जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
बागलुङ । वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ । ठेक्का नलाग्ने समयमा समेत रातारात दोहन हुँदै आएको...


लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ । ज्येष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियानता मित्रसेन दाहालको स्मृतिमा पाँच करोड रुपयाँको अक्षयकोष घोषणा गरिएको छ । सामाजिक अभियानमा सक्रिय रहँदा रहँदै हृयघातबाट मृत्यु भएपछि स्वर्गीय दाहालको १२ औँ पून्य तिथिमा अक्षयकोष घोषणा गरिएको हो । दाहालको...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ । नेपालमा बन्दुक नालबाटै एक दलीय कम्युनिस्ट राज्यसत्ता स्थापनाको उद्देश्यसहित जनयुद्धमा गएको तत्कालीन नेकपा (माओवादी) र केही महिनामा नै बन्दुकबाटनै माओवादी सिद्ध्याउने लक्ष्य लिएको तत्कालीन सरकारबिच दिल्लीमा भएको १२ बुँदे समझदारीको जगमा २०६३ साल मङ्सिर ५ गते बृहत् शान्ति...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
ललितपुर । शहीद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत२०७७ फागुन १८ गते मंगलबारभएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
मकवानपुर । बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई सवारीको चालक अनुमतिपत्र (लाइसेन्स)को लागि लिखित परीक्षा र ट्रायल परीक्ष २०७७ फागुन ज्ञड गते मंगलबारदेखि शुरु गरेको छ । नयाँ अनुमतिपत्र प्राप्तका लागि दिइएको ट्रायल परीक्षाबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
बैतडी । बुवाको कुटाइबाट बैतडीमा २०७७ फागुन १८ गते मंगलबारतीन महिने छोराको ज्यान गएको छ । यसरी ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका७ खनाडीका तीन महिनाका लक्ष्मण चन्द रहेको प्रहरी जनाएको छ ।लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुर चन्दले हत्या गरेका हुन्...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
झापा । मेचीनगर नगरपालिका६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना४ घर भई हाल झापा दमक१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
झापा । झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ०६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लि. ले २०७७ फाल्गुन १८ गतेदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएकाे छ । पुर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीर प्रदेश नं १...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७७
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपअफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ । मेगा बैंक लिमिटेड र सिद्धार्थ ग्रुपबिच भएको सम्झौता अनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ । सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा संलग्न रहेको कसुरमा प्रतिष्ठित व्यक्तिदेखि बहुर्राष्ट्रिय कम्पनीसमेत कानूनी दायरामा आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत आएपछि राजश्व अनुसन्धान...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ । योगी नरहरिनाथले अनेकौँ सङ्घर्ष गरेर नेपालको धर्म, संस्कृति, शिक्षा तथा राजनीतिमा मौलिकता प्रवद्र्धनका लागि पहल गर्नुभएकाले उहाँको योगदान भावी पुस्तासम्म लगिनुपर्नेमा जोड दिइएको छ । जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा १०७औँ योगी नरहरिनाथ जयन्तीका अवसरमा युगनिर्माण महिला समाजले...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
महोत्तरी । जिल्लाका बस्तीबस्तीबाट सम्भावनायुक्त क्रिकेट खेलाडी प्रतियोगिताका लागि छनोट गरिँदै छन् । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट सङ्घ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
कञ्चनपुर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित हुनुभएको छ । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
कर्णाली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
एजेन्सी । अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन् । अपहरणमा परेका सबै जना छात्रा रहेको जनाइएको छ । उनीहरुलाई सरकारी संरक्षणमा राखिएको सरकारी अधिकारीहरुले...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
एजेन्सी । विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनैलाग्दा तेल उत्पादक मुलुकहरुबीच पुरानै विवादले तनाबको अवस्था सिर्जना हुन लागेको विज्ञहरुले बताएका छन् । संयुक्तराज्य अमेरिकापछि विश्वमा सर्वाधिक तेल उत्पादक...