जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
स्याङ्जा । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको बताउनुभएको छ । बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप ९वडास्तरीय पुरुष तथा महिला भलिबल कप० एवं वडा नं ६ स्थित भुवनघाट पक्की पुलको बिहीबार उद्घाटन गर्दै...
लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० दाहालनेपाल समूहलार्ई सहयोग गर्न सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तरराष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक छ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा गोरखा भूकम्पयता पाँच वर्षको अवधिमा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । पुनःनिर्माण प्राधिकरणका इञ्जिनीयर परवेज खानका अनुसार नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये पाँच हजार १०९ परिवारले तेस्रो किस्तााबापतको अनुदान रकम बुझिसकेका छन्...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
काठमाडौंं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै एक हजारले ओरालो लागेको छ । तोलामा ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५०० मूल्य निर्धारण भएको छ । त्यसैगरी बुधबार ८७...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
नवलपरासी । विश्व वन्यजन्तु दिवसको अवसरमा जिल्ला सदरमुकाम कावासोतीस्थित नारायणी नदी किनार सरसफाइ तथा विविध कार्यक्रम गरिएको छ । मानवीय कारणले वन्यजन्तुको वासस्थान सङ्कटमा परेको भन्दै वन्यजन्तु संरक्षणका लागि नारायणी नदी किनार सरसफाइका साथै वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनसमेत गरिएको थियो...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
नवलपरासी । चोरी शिकार नियन्त्रणका लागि युवाको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । वन र जीविकोपार्जन ः पृथ्वीमा दिगो जीवनको आधार भन्ने नारासहित मनाइएको विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले समुदायमा हुने वन्यजन्तु चोरी शिकारलाई नियन्त्रण गर्नका लागि...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
मकवानपुर । वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा बुद्धीराज पाण्डे र डा साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
बागलुङ । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ । वाग्मती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रिअघि र पछिका दुई शनिबार क्रमशः ४०८ औँ र...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
काठमाडौँ । लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०र७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ । सो सडक निर्माणका...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
कैलाली । विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन् । कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
ठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गरी तीन बुँदे सहमति सार्वजनिकगर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन्...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
तनहुँ । जिल्लाको व्यासनगरपालिका१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ । कोभिड१९ का कारण निर्माण कार्यमा प्रभाव परेपछि आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
काठमाडौँ । संविधानमा रहेको व्यवस्था विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपामा भएको विभाजनसँगै यति बेला देश राजनीतिक सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । सर्वोच्च अदालतबाटप्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला नआउँदासम्मसबैको ध्यान सर्वोच्चतिर केन्द्रितथियो । सर्वोच्चले...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व...