जेठ ८, २०८१, मंगलबार

२२१६२ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
काठमाडाैं । जवाफदेहिता निगरानी समितिले डा गोविन्द केसीका मागको विषयमा तत्काल वार्ताबाट समाधान खोज्न अपिल गरेको छ । समितिका संयोजक चरण प्रसाँईले आज जारी गरेको प्रेस विज्ञप्तिमा डा केसीको मागका विषयमा समाधान खोजी उहाँको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न...
लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
ललितपुर । ललितपुर महानगरपालिका२८ र २९ का वडाध्यक्षले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गर्नुभएको छ । यही आउँदो असोज १५ देखि २५ गतेसम्म हरिसिद्धिको मूल सडकमा साइट ड्रेन तथा मेनहोल र ढल निकास व्यवस्थापनको कार्य हुने भएको हुँदा उहाँहरुले...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
काठमाडौं । कौसी खेती प्रवर्द्धनका लागि वाग्मती प्रदेशस्तरीय कौसी क्विन२०७७ फोटो प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा राम्रो फोटो पठाउनेलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्ने सो प्रतियोगितामा वाग्मती प्रदेशका प्रतियोगीले मात्र...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० ले बढेको छ । महासङ्घले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० र तेजाबी सुनको...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनुभएको छ । आज सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका सङ्घीय सांसदसँगको भेटमा उहाँले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताउनुभयो...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ । गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेका लागि १५ लाख रुपैयाँ...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
अमरगढी । भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीपति...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
एजेन्सी ।कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ । 'नौकाविहार, चमेनागृह र माछापालनका लागि...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
काठमाडौँ । अदालतको अवहेलना गरेकामा एक प्राध्याकविरुद्द सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल (मोवाइल न. ९८४१२७१२२९) विरुद्ध मिति २०७७ असोज १२ गते सर्वोच्च अदालतमा अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले यस्तो मुद्दा...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले जनभावनाअनुसार काम गर्न सरकारलाई सुझाव दिनुभएको छ । नेपाली काँग्रेस बन्दीपुर गाउँ समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले चुनावमा गरिएका प्रतिबद्धताबमोजिम काम गर्न सरकारलाई सुझाव दिनुभएको हो । देशमा...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
तनहुँ । कृषि र पशुपालनमा जिल्लालाई आत्मनिर्भर बनाउन कृषकलाई अनुदान रकम वितरण गरिएको छ । कृषि सेवा ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले अनुदान रकमबापत कृषकलाई ११ करोड १९ लाख ४४ हजार ८५० वितरण गरेको...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
एजेन्सी । कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्य मन्त्री पिलार मज्जेतीले सोमबार चेतावनी दिनुभएको छ । पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा रहेको तर अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधिहरू...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
कर्णाली । गाडीमुनि उत्तानो परेर एउटा बालकले पाटपूर्जा बनाइरहेको दृश्य हामी कमैले देखेका हौंला । यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्छ । यद्यपि शुभकालिका गाउँपालिका४ (साविक सुकाटिया २)कालीकोटका खेमराज चौलागाँई१६ वर्षे उमेरदेखि जहाँ गाडी बिग्रन्छ, मिस्त्रीका रुपमा बोलाइनुहुन्छ र सधैझैं...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
एजेन्सी । सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड१९ सङ्क्रमण नियन्त्रणमा रहनुलगायत...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
बनेपा । धुलिखेल नगरपालिका६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त हुनुहुन्छ । बिहानदेखि बेलुकासम्ममा उहाँले करिब ७०/८० सम्म मास्क सिलाउनुहुन्छ । एक हप्ता अगाडिदेखि उहाँले दैनिक रुपमा त्यसरी नै मास्क सिलाउँदै आउनुभएको छ । यसअघि उहाँले पुनः प्रयोगमा...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
बागलुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका९ का १५...