समातेर गएदेखि आफू एक्लै गएर विवाह तथा व्रतबन्ध गराउने पुरेत्याइँ गरेकावेदव्यास उपाध्याय न्यौपानेले पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएपछि एकाएक पुरेत्याइँ छाड्नुभयो । त्यस दिन एकै घरका ३ जना दाजुभाइको व्रतबन्ध नै उहाँको अन्तिम पुरेत्याइँ हुनपुग्यो ।...