जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार रुपैयाँ असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र...
लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
कञ्चनपुर । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
आगामी ३ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीबाट पूर्व उपराष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । संसारकै सबैभन्दा लामो, झन्झटिलो, खर्चिलो र जटिल भएपनि अमेरिकी राष्ट्रपति निर्वाचनका केही रोचक पक्षहरु छन् ।...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यवाहक अध्यक्ष बुढाथोकीले आज दशबुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै काउन्सिलमा नयाँ शैली अवलम्बन गरी आजको काम आजै सम्पादन गर्ने प्रतिबद्धता...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
काठमाडौँ। काठमाडौँदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म २०७७ असाेज १४ गत बुधबारबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले आजबाट धुलिखेलकाठमाडौँ सेवा दिन थालेको हो । नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई २०७७ असोज १४ गते बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
काठमाडौँ । नेपाली ऐतिहासिक उपन्यासमा पात्र विधान नामक अनुसन्धानमूलक कृति प्रकाशित हुने भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्य (आख्यान)विभागबाट उक्त कृति प्रकाशन हुन लागेको हो । डा.विष्णु न्यौपानेद्वारा लिखित उक्त अनुसन्धानमूलक कृतिमा ऐतिहासिक पात्रहरूको व्यवस्थापन, चरित्रचित्रण, तिनले बहन गरेको ऐतिहासिक...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
ललितपुर । डिसहाेम मिडिया नेटवर्कद्वारासंचालित नेपालकोडिटिएच सेवा प्रदायक डिसहाेमालेक्रिकेटमा हुनगइ रहेको महा-उत्सवका लागिआफ्नो डिजिटल अभियान अनावरण गरेको जनाएकाे छ । यस योजनाको कार्यान्वयन लागि डिसहाेमाद्वाराIPL Cricket League 2020 को सुचिकृत गरिएकोएजेन्सी MARS Pvt. Ltd.जनाएको छ । कोभिड-१९को माहामारिका कारण विगत...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
पोखरा । कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरानयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुरामा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ । कोरना भाइरसका कारण घरमा आएका र एसइई परीक्षामा उत्तीर्ण भएका १६ वर्ष पुगेका नागरिक नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा भीड लाग्न थालेको हो । अहिले...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
स्याङ्जा । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
रुकुम । रुकुमपूर्वमा खाद्य संस्थानको चामल मागअनुसार समयमै वितरण हुन सकेको छैन । रुकुमपूर्व छुट्टै जिल्ला स्थापना भए पनि खाद्य संस्थानको शाखा कार्यालय स्थापना हुन नसक्दा र कर्मचारीको अभावमा मागअनुसार समयमै चामल वितरण हुन नसकेको हो । कर्मचारी नभएकै कारण...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अक्टोबरको पहिलो साता तीन दिनेको भ्रमण शुरु गर्नुहुने भएको छ । अक्टोबर ४ देखि ८ सम्ममा उहाँले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्नुहुने भएको अधिकारीहरुले जनाएका छन् । मन्त्रालयले जारी गरेको वक्तव्यमा...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
एजेन्सी । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ । बहसमा राष्ट्रपतिका उम्मेदबारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी तथा पूर्व उपराष्ट्रपति जोन वाइडेनका बीचमा आरोप प्रत्यारोप भएको थियो । ट्रम्पको प्रस्तुति...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
बागलुङ । बागलुङ बजार अब नाङ्गो ताररहित हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको दुई वर्षपछि मात्र बागलुङ बजारमा केबुलीकरण भएको हो । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बजारभित्रका सबै टोलमा नाङ्गो तार हटाउने अभियानलाई पूर्णता दिन...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
बागमती । विश्वमा नै पर्यटन व्यवसाय धराशयी बनिरहेका अवस्थामा पर्यटन प्रवद्र्धन गराउनका लागि घरबास सञ्चालन गर्न गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले १० घरपरिवारका लागि आवश्यक सामग्री सहयोग गरेको छ । दोलखा जिल्लामा पर्ने सो संरक्षण क्षेत्रअन्तर्गत बिगु गाउँपालिका वडा नम्बर १...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
वाग्मती । विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमण नियन्त्रण तथा त्यसको उपचारका लागि मनहरी गाउँपालिकाले २४ श्ययाको आइसोलेसनसहित कारोना विशेष अस्पताल निमार्ण शुरु गरेको छ । सो गाउँपालिकाको वडा नं ८ सिम्पानीमा रहेको आइसोलेसन कक्षलाई स्तरोन्नति गरी २४ श्ययाको कोरोना विशेष अस्पतालका...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
एजेन्सी । कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस...